Saturday 13 July 2013

उमेरभन्दा १० वर्ष जवान बन्न सेक्स कसरी महत्वपूर्ण ?

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

नियमित सेक्स गर्नुहुन्छ ? यदी गर्नुहुन्न भने एक पटक सोच्नै पर्छ । सेक्सले मानिसलाई जवान रहन मद्धत गर्ने एक अनुसन्धानले देखाएको छ ।
डाक्टर वीकले गरेको दश वर्षको अनुसन्धान तथा अध्ययनबाट के पत्ता लागेको छ भने जोडीको यौनजीवनले पनि जवान देखीन मद्दत गर्छ । जुन जोडी नियमित सेक्स गर्छन् उनीहरू आफ्नो उमेरभन्दा करिब ५-७ वर्ष जवान देखिने डाक्टर वीक बताउँछन् ।sex_partner
ब्रिटेनको रोयल एडिनवर्ग अस्पतालमा ओल्ड एज साइकोलोजी विभागका पूर्व प्रमुख डाक्टर वीक भन्छन्, ‘हरेक उमेरका मानिसलाई लव लाइभ तथा यौन जीवनका फाइदाका बारेमा थाहा हुनु जरूरी हुन्छ ।’382173_294978640629795_713806938_n
मनोवैज्ञानिक वीकले एक दशकसम्म हजारौ महिला तथा पूरूषसँग यसविषयमा सोध अनुसन्धान गरेका थिए । उनले सोधका लागि प्राय ४० देखी ५० वर्षका उमेरका महिला तथा पुरूषलाई प्रश्न गरेका थिए । यस अनुसन्धानमा पत्ता लागे अनुसार जति मानिसहरू डाक्टर वीकले अन्यभन्दा जवान भेट्टाएका थिए उनीहरुले अरूभन्दा करिब ५० प्रतिशत बढी सेक्स गर्ने गरेका थिए ।
उनीहरू हप्तामा कम्तिमा ३ पटक सेक्स गर्ने गर्थे । डाक्टर वीक भन्छन् जवानीलाई कायम राख्न जीवनमा सेक्स महत्वपूर्ण पाटो हो ।
किन मानिस जवान हुन्छन् सेक्स धेरै गर्दा ?
- सेक्सका क्रमा एण्डोफिन नामको एक केमिकल्स निस्किन्छ, यसले प्राकृतिक पेनकिलरको काम गर्छ र यसले तनावबाट मुक्त गर्न समेत मद्धत गर्छ ।
- सेक्स एक व्यायाम जस्तै हुन्छ, जसले रक्त सञ्चार बढाउँछ, र यसले शरिरलाई फाइदा पुर्याउँछ । शरिरमा रक्त सञ्चारको प्रक्रिया चाँडो हुँदा तपाईको छालामा समेत चमक आउँछ ।
- सेक्सका क्रममा ह्मुमन ग्रोथ हर्मोन पनि निस्किन्छ, यसले मानिसको इम्युन सिस्टमलाई फाइदा पुर्याउँछ ।
-सेक्सले तपाईको थकाईलाई समेत कम गराउँछ र मिठो निन्द्राको आनन्द लिन सक्नुहुन्छ ।
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID