Monday 6 May 2013

कहिल्यै बिर्सन सकिन्न सेक्सको पहिलो अनुभव किन त हेर्नुस भिडियो

माथिको बक्स मा क्लिक गर्नु होस् अनि मुनिको भिडियो play हुने छ !

राम्रो वा नराम्रो जेसुकै होस्, तर कुनै पनि व्यक्तिले पहिलोपटक यौनको जस्तो अनुभव गर्छन्, यसले उनीहरूको भविष्यको यौनजीवनमा पनि प्रभाव पार्न सक्छ । यो अध्ययन ‘जर्नल अफ सेक्स एन्ड मेरिटियल थेरापी’ मा प्रकाशित भएको हो ।

अध्ययनकर्ताहरूका अनुसार, स्त्रीत्व गुमाउनुलाई धेरैजसो मानव विकासको एउटा सशक्त खुड्किलो ठानिन्छ । अध्ययनमा यसको प्रभाव भावनात्मक र शारीरिक विकासमा समेत देख्न खोजियो । पहिलोपटक सन्तुष्टि, भावनात्मक खुसी र आनन्द पाउनुले भविष्यमा हुने यौन प्रक्रियालाई सकारात्मक रूपले प्रभावित पार्ने गर्छ । अध्ययनअनुसार पहिलो यौन अनुभवमा साथीबाट माया र सन्तुष्टि पाउनु भविष्यमा हुने यौनजीवनमा धेरै भावनात्मक सन्तुष्टि पाउनुसँग सम्बद्घ छ । अध्ययनमा ३ सय ३१ युवायुवती संलग्न थिए । सहभागीहरूले आफ्नो पहिलो यौन अनुभव अध्ययनकर्ताहरूसँग साझा गरेका थिए ।
अध्ययन अन्तर्गत, जसले पहिलोपटकको यौन अनुभवमा भावनात्मक र शारीरिक रूपले सन्तुष्टि पाएको बताए, उनीहरूको पछिल्लो यौनजीवनसमेत राम्रो थियो । पहिलोपटकको यौनसम्पर्कमा उच्चस्तरको चिन्ता र नकारात्मक अनुभव बटुलेका युवायुवतीको पछिल्लो यौनजीवनमा उच्च सन्तुष्टि र पूर्णताको अभाव देखिएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID