Tuesday 14 May 2013

भवन पनि कस्ता कस्ता ?(फोटोफिचर सहित)







चीनमा उत्तेजित लिंग जस्तै ठडिएको निर्माणाधिन एक भवनको तस्वीरले इन्टरनेटमा तहल्का नै मच्चायो । यो भवनको डिजाइनप्रति निकै आलोचना भएपछि चिन सरकारले देशभित्र इन्टरनेटमा यो भवनको चित्र खोजी गर्न प्रतिबन्ध नै लगाउनुपर्यो । एक पत्रिकाको कार्यालय रहने उक्त चिनिया ‘लिंग भवन’ त एउटा उदाहरण मात्र हो । विश्वमा केही त्यस्ता अरु भवनहरु पनि छन् जसको वास्तु डिजाइन नै निकै अनौठो लाग्छ । हेरौँ यी अनौठा भवनहरु

 चीनको बेइजिङमा बन्दै गरेको पिपुल्स डेली पत्रिकाको कार्यालय भवन

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID