Friday 19 April 2013

प्रियंकाको ४५ सेकेन्ड लामो बेडसिन (भिडियो)

चलचित्र ‘कलिउड’ मा बोल्ड दृश्य दिएर चर्चा कमाएकी नायिका तथा मोडल प्रियंका कार्कीले एक भिडियोमा पनि बेडसिन दिएकी छिन् । ‘रातकी रानी’ बोलको गीतमा प्रियंकाको ४५ सेकेन्ड लामो बेड सिनको दृश्य देख्न सकिन्छ ।’मेरो आकाश’ नामक एल्बममा समावेश यो गीतमा हेमन्त रानाको आवाज छ ।
गीतले एक युवतीले वाध्यतामा कसरी यौन पेशा अपनाउछे भन्ने मर्मलाई उठान गरेको छ । कल गर्लको जीवनमा आधारित यो गीतमा देह ब्यापार गर्न बिबश नारीका पीडा पोखिएको छ । जसमा प्रियंकाले भूमिका सुहाउादो अभिनय गरेकी छिन् ।गीतमा शब्द तथा संगीत कल्याण सिंहले दिएका छन् । प्रताप सिंहले निर्देशन गरेको भिडियोमा प्रताप र मानस सिंहको छायांकन, सुशील न्यौपानेको सम्पादन छ ।


No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID