Friday 31 January 2014

कस्तो रहेछ् त २७ लाखले हेरे आनीको गीत ?

फुलको आँखामा फुलै संसार गीतमार्फत् चर्चामा आएकी आनी छोइङ डोल्माको मन्त्रोच्चारण युट्युवमा करिव २७ लाख दर्शकले हेरेका छन् । गत अगष्टमा आनीले भारतीय संगीतकार एआर रहमानको संगीतमा लाइभ प्रस्तुती दिएकी थिइन् ।
एमटीभीमा प्रसारित सो कार्यक्रममा आनीको मन्त्रोच्चारणसहित जोर्डनकी गायिका फराह सिराजले पनि प्रस्तुती दिएका थिए ।रहमानको संगीतमा आनी र फराह दुवैको आवाज फ्युजन गरिएको थियो ।
युट्युवमा अपलोड भएको यो गीत अहिलेसम्म करिव २७ लाख दर्शकले हेरेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID