Tuesday 23 July 2013

"गर्भपतन गर्न नमान्दा श्रीमानद्धारा आफ्नै श्रीमतीको हत्या, शव बोरामा " (भिडियो)

"काठमाडौंको नरदेवीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरी श्रीमतीको शवलाई बोरामा राखेर फालेको खुलासा भएको छ ।"
उदयपुर बेल्टारका अमरसिं कार्कीले आफ्नी २० वर्षीया श्रीमतीले गर्भपतन गर्न नमानेपछि उनको कुटपिट गरी हत्या गरेको खुलासा भएको हो ।"

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID