Thursday 23 May 2013

पत्रकारले टेलिभिजनमै गरे स्तनपान (भिडियोसहित)

एक जना टेलिभिजन कार्यक्रम प्रस्तोताले आफ्नो कार्यक्रम चलिरहेका बेला एक जना महिलाको खुलेआम स्तनपान गरेका छन् । यसरी टेलिभिजन शो मा दुनियाले देख्ने गरी महिलाको स्तनपान गर्ने पत्रकार नेपालका भने होइनन् । नेदरल्याण्डका टेलिभिजन पत्रकार तथा हास्यकलाकार पाउल डी लीउ ले आफ्नो टेलिभिजन शो लंगास डी लीउमा एक टपलेस अधवैसे महिलाको स्तनमा मुख गाडेर दर्शकलाई अचम्ममा पारेका हुन् ।

वास्तवमा लीउले वैसले मत्त भएर वा मात्तिएर त्यसो गरेका भने होइनन् । बच्चाको लागि आफ्नो दूध पर्याप्त नआउने आमाहरुका लागि बच्चालाई दूध दिएर सहयोग गर्ने महिलाहरुलाई उनले आफ्नो कार्यक्रममा अन्तरवार्ताका लागि बोलाएका थिए । अन्तरवार्ताकै दौरान दानी महिलामध्येकी एक विन्डीले लिउलाई बोतलमा राखेको आफ्नो दुध पिउन आग्रह गरिन् । समलिंगी प्रस्तोता लिउ पनि के कम ? आफुले बोतलको
टेलिभिजन कार्यक्रममै एक पुरुषले महिलाको स्तन चुसेको यो घटनाले नेदरल्याण्डमा तहल्का नै मच्चाएको छ र विवाद र चर्चाको विषय बनेको छ । सामाजिक संजाल मार्फत पनि यस्तो अश्लील कार्यको विरोध भएको छ । तर पत्रकारलाई दुध चुसाउने महिलाले भने आफ्नो त्यो काम राम्रो उद्देश्यका लागि भएको भन्दै बचाउ गरेकी छिन् ।

  भिडियोका लागि यहाँ हेर्नुहोस्
दुध होइन साँच्चीकै श्रोतबाट ताजा दुध खान चाहेको बताए । यस्तो प्रस्ताव सुनेपछि उत्तेजित भएकी विन्डीले आफ्ना दुबै स्तन फुत्त बाहिर निकालिन् र भनिन् यदि दाँतले टोक्दैनौ भने आउ आएर खाने प्रयास गर । त्यसपछि लिउ बच्चा झैँ गरी ती महिलाका दुबै स्तनको दुध चुसे । त्यसपछि उनले हँसीमजाक गर्दै भने, दोश्रो चाहीँ बढि रसिलो तथा स्वादिलो रहेछ । उनले थपे, हिँजो तिमीले कुरिलो खाएकी रहेछौ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID