Wednesday 19 June 2013

बियर खाने महिलाहरु पहिलो डेडिङमै सेक्स गर्छन : अध्ययन

पश्चिमा मुलुकहरुमा अलिक खुल्ला अनि सम्पन्न भएर पनि होलान् यहाँ भन्दा अलिक फरक किसिमका अध्ययनहरु हुने गर्छन । हाम्रो जस्तो शिक्षा स्वास्थ्य भन्दा पनि यौन, माया लगायत बढी ।

त्यस्तै पछिल्लो समय पनि सेक्सकै विषयमा एक अध्ययन गरिएको छ । जुन अध्ययनले बियर खाने ६० प्रतिशत महिला र पुरुषले पहिलो डेटिङमा नै सेक्स गर्ने उल्लेख गरेको छ ।

बियरको चाख लिने महिलामा क्याजुयल सेक्सको इच्छा हुने अध्ययनमा उल्लेख छ । उक्त महिलाको हकमा मात्रै नभएर पुरुषमा पनि उस्तै रहने पनि बताइएको छ
महिलाको सेक्स प्रतिको चाहना ३० वर्षसम्म अत्याधिक बढ्ने र ३० वर्षको उमेरपछि त्यस्तै अनुपातमा घट्ने पनि बताइएको छ ।
यो विषयमा तपाईको धारणा राख्नुहोस्

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID