Thursday 18 April 2013

एन्जेलिनाको नांगो फोटो २८ लाखमा बिक्दैछ (video)


हलिउड चर्चित नायिका एन्जेलिना जोलीको टपलेस फोटो लिलामीमा राखिने भएको छ । लण्डनको क्रिष्टी आक्शन हाउसमा मे महिनामा एन्जेलिनाको टपलेस फोटो लिलामिमा राख्न लागिएको हो । फोटोमा टपलेस एन्जेलिनाको वक्षस्थलमा घोडाले आफ्नो मुख राखेको देख्न सकिन्छ । यो तस्बिर सन् २००१ मा फोटोग्राफर डेविड ला चैपेलीले खिचेका हुन् ।  यो तस्बिर ‘द वाइल्ड अफ फोटोग्राफी’ को नाममा लिलामीमा राख्न लागिएको हो । यो समयमा एन्जेलिना २५ बर्षको मात्र थिइन् । यो तस्बिर २० लाख ६६ हजार ७ सय ७२ रुपियाँ देखि २८ लाख ९२ हजार ६ सय ८ रुपियाँमा बिक्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID