Saturday 15 June 2013

१६ वर्ष पुग्नु अगावै सेक्स गर्छन् अधिकांश किशोरी

बेलायतका हरेक १५ मध्ये एक किशोरी सेक्सका लागि वैध मानिएको १६ वर्ष अघि नै शारीरिक सम्बन्ध कायम गरिसक्ने गरेको देखिएको छ । बेलायतमा हालै गरिएको वार्षिक स्वास्थ्य सर्भेमा यो तथ्य फेला परेको हो ।
यो सर्भेका अनुसार १६ देखि २४ वर्ष उमेर समूहका महिलामध्ये ४७ प्रतिशतले १६ वर्षअघि नै यौन सम्पर्क कायम गरेको स्वीकार गरेका थिए । जबकी पुरुषमा हरेक ९ मध्ये एक जना (४२ प्रतिशत)ले मात्रै कम उमेरमा यौन सम्पर्क कायम गरेको स्वीकार गरेका थिए रिपोर्टका अनुसार बेलायतमा महिलाहरुमा उमेर पुग्नु अघि नै यौन सम्बन्ध कायम राख्ने चलन बढदै छ । सर्भेमा १६ देखि २४ वर्षका महिला र पुरुषमध्ये १० मध्ये एक जनाले आफ्नो दश वा त्योभन्दा बढी यौन साथी रहेको स्वीकार गरेका छन् । रिपोर्टमा यसका लागि बेलायतमा बढिरहेको ‘पोर्न कल्चर’ लाई जिम्मेवार ठहर गरिएको छ
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक गर्नुहोस |

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID