Saturday 21 September 2013

यी तस्वीर हेर्नुस्, खित्का नछुटे भन्नुस्

यो दुनिया विचित्रको छ । विचित्र कुरा गरेर वा देखाएर अरुलाई छक्क पार्ने काम धेरैले गर्छन् । कतिपय विचित्र काम गर्छुभन्दा आफै जिल्लिन्छन् पनि । यो तनावमय दुनियामा आफु खुसी रहनु त ठूलो कुरा हो भने अरुलाई खुसी पार्नु वा हसाउन सक्नु सानो कुरा होइन । हामीले यहाँ केही त्यस्ता रोचक तस्वीर इन्टरनेटमा खोजिनीति गरेर प्रकाशन गरेका छौँ, जसले तपाइँलाई केहीबेर भएपनि मुस्काउने अवसर दिनेछन्

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID