Tuesday 22 January 2013

प्रधानमन्त्रीले टि्वटरमा भने खै भनेजस्तो ?

९ माघ, काठमाडौं । आइतबार सामाजिक सञ्जाल टि्वटर चलाएर चर्चा कमाएका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सोमबार बिहान टि्वट गर्नुभयो-’लोडसेडिङ कम गर्न भारतबाट ७० मेगावाट बिजुली ल्याउनेबारे छलफल भैरहेको छ ।’ उहाँको यो कुराले लोडसेडिङको चर्को मार खेपिरहेका उपभोक्तालाई केही आशा पलायो । लगत्तै प्रधानमन्त्रीले मुख्य सचिवलगायतका सम्बन्धित निकायसँग छलफल गरी भारतबाट तत्काल बिजुली ल्याउने वातावरण बनाउन निर्देशन दिनुभयो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID