Wednesday, 24 December 2014

सबै भन्दा उपयुक्त पोजिशन यी हुन सक्छन तपाइको यौनिक जीवनका लागि !!एक पटक हेर्नुहोस !

छिटो बच्चा जन्माउन चाहनु हुन्छ यसरी सेक्स गर्नुस मानव जीवनमा सेक्सको ठूलो महत्व छ । मानिसले सेक्स आफ्नो यौनचाहना मेटाउन तथा सन्तानप्राप्तिको लागी गर्ने गर्छ । सेक्सको अन्तिम प्राप्ति भनेको सन्तानप्राप्ति हो । मानिसले गर्ने सेक्स पहिले आनन्दका लागी हुन्छ भने मानिसलाई आवश्यकता महसुस भएपछि त्यही सेक्सलाई सन्तानप्राप्तिको बाटोमा लैजान्छन् सेक्स जोडी । तर सन्तान प्राप्ति हुनु त्यति सहज भने छैन् । सबै जोडीले चाहेको समयमा सन्तान प्राप्त गर्न नसक्ने अवस्थामा पनि हुन सक्छन् । जोडीको सेक्सका दौरान हुने केहि गल्तिका कारण पनि सन्तान प्राप्त हुन गाह्रो हुन्छ । सेक्सका क्रममा प्रयोग गरिने आशनले पनि सन्तान प्राप्तिको समयलाई प्रभावित पार्न सक्छ । महिलामा पुरूषको विर्य सहज रूपमा पुग्न नसक्दा सन्तान प्राप्ति नहुने सम्भावना बढी हुन्छ । त्यसैले यसको निदानका सेक्सका समयमा केहि आशनहरू समेत ख्याल गर्नुपर्ने हुन्छ । सामान्यतया सेक्स जोडीले जुनसुकै आशन प्रयोग गर्दा पनि सन्तान प्राप्तिको लागी आव्शयक विर्यको महिलामा प्रवेश हुन्छ तरपनि सहज सन्तान प्राप्तिको लागि केहि आशनहरु गर्नु अझ राम्रो हुन्छ जसले सेक्स जोडीले चाहेको समयमा सन्तान प्राप्त गर्न सक्छ । केही आशनहरू यस्ता छन्:

१. अगाडी /पछाडी पोजिशन : यो पोजिशन बाट सेक्स गर्दा महिला सहभागीले  थोरै आफ्नो पुठोलाई पछाडी फाली दिनु पर्छ,ताकी पुरुष को लिङ्ग सजिलै योनी भित्र सम्म पुगोस ,र यसो गर्दा पुरुष  महिला साथीको केहि तल कम्मर बाट हल्का तेस्रो परेर सुति आफ्नो कार्य गर्नु पर्छ! यसो गर्दा तपाइँ लामो समय सम्म यो कार्यमा सहभागी बन्न सकी
महिला साथीलाई पनि सजिलै संतुस्ठी दिन सक्नुहुनेछ !

 २ . मेसिनरी पोजिसन: सम्भोगका समयमा पुरूषमाथी र महिला तल भएर गर्दा सन्तान प्राप्तीको लागि सबैभन्दा सहज हुने बताइन्छ । महिलाको योनीमा पुरूषको लिङ्ग प्रवेश गराउँदा यो पोजिसनमा सबैभन्दा भित्रसम्म पुग्ने भएकाले विर्य उचित स्थानसम्म सहजै पुग्ने हुनाले यो पोजिशन निकै राम्रो मानिन्छ ।

 ३ . हिपलाई उचालेर: महिलाको पछिल्लो भागलाई उचालेर सेक्स गर्दा पनि विर्य उचित स्थानसम्म सहजै पुग्ने हुनाले यो पोजिशनलाई पनि सन्तान प्राप्तिको लागी राम्रो पोजिशण मानिन्छ । सिरानी या अन्य कुनै तरिकाले महिलाको पछिल्लो भाग उचालेर सम्भोग गर्नु फाइदाकर हुन्छ ।

 ४ . डग्गी स्टाइल: डग्गी पोजिशनमा महिलाको पछाडि रहेर सेक्स गर्ने गरिन्छ । यो आशनमा पनि सहजै विर्य करभिक्समा गएर जम्मा हुने हुनाले सन्तान प्राप्तिको लागी उपयुक्त बताइन्छ ।

५ . साइड बाइ साइड: पुरूष र महिला साइड बाई साइडको अवस्थामा बसेर सेक्स गर्नुपनि फाइदाकर हुन्छ । यहाँ जस्ता आशनलाई उपयुक्त मानिएपनि सन्तान जन्माउनका पुरूष तथा महिला दुवै परिपक्क हुनु आवश्यक हुन्छ । परिपक्क नभइ गरिएको सन्तानको इच्छाले गाह्रो स्थिति समेत पैदा गर्न सक्छ । सन्तान जन्माउनका लागि यी आशन मात्र प्रयोग गर्नु पर्छ भन्ने पनि छैन् तर यी आशनले सहजता प्रदान गर्छ भन्ने मात्र हो

श्रीमतिलाई यौन सन्तुष्टि दिन सक्नुहुन्न ? यो हेर्नुस !

 काठमाण्डौ । अफ्नो श्रीमतिको यौन इच्छा पुरा गर्न नसकेर हैरान भएका एक व्यक्तिले सम्बन्ध बिछेद गरेको घटना हाम्रो अनलाइनमा “श्रीमतिको यौन तृष्णा पुरा गर्न नसक्ने श्रीमानले मागे डिभोर्स “ पढ्नु भएकै होला । नआतिनुस, हामि यस घटना सुनाएर तपाईको यौन शक्तिको बिषयमा प्रश्न गर्न चाहेका होइनौ । हाम्रो उद्देश्य भनेको ति मानिसहरुलाई सहयोग गर्नुहो जो आफ्नो पार्टनरलाई पुर्ण रुपले सन्तुष्ट गर्न नसकेर निरास भएका छन् । यँहा हामि यौन शक्तिलाई कम गर्ने कारकहरु र त्यसलाई हटाउनको लागि खान-पिनका केहि यस्ता चिजहरुको बारेमा कुरा गर्न गइरहेका छौ जसको कारण यौन शक्ति बढाउन सकिन्छ ।images

पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:


जाँड रक्सी र सुर्तिजन्य बस्तुको प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

डिप्रेशन: धेरै तनाबले हार्मोनमा परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।

बिरामि: डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।

खान-पानका केहि टिप्स जसलाई खानाले यौन कमी हटाउन सकिन्छ :

सेतो मुसली : यूनानी चिकित्साका अनुसार सेतो मुसलीको प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ ।


लसुन : काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।
खजूर : बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।

ताजा फल : यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ ।
अदुवा : यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।
भिडियो तल हेर्नुहोस:
 नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिकाले मात्र भिडियो क्लिक गर्नुहोला !

हिन्दूराष्ट्रको माग राख्दै राप्रपा नेपालले थाल्यो मेची–महाकाली रथयात्रा (भिडियो) -

झापा, पौष ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राखेर मेची–महाकाली रथयात्रा सुरु गरेको छ ।

झापाको मेचीनदीमा बुधबार (आज) धार्मिक अनुष्ठानपछि राप्रपा नेपालले रथयात्रा सुरु गरेको हो । रथयात्राका क्रममा आज झापाको विर्तामोडमा सभा आयोजना गरिएको छ ।

रथयात्रामा एकसय आठ बटुक, एकसय आठ त्रिशुल, एकसय आठ प्रतिकात्मक गाईलाई सहभागी गराइएको छ । १० दिनसम्म चल्ने रथयात्रामा स्थायी रुपमा एकहजार ८ जनाको सहभागिता रहनेछ ।

एकहजार नौ सय २९ किलोमिटरको रथयात्राले तराईका २२ सहित ३० जिल्लालाई छुनेछ । ती स्थानमा एकसय ८ ओटा जनसभा गरिने छ । ‘मेची–महाकाली श्री पशुपतिनाथ हिन्दूराष्ट्र पुनःस्थापना संकल्प रथयात्रा’ नाम दिइएको रथयात्रा पशुपतिनाथमा पुगेर समापन हुनेछ ।

आगामी माघ ८ भित्रै नेपाललाई हिन्दूराष्ट्र कायम गरिनुपर्ने माग राखेर रथयात्रा आयोजना गरिएको राप्रपा नेपालले जनाएको छ ।

Show time movie app of Nepal

Mobile apps developer company of Nepal "Shiran technology" has developed a new Nepali app named "Show time".It is specially designed for the movie lovers. It will show the all the running and upcoming films of the main cinema hall of Nepal.
There are all kinda facilities like show time, preview,review,trailer and rating. Online booking and calling to book tickets is the best facilities of this app according to the company. You can keep on the watch list the movie you liked and upcoming movies as well. "The app built first time in Nepal and will updates more facilities like writing review after watching the movie" said Sajat Shresth the chief of shirantech.
Recently the app "Show Time" is available only for Android platform but will be soon available in IOS as well. To download this app on your android phone You will have to go to the 'play store'.
Type "showtime" in the search box of Play store.After that there will appear more results but you have to select 6th results named "ShowTime shiran tech". Now install it and get all kinda information about the movie.

के तपाईको लिंग छोटो र सिग्रपतन भएर हैरान लागेको छ ? लामो , मोटो र दर्हो वनाउनको लागि यि उपायाहरू अपनाउनुहोस् ।

 के तपाईको लिंग छोटो भएर हैरान लागेको छ ? लामो , मोटो र दर्हो वनाउनको लागि यि उपायाहरू अपनाउनुहोस् ।
मेरो यौनेच्छा एकदम बढी छ । १२-१५ वर्षसम्म लगातार हस्तमैथुन गरेपनि अहिले आएर मैले त्यसलाई पूर्ण रूपमा बन्द गरेको छु ।

सुत्दाखेरि आफै वीर्यस्खलन भैसकेको केही दिनसम्म मैले मेरो लिंग अरू दिनको तुलनामा नरम र अलिकता लुलोजस्तो पाएको छु ।

यस्तो किन भएको होला ? म आफ्नो लिंग मोटो र बलियो पार्न चाहन्छु । यसका लागि कुनै औषधी छ कि ? अथवा अरू कुनै उपाय भए बताइदिनुहोला ? प्र.यौन इच्छा किन बढी ? यौनेच्छा राम्रोसँग हुन त सौभाग्य नै मान्नुपर्छ । यौनचाहना पनि सबै व्यक्तिमा एकनासको हुँदैन । कसैमा बढी हुन्छ त कसैमा कम । कुनै व्यक्तिमा यति नै यौनचाहना हुनुपर्छ भन्ने छैन।

हुनुपर्नेभन्दा बढी यौनचाहना भएको स्थितिलाई भएको भनिन्छ, यसका लागि शब्द प्रयोग गरिन्छ । यस्तो स्थिति चिकित्सीय दृष्टिकोणले ध्यान दिनुपर्ने गरेर बढी नै भएको हुनुपर्छ । कति यौनचाहनालाई चाहिँ बढी भन्ने कुरामा अझै पनि विवाद छ ।

एक व्यक्तिले सामान्य मानेको यौनचाहनालाई अर्को व्यक्तिले कम वा बढी मान्न सक्छ, तर कसैको दैनिक सामाजिक जीवन नै बिग्रने वा तनावपूर्ण हुने गरी यौन व्यवहार देखिन थालेको स्थितिमा भने यौनचाहना बढीको स्थिति भन्न सकिने कुरामा सबैजसो सहमत देखिन्छन् । साँच्चिकै यौनचाहना बढी हुँदा त्यसको उपचार गर्नुपर्छ। सम्बन्धमा आएका अप्ठयारा, यौन तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्ने हुन्छ । यस्तो किन हुन्छ भन्न सजिलो छैन । यसका कमै मात्र शारीरिक कारण भेटिन्छन् र सम्भवतः हार्मोन वा मस्तिष्कमा आएका खराबी यस्ता कुराका कारण हुन्छन् ।
अन्य कतिपय स्थिति,
मनोवैज्ञानिक हुन्छन् । तपाईंले के आधारमा अत्यधिक यौनचाहना छ भन्ने मान्नुभएको हो, थाहा हुन सकेन, मेरो विचारमा यौनचाहना अनावश्यक रूपमा बढी भएजस्तो लाग्दैन । अर्को कुरा हस्तमैथुन गर्न किन बन्द गर्नुभयो बुझिएन, यो प्राकृतिक कुरा हो र यसले हानि गर्दैन ।सुत्दा वीर्य स्खलनले लिंग लुलो ? यौनसम्बन्धी कुरा हामी बिउँझेका बेला मात्र होइन, निदाएका बेला पनि निरन्तर चलिरहन्छ ।
निदाएको बेलामा लिंग उत्तेजित हुनुका साथै यौन क्रियाकलापमा संलग्न भएको सपना देखिन्छ। यस्तो प्रायःजसो किशो
रावस्थामा पहिलो पटक हुन्छ र यसले यौन विकास राम्रैसँग भएको संकेत गर्छ । यही क्रममा कतिपय व्यक्तिले यौन चरमसुख पनि पाउँछन्। बोलीचालीको भाषामा यसैलाई स्वप्नदोष भनिन्छ । अंग्रेजीमा भने जस्ता शब्दको प्रयोग यही अवस्थालाई वर्णन गर्न गरिन्छ ।

सामान्यतः प्रजनन प्रणालीले राम्रोसँग कार्य गर्न थालेपछि वीर्यको पनि उत्पादन गर्न थाल्छ र यसले स्वाभाविक रूपमा बाहिर निस्कने अर्कातिर यौनचाहना प्रबल हुन थालेपछि एक किसिमको यौन तनाव बढ्न थाल्छ, जसलाई शान्त पार्न प्राकृतिक रूपमै यसले बाटो खोज्छ । यसरी यौनेच्छा पूर्ण रूपमा पूरा भएपछि यौनेच्छा पूरा गर्ने व्यग्रता कम हुन सक्छ, जसले लिंगको उत्तेजनामा प्रभाव पारेको हुनसक्छ। नत्रभने केही दिनसम्म यस्तो हुनुपर्ने कारण देखिँदैन । लिंग एक विशेष अङ्ग हो र यो अङ्ग मानव शरीरको एक अङ्गका रूपमा मात्र नभै यसको सांकेतिक महत्त्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्ग भएकाले पनि यस्तो भएको हुन सक्छ। कतिपय व्यक्ति यसको आकार वा

लम्बाइलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँगै जोडिएको मान्छन् । कतिपय व्यक्ति लिंगको लम्बाइ वा मोटाइ सामान्य भए पनि सानो भयो कि भनेर पीर-चिन्ता गर्छन् । यस्तो स्थितिलाई अंग्रेजीमा Small Penis Syndrome पनि भनिन्छ। तपाईंले साह्रै सानो भने पनि नाप दिनुभएको छैन । लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार एकदमै फरक-फरक हुन सक्छ ।

कसैको लामो हुनसक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो हुनसक्छ भने कसैको पातलो । लिंग बढाउन संसारमा अनेक उपाय प्रयोग गरिएको पाइन्छ। त्यसमध्ये एक लिंगको कसरत तथा हातैले तन्काउने विधि हो । अर्को उपाय तौल वा यन्त्रको सहायताले तन्काउने विधि हो । अर्को तरिका पम्पको प्रयोग हो । यी सबैको प्रभावकारीतामा प्रश्नहरू छन् । शल्यचिकित्सा अर्को महत्वपूर्ण उपाय हो र यसका पनि अनेक प्रकार छन् । यस्ता शल्यक्रियापछि नाप बढ्ने कुरा र यौन सक्षमतामा मिश्रति नतिजाहरू आएका छन्। तपाईंले अपेक्षा गरेजस्तो सजिलो घरेलु उपाय उपलब्ध नहुन सक्छ । के सानो लिंग भए यौनसम्पर्क नै गर्न सकिँदैन ? तपाईंले

किन लिंग मोटो र बलियो पार्न चाहनु भएको हो, थाहा भएन । सामान्यभन्दा सानो लिंग भए पनि यौन सम्पर्क गर्न सकिन्छ । यदि तपाईंले सजिलै हस्तमैथुन गर्न सक्नुहुन्छ भने यौनसम्पर्क राख्न पनि गाह्रो नपर्ला । यो कुरा भने पक्कै हो कि कुनै पनि अन्य व्यक्तिलाई जस्तो साथीको सहयोगका साथै आत्मविश्वासको आवश्यकता पर्छ ।

त्यसैगरी यौन सुख दिन वा सायद लिंगको नापभन्दा अन्य कुरा बढी महत्वपूर्ण छन् भन्ने
यो भगांकुर बाहिरतिरै हुन्छ । फेरि सम्पूर्ण योनिको लम्बाइ -४ इन्च) लाई हेर्ने हो भने यसको भित्री भाग होइन कि बाहिरतिर एकतिहाइ भाग नै विशेष रूपमा यौन संवेदनशील हुन्छ र साधारणतया छोटो भनिने लिंग पनि आफ्नो यौनसाथीलाई यौनसुख दिन पुग्ने नै हुन्छन् ।

हुनसक्छ, कतिपय महिलालाई ठूलो आकारको लिंगप्रति आकर्षण होला तर नापकै आधारमा बढी यौन आनन्द पाउनेचाहिँ होइन । योनि तथा भगांकुरबाहेक महिलाको यौनाङ्ग क्षेत्रमा रहेको ठूलो तथा सानो भगोष्ठहरूका साथै अग्रभागमा रहेको (जहाँ यौनकेशहरू पाइन्छ) भागहरू अनि स्तन तथा शरीरका अन्य भाग पनि यौन संवेदनशील हुन्छन् ।

यी अङ्गका घर्षण वा मर्दन पनि यौनसम्पर्कको अन्तरङ्ग क्रियाकलाप हुनसक्छ
कुरा बुझ्नु आवश्यक छ । जहाँसम्म आफ्नो महिला यौनसाथीलाई यौन सुख दिन प्रदान गर्ने क्षमताको प्रश्न छ, त्यो पनि मजाले सकिन्छ । महिलाको यौनसंवेदनशील अङ्ग वा भाग योनिको भित्री तहमा केन्दि्रत हुँदैन । प्रायः सबैजसो महिलाको यौन सुखको केन्द्र भगांकुर हो । महिलाले यही भगांकुरको प्रत्यक्ष वा अप्रत्यक्ष घर्षणबाट महिलाले यौन आनन्द प्राप्त गर्छ ।

‘पेट पाल्न यौन व्यवसाय गरिरहेका छौँ’

धनगढी । मुलुकमा कैयौं महिलाहरु आय आर्जन तथा जिविकोपार्जनकै लागि यौन व्यवसाय गर्दै आएका छन् । कतिपयले लुकिछिपी यौन व्यवसाय गरेका छन् भने कतिपयले आफूहरु यौन व्यवसायमा लागिरहेको बताउन पछि हट्दैनन् । यसै क्रममा धनगढीमा बादी समुदायहरु एकजुट भई आफूहरु बाध्यताले गर्दा यौन व्यवसायमा लागेको भन्दै जिविकोपार्जनका लागि प्याकेज ल्याइदिन

आफूहरुले लिएका बाबुबेगरका सन्तानलाई यस पेशामा संलग्न हुन नपरोस् भन्दै उनीहरुले आफूहरु यो पेशामा लागेर पनि सन्तानलाई शिक्षा दिइरहेको बताए । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि राज्यले आफूहरुलाई केही पनि गर्न नसकेको उनीहरुले गुनासो गरे । यसअघि बादी समुदायसँग भएका सहमतिहरु तुरुन्त कार्यन्वयन गर्न उनीहरुले सरकारसँग माग गरेका छन् । आफ्ना छोराछोरीहरुलाई छिमेकीहरुले बाबुबिनाको केटा÷केटी भनेर जिस्काउने गरेको भन्दै कार्यक्रममै केही वादी महिलाहरुले आँशु चुहाए ।
कार्यक्रममा कैलालीका स्थानीय विकास अधिकारी कृष्णप्रसाद लम्साल, जिशिअ गणेशबहादुर सिंह, प्रहरी उपरिक्षक विक्रम चन्दले वादीका समस्याप्रति सरकार संवेदनशिल हुनुपर्नेमा जोड दिए ।
सरकारसँग माग गरेका छन् ।  संचारिका समूहले बुधवार गरेको कार्यक्रममा बोल्दै बादी महिलाहरुले आफूहरु रहरले नभई कहरले यस पेशामा लागेको उल्लेख गरे ।

जागिर अनुसार फरक पर्छ मानिसको यौन चाहना, कुन जागिर गर्ने मानिसले के मन पराउँछन् ?

  इन्जिनियर तथा कलाकारहरु विपरित लिंगीसँगको चिनजानपछि छिटै यौन सम्बन्ध कायम गरिहाल्न चाहन्छन् । उनीहरुका लागि माया पिरती तथा मित्रवत सम्बन्ध भन्दा सम्भोगको कुरा महत्वपूर्ण हुन्छ । तर नर्सहरु भने झ्वाट्ट यौन सम्बन्ध होइन की गाढा प्रेम सम्बन्ध चाहन्छन् । हो, पछिल्लो पटक गरिएको एक अध्ययनले कुन जागिर गर्ने मानिसले यौन तथा प्रेम सम्बन्धलाई कस्तो रुपमा अघि बढाउन चाहन्छन् र कसको रोजाइमा के पर्छ ? भन्ने रोचक तथ्य पत्ता लगाएको छ ।

नयाँ डेटिङ एप क्लोभरले आफ्नो एप प्रयोग गर्ने ३३ हजार जना मानिसमा गरेको सर्भेक्षणले यस्तो रोचक तथ्य बाहिर ल्याएको हो । क्लोभरका अनुसार डाक्टर तथा वकिलहरु केवल हल्का मित्रता मात्र मन पराउँछन् र धेरै भन्दा धेरै साथी बनाउन चाहन्छन् । जबकी औषधि विज्ञ तथा लेखा राख्ने मानिसहरु भने दीर्घकालीन प्रेम सम्बन्ध चाहन्छन् । १८ देखि ६० वर्ष उमेर समूहका मानिसहरुलाई क्लोभरले उनीहरुको सम्बन्धको आवश्यकताका विषयमा सोधेको थियो ।

जसबाट मानिसको करिअर तथा डेटिङ प्राथमिकताबीचको सम्बन्धको रहस्य उद्घाटन भयो । क्लोभरका सिइओ आइज्याक राइच्याकका अनुसार जागिर अनुसार यौन तथा प्रेममा पर्ने फरकपनाको मुख्य कारण जागिरेसँग उपलब्ध खाली समय तथा आयआर्जन हो । तथ्यांक अनुसार पत्रकार, पुलिस, शिक्षक, विज्ञापन सम्बन्धि काम गर्ने, वैज्ञानिक, तथा संगीतकर्मीले दीर्घकालीन तथा गहिरो सम्बन्ध भन्दा भैपरी आउने कामचलाउ सम्बन्धमा जोड दिन्छन् । डिजाइनर, फार्मासिस्ट, मनोविज्ञ, कम्प्युटर सफ्टवेयर निर्माता, लेखापाल तथा नर्सहरु विपरित लिंगीसँग दीर्घकालीन सम्बन्ध गाँस्न मन पराउने देखिएको छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID