Friday 21 June 2013

पाकिस्तानमा धेरै हेरिन्छ ‘गे पोर्न’


पाकिस्तानमा गे सेक्सलाई गैर कानूनी मानिन्छ । तर, पाकिस्तानमै सबैभन्दा बढी पुरुषबीच हुने सेक्सको विषय बढी खोजी हुने गरेको एक अध्ययनले देखाएको छ । एक अमेरिकन पत्रिकाले गरेको गुगल ट्रेन्ड्सको अध्ययनमा यस्तो पाईको हो ।

इन्टरनेटमा सेक्स कन्टेन्ट खोजी हुने देशमा सबैभन्दा अग्रपंतीमा पाकिस्तानै पार्ने पत्रिकाले जनाएको छ । पाकिस्तानी कानूनमा गे सेक्सलाई अनैतिक र गैरकानूनी मानिन्छ र यस्तो गर्नेलाई कडा सजाय हुन्छ ।

हालै प्यू रिसर्च सेन्टरले गरेको अध्ययन अनुसार पाकिस्तानसँगै नाइजेरिया र ट्युनीशियामा २ प्रतिशतले गे सम्वन्ध स्वीकार्य भएको बताउँछन् । जुन घाना, मिश्र र इण्डोनेसियामा ३ प्रतिशत छ । युरोपेली देशहरुको कुरा गर्दा स्पेनमा ८८ प्रतिशत, जर्मनीमा ८७, चेक रिपब्लिक र क्यानडामा ८०, फ्रान्समा ७७ र बेलायतमा ७६ प्रतिशले समलैगिकता स्वीकार गर्ने बताएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID