Monday 5 August 2013

सेक्स सम्बन्धी केहि आश्चर्य लाग्दा विश्व रेकर्ड (हेर्नुहोस भिडियो सहित)

धेरै मानिस केहि फरक परिचयका साथ संसारमा रहन चाहन्छन् । यद्यपी यौनका बिषयमा फरक पहिचान बनाउने लालचा भएका मानिस भने विश्वमा थोरैनै होलान । यी केहि विश्व रेकर्ड कायम गर्ने सेक्ससंग सम्बन्धीत अनौठा तथ्य हामिले यहाँ प्रस्तुत गरेका छौं । १. सबैभन्दा लामो लिंग ब्रुकलिनका जोनाह फाल्कन संसारको सबैभन्दा ठुलो लिंगको मालिक हुन् । उनको लिंगको लम्बाई १३.५ इन्च छ । उनले १९९९ मा एचबिओ को एक डकुमेन्ट्रीका लागि आफ्नो लिंगको नाप सार्वजनिक गरेका थिए । २. सबैभन्दा ठूलो यौनी स्कटल्याड की अन्ना स्वान ले एकै पटक धेरै रेकर्ड बनाएकी छन् । उनले सन् १८८० को दशकमा सबैभन्दा अग्लो कद, सबैभन्दा ठुलो कदको बच्चाको जन्म दिने, सबैभन्दा अग्लो पुरुषसंग बिहे गर्ने र सबैभन्दा ठुलो योनि भएकी महिलाको रुपमा रेकर्ड कायम गरेकी छन् । उनको योनीको लम्बाई १९ इन्च थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID