Thursday 12 September 2013

‘‘राजेशको सेक्सी भूमिकालाई रुचाए दर्शकले’’

 साउन ३२ गतेबाट’ प्रदर्शनमा आएको चलचित्र ‘किन किन’ले सन्तोषजनक व्यापार गरेको छ । चलचित्रले ४ दिनमा काठमाण्डौ र मोफसलका सिमित हलमा ३५ लाखको कलेक्शन गरेको छ ।‘ यो कलेक्शनलाई निर्माता तथा निर्देशक उकेश दाहालले उत्साहजनक भनेका छन् । ‘अनलाइनखबरसँग कुरा गर्दै उकेशले भने, ‘पूर्वका अधिकांश हल, वुटवल, हेटौडा लगायतका स्टेशनमा सिनेमा चलेकै छैन, यसैले म घाटमा जाँदिन ।’आइतबार सिनेमा हेर्न पुगेका नायक राजेश हमालले पनि दर्शकसँग सिनेमाको बिषयमा अन्र्तक्रिया गरेका थिए । दर्शकले चलचित्रमा राजेशले निर्वाहा गरेको दुईवटा चरित्र खुबै मन परेको प्रतिक्रिया दिएका थिए ।‘

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID