Tuesday 6 August 2013

श्रीमाती संग रसलीला गर्दा गर्दै रंगेहात फेला परेका युवकलाइ श्रीमानले जिउँदै जलाए हेर्नुस भिडियो

"हट तथा बिभिन्न मनोरन्जनात्मक भिडियो हेर्न तल क्लिक गर्नुहोस "
    भारतको उत्तरप्रदेशको एटा जिल्लाको सिधपुरा क्षेत्रमा एक जना व्यक्तिले आफ्नी पत्नीका साथ अवैध सम्बन्ध राख्ने एक युवकलाइ जिउँदै जलाएका छन् ।
प्रहरीले बताए अनुसार सायपुर गाउमा रहेका लोकपाल नामका ती व्यक्तिले हिजो राती आफ्नी पत्नीका साथमा अवधेश (२८) लाइ आपत्तिजनक अबस्थामा फेला पारेपछि रिसले चुर भएर ती युबकलाइ कुटपिट गरेका थिए । कुटपिटपछि ती व्यक्तिले युवकलाइ आगो लगाइदिएका थिए । प्रहरीका अनुसार ती युबकको करीब ९० प्रतिशत शरिर जलेको छ । ती युबक अवधेशलाइ जिल्ला अस्पतालमा भर्ना गरि उपचार भैरहेको छ । ती युवकको अबस्था गम्भिर रहेको पनि प्रहरीले जनाएको छ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID