Saturday 4 May 2013

ईलाममा “बाबु र छोरी बीचको अबैध सम्बन्धबाट जन्मियो शिशु” हेर्नुस भिडियो

भिडियो play गर्न माथिको बक्समा १ पटक क्लिक गर्नुस अनि मात्रै खुल्ने छ !
१९ वैशाख,इलाम । बाबु र छोरीबीच भएको अबैध सम्बन्धबाट एक नवजात शिशुको जन्म भएको छ । इलाम जिल्ला प्याङ गाबिस वडा नम्बर २ का ७० बर्षिय बाबु टंकबहादुर बस्नेत र अन्दाजि २२ बर्षिया उनकै छोरी बीच भएको अबैध यौन सम्पर्कबाट शिशुको जन्मिएपछी बाबु छोरीनै अफ्टयारोमा परेका छन् । हिजो जन्मिएको उक्त शिशुलाई नजिकै रहेको जंगलमा रातिनै जिउँदै फालिएको थियो । हिजो बिहान घाँस दाउराका लागि गएका स्थानियले जंगलमा बच्चा रोएको आवाज सुनेपछि गएर हेर्दा शिशु फेला पारेका थिए । फालिएको अवस्थामा शिशु भेटिएपछि उनीह रुघटनापछि छोरि र शिशुलाई स्वास्थ्य उपचारका लागि जिल्ला अस्पतालमा प्रहरिको संरक्षणमा राखिएको र बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घरमा बाबु छोरि मात्रै बिगत लामो समय अघिदेखि बस्दै आएका थिए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID