Tuesday 10 September 2013

लोग्ने बन्ने तयारीमा भुपु श्रीमती

लोग्ने बन्ने तयारीमा भुपु श्रीमती
महिलाले श्रीमान बनाउनका लागि राम्रो पुरुष खोज्ने गरेको कुरा त नौलो भएन । तर के महिलाले आफ्नै लागि असल श्रीमती खोजिरहेको कुरा सुन्नुभएको छ – सुन्ने कुरै भएन । आखिर महिला त आफै श्रीमती हुने जात, लोग्ने पुरुष पो खोज्छन् त ।

तर पाकिस्तानमा भने एक श्रीमतीले राम्री कन्याको खोजी गरिरहेकी छिन् ता की उनलाई बिहे गरेर आफु श्रीमान र उनीलाई श्रीमती बनाउन पाइयोस् ।

गाजियावादकी बासिन्दा नागिना विवाहित महिला हुन् । उनका श्रीमानको नाम उसमान अक्रम हो । बिहेको दुइ वर्षम्म नागिना र उसमानको दाम्पत्य जिवन जेनतेन चल्यो । तर यौनिक रुपमा दुबैले सन्तुष्टी प्राप्त गर्न नसकेपछि खालिदले श्रीमतीलाई डाक्टरकोमा लगे । डाक्टरकोमा गएपछि नागिना समलिंगी भएको पत्तो लाग्यो, त्यसपछि उनको लिंग परिवर्तन गरियो र उनी पुरुष बनिन् र आफ्नो नाम खालिद राखिन् । त्यसपछि खालिद र उसमान लोग्ने स्वास्नीको रुपमा नभै दुइ जना साथी साथीकेा रुपमा बस्दै आएका छन् ।

आफ्नी श्रीमती बनाएर दुइ वर्षबिताएकी नागिनालाई खालिद बनाएर उसमानले खालिदका लागि र आफ्नै लागि समेत गरि दुइ कन्याको खोजि गरिरहेका छन् अहिले । साँच्ची कस्तो अचम्म हँ ?

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID