Saturday 6 July 2013

श्रीमतीलाई मनाउने तरिका, दुई जनाले प्रयोग गर्नु हुँदैन

भिडीयो हेर्न को लागि माथिको बक्समा क्लिक गर्नु होस्
अफिसको काम सकेर घरमा आएपछि श्रीमतीलाई घरायसी काममा सघाउन सकिन्छ।
- आफूलाई फुर्सद भएका बेला अनुकूलता मिलाएर उनलाई कुनै स्थानको भ्रमणमा लान सकिन्छ। छुट्टीमा घर-परिवारसँग धेरै भन्दा धेरै समय बिताउनु राम्रो हुन्छ।
- कुनै विशेष अवसरबिना पनि उपहार दिएर आफ्नो सम्बन्धमा मजबुत बनाउन सकिन्छ।
- श्रीमतीका साथीहरूप्रति पनि सम्मानजनक व्यवहार गरौं।
- कहिलेकाहीं श्रीमतीलाई डिनरमा लानुपर्छ।
- श्रीमतीका अगाडि केही रोमान्टिक हुनुपर्छ।
सेक्स टिप्स – सेक्स टोय प्रयोग गर्नुअघि
- राम्रो एवं व्रान्डेड सेक्स टोय प्रयोग गर्नुपर्छ।
- सेक्स टोय आफ्नो बेडरुममा लानु अघि सँगै दिइएको निर्देशक ध्यानपूर्वक पढौं।
- प्रयोग गरिसकेपछि सेक्स टोयलाई सफा गर्न बिर्सनु हुँदैन।
- एउटै सेक्स टोय दुई जनाले प्रयोग गर्नु हुँदैन।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID