Wednesday 12 June 2013

मेस्सीले आयकर छलेको आरोप



२९ जेठ, काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार फुटबलर लिओनल मेस्सीमाथि कर छलेको आरोप लागेको छ । ३.४ मिलियन पाउण्ड आयकर छालेको आरोपमा मेस्सी र उनका बाबुविरुद्ध मुद्दा दायर भएको हो ।

२००७, २००८ र २००९ मा आयकर फिर्ता लिँदा ३.४ मिलियन पाउण्ड छलेको भन्दै मेस्सी र उनका बाबु जोर्जविरुद्ध तीन अपराधको आरोप लगाइएको छ । अदालतले मुद्दा स्वीकार गरेको छ भने बार्सिलोनाले मुद्दाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID