Thursday 21 March 2013

टीचर्स ले नै बिकिनी लगाएर पढाएपछी


बेजिंग : कल्पना गर्नु होस् तो स्कुल को जहाँ टिचर ले नै बिकिनी लगाएर पढाए पछी । । चीन को ऑनलाइन भाषा स्‍कूल आजकल धेरै नै चर्चा मा छ । यो स्‍कूल मा सेक्‍सी मॉडल बिकनी लगाएर विदेशिहरु लाई मंदरारिन भाषा को ए बी सी डी सिकाउछिन । तर केहि महिला संगठन हरु मिलेर एस स्कूल को बिरोद गर्दै छन् तर इंटरनेटमा एस  ‘स्कूल' को जबरदस्त रिस्पॉन्स मल्दै छ । एस स्‍कूल मा ऑनलाइन क्‍लास लिने वाले को आनन्द एस बात बाट साबित हुन्छ कि एसको पहिलो पाठ ‘व्हाट टाइम इज इट' मा 3 लाख भन्दा बडी क्लिक मिलेको छ । यस क्लास मा दुई मॉडल बिकनी लगाएर एक आपस मा पिलो टॉक गर्दै गरेको हेर्न पाईन्छ । गत साल दिसम्बर मा लॉन्च भएको यो ऑनलाइन स्कूल इंटरनेट जगत मा दुर्त गति मा आफ्नो ईस्थान ओगट्दै छ । यस  ऑनलाइन क्‍लास कस्सो । गजब को कुरो के छ भने चीन मा यस्तो अनौठो अनौठो मामला प्राय आइ रहन्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID