Thursday 18 April 2013

स्तन फ्याँकेकी महिलाको रुप, छातिमा टाटु नै टाटु (फोटो/विडियो सहित)

स्तन क्यान्सर भएपछि उनले २८ वर्षो उमेरमा नै दुवै स्तन र्सजरी गरेर हटाउनुपरेको थियो । केली डेभिड्सनलाई आफ्नो नारीत्वको रुपमा रहेका वक्षस्थल काटेर फ्याँक्दा निश्चयपनि निकै दुख लागेको थियो । तर उनले त्यो पीडालाई सधै सँगालेर मात्र बसिनन् । शोकलाई शक्तिको रुपमा बदल्ने प्रयत्न गरिन् । उनले आफ्नो समतल छाति कलात्मक टाटु खोपिन् । अनि आफ्नो टाटुले भरिएको समतल नांगो छाति सहितको तस्वीर खिचाइन् ।
क्यानडाको ओटावाकी बासिन्दा केलीले आफ्नो टाटुले भरिएको छाति सहितको तस्वीर फेसबुकमा पोष्ट गरेपछि त्यसले निकै सनसनी मच्चाएको छ । ४८ घण्टाभित्रैमा उनको त्यो तस्वीरलाई १० लाख भन्दा बढिले लाइक गरे । वक्षस्थल हटाएपनि आफु अझै सुन्दर रहेको र महिलापनको अनुभुतिका लागि वक्षस्थल नै आवश्यक नहुने उनको भनाइ छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID