Tuesday 16 July 2013

चिनियाँ धनीहरु सुन्दर महिलाको दुध पिउछन्

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


यो अजिव संसारमा अजिव अजिबका कथा कहानी हुन्छन् । त्यसैले मान्छेका शौख पनि अजिव अजिवै हुन्छन् । यस्तै चिनियाँ शौख बोक्न थालेका छन् चिनियाँ समृद्धहरु । चिनियाँ समृद्ध घरानाहरुले पनि महिलाको स्तन खुब मना पराउने गरेका छन् ।
स्थानीय पत्रिका साउदर्न पेट्रोपोलिस डेलीले मानव दुध आपुर्ति गर्ने एक कम्पनीका प्रबन्धकलाई उधृत गर्दै दिएको समाचारअनुसार केही व्यक्ति त दैनिक आवश्यकता पूरा गर्नका लागि नर्सबाट पनि सेवा लिने गरिरहेका छन् ।
समाचारअनुसार चीनको शेंजेन र ग्वांगडांग प्रान्तमा अधिक कमाई हुनेहरुमा यो चलन अधिक देखिएको छ । मानव दुध सेवन गर्ने अधिकांश व्यक्ति अत्याधिक दबावमा रहनेहरु छन् । यसकारण खराब स्वास्थ्यसँग सामना गरिरहेका छन् ।
हङकङस्थित साउथ चाइन मर्निङ पोष्टका अनुसार दुध दिन सक्षम नर्स १७०० पाउण्ड या करिब डेढ लाख रुपैया प्रति महिनासम्म कमाउन सक्छन् ।
स्थानीय मिडियामा आएको समाचारले कयौलाई रुष्ट बनाएको छ । दुधमा मिलावट पाउडरका मामिला पनि चीनमा उठिसकेको छ । यसपछि कयौले दुधको आयातित फर्मुलाका विषयमा आवाज उठाएका छन् ।
रेडनेटका एक स्तम्भकार कु युलोंग भन्छन्, धनीले औषधि खानुपर्छ बच्चाको दुध खोस्नु हुँदैन । बेइजिङ मर्निङ पोष्टका काई हुई भन्छन्, चीनका धनीहरु सुन्दर महिला छनोट गर्छन् र उनीहरुको दुध पिउन व्यस्त छन् । यसप्रकारको गतिविधिले हामीलाई रसातलमा पुराउनेछ ।
एक महिनाअघि मात्रै चीनमा स्तानबाट प्राप्त हुने मानव धुदको पहिलो बैंक ग्वांगडांग प्रान्तमा खोलिएको थियो । जुन समाचारअनुसार दुध दिने महिलाको कमी भइरहेको छ । एजेन्सी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID