Friday 17 May 2013

अश्लील चलचित्र नहेरी बाच्न नसक्ने गायक हेर्नुस भिडियो

 यस्ता कलाकार पनि छन् जो अश्लील चलचित्र नहेरी केही गर्नै सक्दैनन् । अमेरिकी र्‍याप गायक कयाने वेस्टले अश्लील चलचित्र नहेरी आफू कुनै काम गर्न नसक्ने बताएका छन् । 

वेस्टले एक बेलायती टेब्लोइड द सनस“गको कुराकानीमा आफ्नो बानी आममानिसभन्दा फरक नभएको टिप्पणीसमेत गरेका छन् । ‘नाङ्गा स्थिर चित्र हेरेर मात्रै पनि मानिसहरू कतिबेर आफैंलाई बिर्सन्छन् मैले त मानिसको निजी जीवनमा घट्ने सबैभन्दा जोडदार कला नियालेको मात्र हु,’ वेस्टले भनेका छन् । उनी पोर्न फिल्म हेरेर कयौं दिन बिताइदिन्थे । तीस वषीय गायक वेस्टले यतिसम्म त्यस्ता फिल्म हेरेका थिए कि हेदाहेर्दै उनी आफैलाई त्यस फिल्मको नायक भएको कल्पनासमेत गर्दथे । ‘मलाई सत्य बक्न लाज छैन, म अश्लील चलचित्र असाध्य मन पराउ“छु,’ वेस्टले भनेका छन्- ‘हर्ेन बसेपछि दिन मात्र त के हप्ता अझ महिनै बितेको पनि मलाई ख्याल हु“दैन । उनको कोठामा यस्ता सिडी चाङका चाङ छन् जुन उनले कम्तीमा तीनपटक हेरिसकेका छन् । यस्ता चलचित्रको पारखी नभएको भए उनलाई सांगीतिक कार्यक्रममा मच्चिईमच्चिई गाउने तागत मिल्ने थिएन भन्ने उनको ठम्याइ छ । जस्तोसुकै पीडित ‘मुड’ पनि नीलो चलचित्र हेन बसेपछि चट हुने अनुभव उनले स“गालेका छन् । ‘यदि तपाईं पनि साधारण मानिस हो भने आफैं सम्भिmनुभयो होला यस्ता फिल्म हेन कति रमाइलो हुन्छ,’ उनले भने । उनले नायकका रूपमा नीलो चलचित्रमा आफ्नो भविष्य बनाउने सोच पनि बनाएका रहेछन् । ‘गायनमा नआएको भए म अहिले कतै फिल्म सुटिङमा हुन्थे“, मस“ग कुनै नायिका खेलिरहेकी हुन्थिन्,’ उनले नहि“डेको वैकल्पिक बाटोको सम्झना गरे । हाल साथमा रहेकी उनकी संगिनी एलेक्सिस फाइफर नभेटिएको भए उनले अहिलेसम्म आफू नामुद पोर्नस्टार भइसकेको हुने पनि बताएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID