Sunday 16 June 2013

रियालिटी सोमा महिलाहरु नाङ्गै सहभागी

http://meroknowledge.blogspot.com/

आजकल टेलिभिजनमा रियालिटी सो खुवै लोकप्रिय छन् । बच्चादेखि बुढासम्मलाई लक्षित गरिएका रियालिटी सोमा अनौठा प्रयोगहरु गरिन्छन् । दक्षिण अफ्रिकाको रियालिटी शो ‘बिग ब्रदर अफ्रिका’ले आफ्ना दर्शकहरुलाई यस्तै अनौठो योजना अघि सारेको छ ।

उसले अघि सारेको भीभीआईपी सर्भिसमा दर्शकले शो मा भाग लिएका सहभागीहरुका नाङ्गा गतिबिधि हेर्न सक्छन् । यद्यपि यो नयाँ अफरका कारण शोको आलोचना समेत भएको छ ।
बिग ब्रदर अफ्रिकाका दर्शकले यो स्पेशल भीआईपी सर्भिसका लागि साइन अप गर्नु पर्नेछ । ७० साउथ अफ्रिकन ¥याड मूल्य तिरेपछि यो प्राइभेट पासबाट नाइट र शावर आवरको अन्डरकभर फुटेर हेर्न पाइनेछ ।

यो हप्ताको नेकेड सिनमा दुई हाउसमेड महिलाको न्यूड तस्वीर देखाइएको छ । जिम्बाबेका २७ वर्षीया पोकेलो नेर टपमा नुहाँउँदै गरेको नाङ्गो दृश्य देखाइएको थियो भने २३ वर्षीया क्लियो नुहाउँदै गरेको अवस्थामा टपलेस देखाइएको छ । यस्ता दृश्य हेर्न १८ वर्षभन्दा बढी उमेरका दर्शकले भीआईपी साइन अप गर्नु पर्छ । बिग ब्रदर अफ्रिकामा १४ अफ्रिकी देशका २८ प्रतिस्पर्धी छन् र यो आठौं सिजन हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID