Monday 22 April 2013

टेक्नोलोजी को नया फड्को, मोवाइलबाटै एक अर्काको यौन अंग छुन सकिने (video)

विज्ञानले चमत्कार गर्दै जाँदा समाजमा ठुला उलटफेर हुन थालेका छन । केही समय अघि सम्म चलिचत्रमा मात्र संभव मानिएका कुरा अन 'रियल' जीवनमा पनि संभव हुन थालेका छन्।  हलिउड चलचित्रमा नपत्याइ-नपत्याई हेर्नु पर्ने दृश्यहरु साच्चिकै संभव हुन थालेपछि तपाई हाम्रा रौं ठाडो हनु कुन चैं अनौठो कुरा भो र ?
कण्डम बनाउने चर्चित कम्पनी ड्युरेक्सले एउटा गजवको प्रविधी विकास गरिदएको छ,जसको सहयोगले प्रेमी जोडीहरुले एकै ठाँउमा नभएपनि एक अर्कालाई छुन र सेक्सको आनन्द लिन सक्दछन्।
ड्युरेक्सले कम्पनीले अत्याधुनिक अण्डरवेयर र मोवाइल एप्स मद्दतले यसलाई संभव पारेको हो।
ड्युरेक्सले यसलाई प्रयोग गर्ने तरिका समेत युट्युबमा राखेका छ, जसलाई १७ लाख भन्दा बढि मानिसले हेरिसकेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID