Wednesday 11 September 2013

भुत्ला नलगाउने भन्दै युवती नांगिइन्

जनावरको अधिकार रक्षा गर्ने नाममा पेटा नामक संस्थाले विभिन्न खाले उटपट्याङ काम गर्ने गर्छ । जनावरको नाममा सुन्दरीहरुलाई नंग्याउन माहिर पेटाले पछिल्लो समयमा एक चर्चित मोडेलहरुलाई नंग्याएको छ ।

चर्चित मोडेलहरु खोल कार्दाशिन, केली ब्रुक र हेलेन फ्लानागन पेटाको चेतनामूलक विज्ञापनमा यस अघि नांगिइसकेका छन् । र अहिले पालो आएको छ अर्की मोडेल गेम्मा कोलिन्सको । गेम्माले पेटाको हट विज्ञापनमा निर्वस्त्र पोज दिएकी छिन् ।
भुवा ओड्नु भन्दा बरु नांगै बस्छु भन्ने पृष्ठभूमिको नारा सहित उनको निर्वस्त्र पोज निकै नै हट छ । गेम्माले पेटाको लागि दिएको यो नै आफ्नो करिअरको अन्तिम निर्वस्त्र पोज हुने समेत बताएकी छिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID