Wednesday 10 July 2013

घडिमा क्यामरा जडान गरी उपचार गर्न आएका महिलाको अश्लिल भिडियो सार्बजनिक ' पुरा भिडियो सहित'

चिकित्सक भन्ने बित्तिकै हाम्रो दिमागमा पहिलो पटक आउने विचार भनेको 'बिमारी निको पार्ने मानिस' हो । तर, अर्काको ज्यान जोगाउने त्यस्ता मानिसले नै घृणित कार्य गर्न थालेपछि मानिसहरु चिकित्सकसँग डराउन बाध्य हुन थालेका छन् । चिकित्सकलाई सहजै विश्वास समेत गर्न नसकिने अवस्था सिर्जना भइरहेको छ । चिकित्सकका लापरबाहीका समाचार तथा उनीहरुको व्यवहारका कारण मानिसप्रति चिकित्सकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भइरहेको छ । चिकित्सकलाई राम्रा मान्छे भन्दा पनि नराम्रो मानिसको रूपमा हे्र्ने प्रवृति बढ्दै गएको छ, चिकित्सकहरूकै कारणले । यस्तै, दृष्टिकोणलाई ईँटा थपिदिएका छन् एक चिकित्सकले ।
 जनरल फिजिसियन रहेका एक चिकित्सक देविन्दर जित बेनले गरेका कर्तुतका कारण चिकित्सकमाथीको वक्रदृष्टी झन् गहिरो भएको छ । घडिमा क्यामराको प्रयोय गरेर आफूकहाँ उपचार गर्न आउने बिरामी महिलाहरूको अश्लिल भिडियो बनाउने गरेका ती चिकित्सकका कारण धेरैले हैरानी बेहोर्नु परेको छ , आफ्नो अस्पताल तथा क्लिनिकमा जाँचका लागी आउने महिलाको अश्लिल भिडियो बनाउने देबिन्दरलाई अदालतले कारबाही स्वरूप १२ वर्षको जेल सजाय सुनाएको छ । बेलायतको विल्टसायरमा रहेको एक अस्पतालमा काम गर्ने गरेका देविन्दरले आफ्नो घडिमा क्यामरा जडान गरी महिलाहरूको अश्लिल भिडियो बनाउने गरेको कुरा सार्वजनिक भएपछी उनलाई प्रहरीले पक्राउ गरेको थियो । यसरी यीनले करिब १४ देखी ५१ वर्षसम्मका करिब ३ हजार महिलाको यस्तो भिडियो निर्माण गरेको आशंका गरिएको छ । उनीहरू मध्ये २७ जनाले भने उनले यस्तो कार्य गरेको बयान समेत दिएका छन् । उनीसँग उपचार गराएका करिब ३ सय महिलाहरूसँग प्रहरीले बयान लिएको थियो । यसक्रममा पनि उनीहरूले चिकित्सक नियत आफूले पनि ठीक नदेखेको तर आफूलाई उनले गरेको यस्तो कार्य भने थाहा हुन नसकेको बताएका छन् । ती चिकित्सकले भिडियो खिचेर घरमा लगेर कम्प्युटरमा राखेर हाइ रिजजोलुसनको भीडियो तयार गर्ने गर्थे । यसरी अश्लिल भिडियो तयार गरेको आरोपमा उनलाई अदातलले १२ वर्षको जेल सजाय सुनाएको छ ।
डाक्टरले खिचेको अस्लिल भिडियो हेर्न तलको बक्स मा क्लिक गर्नुहोस ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID