Saturday 28 September 2013

अगस्ट १ देखि भाइबरमा पनि पैसा लाग्छ रे नि ! के भन्छ भाइबर ?


एकाबिहानैदेखि भाइबरमा म्यासेजहरु आउँन थाले । साथी तथा आफन्तहरुमात्रको होइन, कहिलै सञ्चै छस् भनेर नसोध्ने मान्छेसम्मको पनि म्यासेज देखियो भाइबरमा । हुन त कसैले पनि मेरो सोधीखोजी गरेर म्यासेज गरेका थिएनन् । सबैको म्यासेज कपि पेस्ट गरिएको थियो । सबैको म्यासेजमा भाइबरमा १ अगस्टदेखि पैसा लाग्न थालेको जनाइएको थियो । भर्खरै मैले कतै पढेको थिएँ, – २० करोड भन्दा बढि प्रयोगकर्ता भएको भाइबरले आजसम्म सुको दाम कमाएको छैन भनेर । तर भाइबरले अब कमाउँने नै नीति लिएको भएपनि म्यासेजमा लेखिएको जसरी भने पक्कै नहुनु पर्ने । म्यासेजमा त म्यासेज पाएको ९ दिनसम्ममा १० जनालाई सोही म्यासेज नपठाए फर्जी नम्बर भनेर सो प्रयोगकर्तासँग शुल्क लिने बताइएको थियो । ठ्याक्कै ‘सन्तोषीमाताको सन्देश जस्तो’ क्या । यसैले भाइबरलाई प्रश्न पठाएँ, के हो यो भनेर ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID