Sunday 23 June 2013

‘नशा’मा नाङ्गै पूनम, इन्टरनेटमा हंगामा हेर्नुस भिडियो

  पहिला भिडियो हेर्नुस माथिको बक्समा क्लिक गरि !




प्रदर्शनको लागि तयार भएको चलचित्र ‘नशा’मा न्यूड

भएपछि यतिबेला मोडल पूनम पाण्डेको चर्चा चुलिएको

छ । उनको न्यूड तस्बिर सहितको पोष्टर सार्वजनिक

भएलगतै यसले चर्चा पाएको हो ।सेक्सलाई मुख्य

बिषयबस्तु बनाएर तयार भएको यो चलचित्रमा उनले

थुप्रै उत्तेजक दृश्य दिएकी छिन् । तर पहिलो पोष्टर र

प्रोमोले खासै चर्चा नबटुलेपनि दोश्रो पोष्टरले भने हंगामा

नै मच्चाएको छ । उसो त पूनम पाण्डे ट्विटरमा

उत्तेजक तस्बिर सार्वजनिक गरेर चर्चामा आइरहन्थिन् ।

अमित सक्सेनाको निर्देशनमा तयार भएको ‘नशा’मा

पूनम २५ बषिर्य युवतीको भूमिकामा देखिदैछिन् । जहाँ

उनलाई १८ बर्षका एक युवकले मनपराउछन् ।
भिडियो हेर्न मुनिको बक्समा क्लिक गर्नुस !

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID