Tuesday 7 May 2013

सेक्सका ८ अनौठा नियम

यौनका विषयमा विश्वका हरेक देशमा आ आफ्ना मान्यता, धारणा, परम्परा तथा कानून छन् । कहीँ सेक्सको विषयमा समाज निकै खुला हुन्छ भने कतिपय देशमा यो विषयमा समाज र कानुन नै निकै कडा हुन्छ । अझ केही देशले सेक्सको विषयमा केही त्यस्ता परम्पारगत नियम कानुन बनाएका हुन्छन् जुन सुन्दा नै तपाइँहामीलाई हाँसो उठ्छ । यी मध्ये धेरै कानुन त्यहाँका परम्परागत कानुन हुन् र अहिले ती आउटडेटेड भैसकेका छन् । तरपनि यी कानुन वा सामाजिक परम्परा सुन्दा नै अचम्म मान्ने खालका छन् । लौ जान्नुहोस् सेक्सका यी अनौठा ८ नियम :

१. बोलिभियाको सान्ता क्रुजमा कुनैपनि पुरुषलाई कुनै महिलाका आमाछोरीसँग एकैपटक सेक्स गर्न कानुनी रुपमा छुट छ ।
(In Santa Cruz of Bolivia, Every Man Allow to Have Sex With Both Woman n’ Her Daughter During The Intercourse Period)

२. अमेरिकाको वासिंटनस्थित एक क्षेत्रमा कुमारी केटीसँग सेक्स गर्नु कानुनी अपराध मानिन्छ चाहे त्यो विवाहको पहिलो रात किन नहोस् ।
(One of The Area of Washington D.C. in USA, Strictly Prohibited to Have a Sex With Virgin Girl, If It Is First Day of Wedding Night. Its Declare Like Crime)

३. कोलम्बियामा महिलालाई केबल आफ्ना पतिसँग मात्र सेक्स गर्न छुट छ । तर आफ्ना पतिसँग सेक्स गर्दापनि उनले साक्षीको रुपमा आफ्नी आमालाई अगाडि राख्नुपर्छ ।
(In Columbia, The Woman Only Allow to Have Sex With Her Husband. And Also The Woman Need to Take Witness to Her Mom)

४. बहराइनमा पुरुष डाक्टरका लागि मेडिकल जाँचका दौरान महिलाको गुप्तांग हेर्ने छुट छ । तर पुरुष डाक्टरले महिला विरामीको गुप्तांग सिधा आँखाले हेर्न पाउँदैन, ऐनामा हेर्नुपर्छ ।
(The Muslim Country in Bahrain, The Male Doctor Can See Vagina of Lady During the Period of Check Up, But Female Doctor Not Allow to Watch Pennis, She Can See Only on Mirror During The Cheking Time)

५. केही मध्यपूर्वी देशहरुमा एक स्लामिक कानुन विद्यमान छ, जस अनुसार यदि कोही पुरुषले भेडासँग सेक्स गरेको फेला परेमा उसलाई सजायँको रुपमा भेडाकै मासु खुवाइन्छ ।
(Some Middle East Countries of Asia, Still There Is Islamic Sharia Law, According to The Sharia Law, If Muslim Man Found Having Sex With Sheep, IN The Punishment, He Need to Eat That Sheep Meat.)

६. लेबनानमा पुरुषलाई पशुका साथ सेक्स गर्ने छुट छ । तर पशु पोथी हुनु आवश्यक छ । यदि कोही पुरुषले भाले पशुसँग सेक्स गरेको पाइएमा उसलाई मृत्युदण्ड समेतको सजाय हुन्छ ।
In The Lebanon, Man Allow To Have Sex Only With Female Animal, But If Man Found Have Sex With Male Animal, The Punishment Will Be Caper or Hang on The Poll)

७. अमेरिकाको नेवादामा कण्डम विना सेक्स गर्नु कानूनी अपराध मानिन्छ ।
(In The Nevada, Las Vegas of USA, Having Sex Without Condom Is Declared Crime)

८. भर्जिनियाको रोम्बोचमा सेक्सका बेला बत्ती बाल्नु गैरकानुनी रहेको छ ।
(Romboch, Virginia of USA, Light On Is Illegal During The Sex Intercourse Time)

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID