Wednesday 17 July 2013

श्रीमती उठाएर दौडिने प्रतियोगिता (फोटोफिचर)

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
संसारमा धेरै खाले प्रतियोगिता हुने गरेका छन् । प्रतियोगिता गर्दागर्दा अब नयाँ विषय पाउन पनि मुस्किल बनेको छ। त्यस्तै फिनल्याण्डमा श्रीमती बोकेर दौडिने विश्व च्याम्पियनसीप भएको छ । यो प्रतियोगितामा आफ्नी श्रीमतीलाई काँधमा बोकेर विभिन्न स्थानमा दौड्नु पर्दछ । त्यसमध्ये पानीबाट पनि गुज्रनु पर्दछ । यो वर्ष भएको प्रतियोगितामा फिनल्याण्डको टैस्टो मिट्टिनेन र क्रिस्त्रिना हापानेन फिनल्याण्डको सानकारजार्वीमा भएको प्रतियोगितामा श्रीमती उठार दौडिने विश्व च्याम्पियनसीप जितेका छन् । एजेन्सी




No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID