पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ? युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै मानिन्छ। दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ। कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ। महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो। यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार राखे ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके जीवनयापन गर्न सजिलो हुन्छ। कतिपय शारीरिक संरचना एवं अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्। उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् ः – योनि रस आउन केही बढी समय लाग्ने। – योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने। – यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने – चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने। – महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जाने। – पाठेघर तथा पाठेघरको मुख सानो हुने। केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव हुनसक्छ। – महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ। कहिलेसम्म यौनसम्पर्क राख्न सकिन्छ ? यौनसम्बन्धी क्रियाकलापमा हुने कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न सक्दैनन् भन्ने सोच मिथ्या हो। पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय तथा सुखमय यौन जीवनयापन गर्छन्। १० हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले यौनसम्पर्क राख्ने गरेका बताए। ७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५० देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। पाका उमेरका व्यक्तिहरू यौन आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे पनि त्यो मिथ्या सोच नै हो। कतिपय स्थितिमा पत्र-पत्रिकामा देखिने युवायुवतीहरूकै चित्रजस्तै ‘रूप’ हुनुपर्छ भन्ने सोच हावी भएको पाइन्छ। कसैका लागि कस्ता किसिमका व्यक्ति कति आकर्षक भन्ने प्रश्नको जवाफमा निकै विविधता पाइन्छ, तर यथार्थ के हो भने कतिपयलाई आकर्षक नभएजस्तो लाग्ने व्यक्ति अर्को व्यक्तिका लागि अति नै आकर्षक सावित हुन सक्छ। पाका उमेरका पुरुषको तुलनामा पाका उमेरका महिलाहरू यौनसम्बन्धी कुरामा कम रुचि राख्छन् भन्ने कुरामा पनि सत्यता छैन। महिला तथा पुरुषको बीचमा ठूलो असमानता भएको समाजमा भने नारीमाथि लादिएका कतिपय मूल्य-मान्यता र नियन्त्रण नै यसका कारण हुन्। त्यसैले के भनौं भने महिलाले चाहे भने जुन उमेरमा पनि यौनसम्पर्क राख्न सक्छन्। महिला आफैंले पनि यौनसम्बन्धी कुरामा सक्रिय हुनु हुँदैन भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ। दम्पतीबीच एक-आपसमा खुला एवं प्रभावकारी कुराकानी पाका व्यक्तिको यौन जीवनमा सुधारका लागि राम्रो कुरा हो। आफ्नो रुचिअनुसार आफ्नो यौन साथीसँग के चाहन्छु वा के रुचाउँदिनँ भन्ने विषयमा स्पष्ट कुराकानी गर्नुपर्छ। त्यसैगरी महिनावारी बन्द भएपछि पहिलेको तुलनामा योनिको लचकता केही कम भएको तथा योनि रस आउने क्रम पनि कम भएको अनुभव महिलाहरूले गरेका हुन्छन्। त्यसैले पानीमा घुल्ने किसिमको चिप्लो पदार्थ -जस्तै कि एस्ट्रोग्लाइड) प्रयोग गरे सुख्खापनको समस्या कम गर्न सकिन्छ। यस्तो चिप्लो पदार्थ योनि तथा लिङ्ग दुवैमा लगाउन सकिन्छ। उत्तेजक लाग्ने नयाँ आसन वा क्रियाकलापमा संलग्न हुनु सहयोगी हुन्छ। त्यसैगरी यौनसम्पर्क राख्ने समय पनि परिवर्तन गर्नु राम्रो हुन्छ। कतिपय स्थितिमा अन्य स्वास्थ समस्याका वा त्यसको उपचारका कारण यौन जीवनमा नकारात्मक प्रभाव परेको हुनसक्छ। एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधीका नकारात्मक प्रभाव हुन सक्छन्। त्यसका बारेमा पनि विचार गरेर उपयुक्त विकल्प प्रयोग गरे सहयोग मिल्छ
Wednesday, 31 December 2014
Sunday, 28 December 2014
TU leaves new univs in the lurch
Despite frequent directives from the Office of the Prime Minister and the education minister, Tribhuvan University is still reluctant to hand over its property to three universities established four years ago.
The parliament on June 17, 2010 passed Acts to set up three new universities. The TU was thus required to hand over Siddhanath Campus and Siddha Nath Multiple Campus to Far-Western University; and Surkhet Campus (education), Birendra Multiple Campus and Public Science Campus to Mid-Western University. Similarly, the Agriculture and Animal Sciences Campus based in Rampur and Forestry Campus, Hetauda had to be handed over to the Chitwan-based Agriculture and Forestry University.
However, four-years down the line, the country’s oldest varsity is refusing to comply with the provisions claiming that, as an autonomous body, it is free to take its own decisions. In the lack of adequate infrastructure, the three universities struggle to run their classes and expand their programmes.
Since the establishment of the new universities, successive prime ministers, who are ex-officio chancellor of the TU, have directed the university several times to release the property immediately. Following directives from then-PM Baburam Bhattarai, the TU in 2012 formed a committee comprising Education Secretary Suresh Man Shrestha, Prof Kedar Bhakta Mathema, Prof Ram Man Shrestha, Prof Yogendra Narayan Badbariya and Kuber KC to devise a way to hand over the land, buildings, goods and equipment to the new universities. The committee had suggested property handover following the due process, to no avail.
Chairman of the Council of Ministers Khil Raj Regmi asked TU officials in 2013 at a Senate meeting not to linger the process citing that the delay had hampered the operations of the new institutions. PM Sushil Koirala also asked the TU to complete the process urgently. On December 3, Education Minister Chitra Lekha Yadav, who is the pro-chancellor of the university, directed the TU authority not to prolong the process.
TU officials have said the education minister cannot direct them. “We are not obliged to follow her instruction,” TU registrar Guna Nidhi Neupane said at a function on Monday. “TU will not hand over the property no matter who directs us.”
TU officials claim that the decision to convert the colleges into universities was taken without its consent. In a proposal forwarded to the government, the TU has said it is ready to let go of the property if it gets adequate budget to set up a pension fund.
The largest university of the country is facing problems in managing pension for its retiring staff. It reportedly has demanded around Rs2 billion from the government as seed money to set up the Provident Fund in return for the property.
The new universities are facing problems also because the TU runs parallel programmes on the same premises.
At Rampur Campus, which was turned into the AFU, the TU conducts its own programme on agriculture and veterinary sciences. Similar is the case with the two other universities which are compelled to rent buildings for office and classes.
source: the kathmandu post,28 dec 2014

Saturday, 27 December 2014
अवैध यौन धन्दामा संलग्न ६ युवतीहरु पक्राऊ
१२ पुस, कैलाली । प्रहरीले कैलालीको धनगढीबाट अवैध यौन धन्दामा संलग्न भएको भन्दै ६ जना युवतीलाई पक्राउ परेको छ । प्रहरी निरीक्षक मनोहर भट्ट नेतृत्वको टोलिले धनगढी नगरपालिका ४ उत्तरबेहडिबाट ६ जना युवतीलाई नियन्त्रणमा लिएको हो । डम्मर चौधरीको एक कोठे कच्ची घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको भट्टले जानकारी दिए ।
पक्राउ परेका सबै धनगढी बाहिरका युवतीहरु रहेको बताइएको छ । चौधरीको घरमा अवैध यौनजन्य क्रियाकलाप हुने गरेको भनेर स्थानियले दिएको सूचनाको आधारमा प्रहरीले चौधरीको घरमा छापा मारेको थियो । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ ।

Subscribe to:
Posts (Atom)