Saturday 8 June 2013

अभिनेत्रीसँग अन्तरंग दृश्य दिइन् सनीले

पोर्न अभिनेत्रीबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनको अभिनय रहेको ‘रागिनी एमएमएस २’ निकै चर्चामा रहेको छ ।यो हट फिल्मको लागि सनी निकै उत्साहित छिन् । त्यसैले पनि उनले यसको बारेमा ट्विटरमा निकै चर्चा गर्ने गर्छिन् । यस फिल्ममा आफूले टिभी अभिनेत्री संध्या मृदुलको साथमा निकै हट अन्तरंग दृश्य दिएको र उक्त दृश्य दिँदा मजा आएको सनीले ट्विट गरेकी छिन् ।
सन् २०१० को ‘रागिनी एमएमएस’ को सिक्वेल यस फिल्मलाई एकता कपुरले निर्माण गरेकी हुन् । यस फिल्ममा सनीको भूमिका बलिउड अभिनेत्रीको रहेको छ ।
कथा सस्पेन्स राखिएको यस फिल्ममा सनीले पहिलो पटक आफ्नो आवाज दिएकी छिन् ।


भिडीयो हेर्न को लागि तलको बक्स मा क्लिक गर्नु होस्

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID