Wednesday 20 March 2013

डिभोर्सको कारण लोग्नेको छोटो लिंग

झगडा परेर, मन नमिलेर लगायतका विभिन्न कारणले लोग्ने स्वास्नी को डिभोर्स भएका घटना त सुनिएकै, देखिएकै हो । तर हुँदाहुँदा लिंगको आकार सानो भएको विषयलाई लिएर पनि लोग्ने स्वास्नीबीच डिभोर्स भएको छ ।

तर  यस्तो घटना नेपालमा भने भएको होइन । ताइवानकी एक  महिलाले आफ्नो लोग्नेको लिंग निकै छोटो भएको भन्दै लोग्नेसँगको सम्बन्ध विच्छेद गरेकी छिन् ।

सुहागरातमै आफ्नो लोग्नेको लिंग निके छोटो भएको अनुभुति गरेकी ती महिला र उनका लोग्नेबीचमा त्यस रात नै खटपट भयो । अन्ततः उनले अदालतमा लोग्नेसँगको सम्बन्ध विच्छेदका लागि मुद्दा हालिन् । अदालतमा लामो सुनुवाइपछि ती दुइको सम्बन्ध विच्छेद भएको छ ।

ती पुरुषको लिंग मात्र ५ इन्च लामो थियो । महिलाका अनुसार आफ्ना भुपु लोग्ने सेक्समा निस्कृय तथा अयोग्य रहेको र आफुलाई यौन सन्तुष्टी दिन नसकेको दाबी गरिन् । सुहागरातमै लोग्नेसँग झगडा परेको स्विकार्दै उनले आफुले लिंगको आकार बढाउनका लागि उपचार गर्न श्रीमानलाई भनेपनि उसले नमानेको गुनासो गरिन् । आफुले वैवाहिक जिवनमा धित मरुञ्जेल कहिल्यैपनि सेक्स गर्न नपाएको उनको भनाइ छ ।
for comedy & entertainment like this page>>> हाउडे

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID