Tuesday 23 July 2013

आत्महत्या गर्न लागेकी स्वास्नी बचाउने नयाँ काइदा

चीनका एक व्यक्तिले छिटो निर्णय गर्दै आत्महत्या गर्न बाल्कुनीबाट हामफालेकी श्रीमतीलाई अनौठो तरिकाले बचाएका छन् । घटना चीनको दक्षिण हेनान प्रान्तको चेंगचियाङमा भएको हो ।


भवनको चौथो तलामा बस्ने एक महिलाले आत्महत्या गर्ने योजनाका साथ हामफालेकी थिइन् । तर, उनका श्रीमानले उनलाई रोकेका छन् । श्रीमानसँग विवाद भएपछि आक्रोसित उनले आत्महत्या गर्न हाम फालेकी थिइन् ।

हत्तपत्त श्रीमानले उनको गुट्टामा समाउन भ्याए । इमर्जेन्सी हेल्प टिम नआउँदासम्म उनले श्रीमतीलाई खुट्टामा समाइरहे भने उनकी श्रीमती भीरमा फलेको फर्सी झै अड्की रहिन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID