Monday 28 October 2013

गाउँदा-गाउँदै सर्वाङ्गै नाङ्गिइन लेडी गागा

लेडी गागा आफ्ना समर्थकहरुलाई मनोरन्जनसँगै बिभिन्न हर्कतबाट झड्का दिन कहिल्यै पछि पर्दिनन् । शुक्रबार जी-ए-वाई मा उनी भुतको ड्रेसमा उपस्थित भइन् ।
२७ वर्षीया गागा पेटिकोट शैलीको सेतो गाउनमा मञ्चमा उपस्थिति भएकी थिइन् । तर, उनी त्यतिमा रोकिने वाला थिइनन् । योनउत्तेजक प्रस्तुतीका कारण चर्चा र विवादमा आउने उनका समर्थक त्यसबेला आश्चर्यमा परे, जतिबेला गागा मञ्चमै नाङ्गइिन् ।

उनले हजारौं समर्थकको अगाडि गाउन फुकाल्दा उनको शरीरमा भित्री बस्त्र समेत थिएनन् । आफ्नो प्रस्तुतीसँगै सर्वाङ्ग नाङ्गीएर उनी मञ्चबाट ओझेल परेकी थिइन् ।

गागाले पटक पटक यस्ता नाङ्गा र यौनउत्तेजक हर्कत गरिरहन्छिन् । तर उनले यसमा गहिरो भाव लुकेको दावी गर्दै आएकी छिन् । उनी केही समयपछि आफ्नो तेस्रो एल्बम ‘आर्टपप’ रिलिजको तयारीमा छिन् ।


No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID