Monday 10 June 2013

अमिताभ बच्चन आफ्नो कुकुर मरेपछि यसरि शोक मनाउदै

मानिस मानिससँग मात्र होइन जनावरसँग पनि खुबै रमाउँछ । बलिउड नायक अमिताभ बच्चनको साथी पनि मानिस नभई कुकुर थियो । घरमा रहदा अमिताभ कुकुरसँग धेरै पल बिताउँथे । घर भित्र अमिताभ उक्त कुकुरको खुबै स्याहार पनि गर्थे ।तर अब उनका लागि यो विगत भएको छ । भारतिय संचारमाध्यहरुका अनुसार अमिताभ बच्चनको निक्कै नजिकको साथी कुकुरको निधन भएपछि उनी चिन्तित छन् । आफ्नो ब्लगमा अमिताभले कुकरसँग रमाएका थुप्रै क्षणका तस्बिहरु प्रकाशित गर्दै आएका छन् । सात बर्षको यो कुकुरको नाम पिराना डेन ब्रीड के शेनाँक हो । शेनाँक बलिउडका थुप्रै कलाकारका लागि पनि पि्रय थियो । शेनाँकको निधन भएपछि अमिताभ स्तब्ध भएका छन् । अहिले बलिउडमा शेनाँकको निधनले चर्चा पाएको छ । अमिताभ बच्चनले छोरा अभिषेक बच्चनलाई सन् २००६ मा शेनाँक गिफ्ट दिएका थिए

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID