Thursday 8 August 2013

बलिउडकी हिरोइन प्रियंका चोपडा गायिका भएर तहल्का पिट्दै छिन्

बलिउडकी हिरोइन प्रियंका चोपडा गायिका भएर तहल्का पिट्दै छिन्। कलिउडमा पनि त्यसको असर देखियो। आइटम नाच्ने सुषमा कार्कीले आइटम गीत नै गाउने भइछन्।

गीतकार नरेश भट्टराईले उनका लागि गीत पनि लेखिसकेछन्। संगीत गर्ने काम भइरहेको उक्त गीतमा आइटम नृत्य नै हुनेछ। जसको भिडियोमा यी ‘बिन्दास हिरोइन’ गीत गाउँदै नाचेको देख्न पाइनेछ।
© नेपाल साप्तिहक

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID