Wednesday 15 May 2013

यति ठूलो बक्षस्थल हुँदा पनि पुगेन रे ल्यासीलाई (फोटो फिचरसहित)

रियालिटी स्टार ल्यासी वाइल्डलाई आफ्नो बक्षस्थल ठूलो हुँदा पनि कुनै तनाव छैन । हुनत उनलाई सुत्दा, हिड्दा आफ्नो ठूलो बक्षस्थलले अप्ठ्यारो पारिरहेको छ । तर पनि उनी विश्वकै ठूलो बक्षस्थल बनाउनका लागि निरन्तर सर्जरी गरिरहेकी छिन् । हालै मात्र मियामी विचमा आफ्नो ठूलो बक्षस्थललाई प्रदर्शन गर्दै ल्यासीले मस्ती गरिन् । उनले १२ पटकसम्म यसको सर्जरी गरिसकेकी छिन् । ल्यासी हाल ठूलो बक्षस्थल हुने महिलाको सूचिमा विश्वकै सातौ नम्बरमा पर्छिन् । तर उनी आफू नम्बर १ मा नआएसम्म सर्जरी गर्न नछोड्ने बताउँछिन् ।

उनी फेरी पनि आफ्नो बक्षस्थलको सर्जरी गर्ने तयारीमा छिन् । ४५ बषिर्या यि स्टारलाई सर्जरीका लागि उनका फ्यानहरुले इन्टरनेट मार्फत रकम पठाइरहेका छन् ।







No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID