Monday 10 June 2013

पद्मकन्या क्याम्पसमा पढ्ने २४ वर्षीया युवतीको शब फेला अर्धनग्न अवश्थामा फेला हेर्नुस त्

 पद्मकन्या क्याम्पसमा स्नातकोत्तर अध्ययनरत नयाँ बजार डेरामा बस्ने २४ वर्षीया गीता चौधरी मृत फेला परेकी छिन् । उनको शव हातको कुईना, खुटटाको कुर्कुच्चाम घाउ भएको अवस्थामा फेला परेकेा छ । प्रहरीका अनुसार उनको दुबै हातमा कोतारेको जस्तो घाउ पनि छ । चारतले घरको छतमा रहेको एउटा कोठामा एक्लै बस्दै आएकी चौधरी शनिबार दिउँसो घरमैथिईन् । भाडा माझेको आवाज कोठा बाहिर आइरहेको उनका छिमेकीले प्रहरीलाई जानकारी दिएका छन् ।
 ब्रेनबक्स एजुकेसन कन्सल्टेन्सीमा काम गर्ने उनको शब भुईमा अर्धनग्न अवश्थामा प्रहरीले फेला पारेको थियो । कोठामा भित्रबाट चुक्कुल लगाएको र झ्याल खुल्लै रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटना स्थल र शवको प्रकृती हेर्दा शंकास्पद भएको जनाएको छ । पोष्टमार्टमपछि थप कुरा बाहिर आउने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID