The division police Itahari arrested the criminal Tej Badhur Ghimire of Panther district is arrested from Jhumak of Itahari. Tej badhur killed the 33 years Kumari Sendang on Bhadra 31 in Sunsari Aruan Guest House. Limbu and Ghimire had married on Radhakrishna temple of Itahari before someday. When polis got an unidentified body of approximately 32-year-old woman under the Box plang they are started the invistegation and finally they had arrest him from Itahari. Sendang was already married and she have one daughter but Ghimire was unmarried. For more information about this issue watch on video.
Sunday, 30 November 2014
दुई वटा लिङ्ग भएपछि गर्लफ्रेण्ड र ब्वाइफ्रेण्ड दुवैसँग मस्ती
तपाई यो समाचार पढ्दै गर्दा घटना नपत्याउन पनि सक्नु हुन्छ । तर, तपाईले पत्याउनु र नपत्याउनुले केही फरक भने पर्दैन । किनभने घटना अपत्यारिलोजस्तो भए पनि सत्य हो ।
घटनाअनुसार एक जना व्यक्ति दुई वटा लिङ्ग भएको फेला परेका छन् । रेडीट एएमएमा एक जना व्यक्तिले आफ्नो दुई वटा लिङ्ग भएको खुलासा गरेका हुन् ।
दुई वटा लिङ्ग भएका व्यक्तिको नाम के कसैलाई थाहा छैन । तर, मानिसहरु उनलाई ‘डबल डिकडुक’ को नामले चिन्दछन् । बताइएअनुसार संसारका ५.५ अर्ब जनसंख्यामा उनी एक्लै
रोगका कारण दुई वटा लिङ्ग भएकाले उक्त व्यक्तिको कुनै गर्लफ्रेण्ड छैनन् होला भन्ने भ्रममा फेरि नपरे हुन्छ । बरु उनीसँग ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड दुवै छन् । उनका अनुसार दुवै सम्बन्धमा कुनै समस्या छैन । दुवै लिङ्गले सम्बन्ध अघि बढाएकै छ ।
डबल डिकडुकले बताएअनुसार उनको दिनचर्यामा दुई वटा लिङ्गले कुनै समस्या पारेको छैन । उनले भने–मैले आफ्नो किशोरावस्थामा दुवै लिङ्गको प्रयोग गरेँ । तर, आशा गरेजस्तो सजिलो भने थिएन । उनले भने–कुमारी युवती मसँग सेक्स गर्न डराउथे । त्यसैले मैले ख्यालठट्टा गरेर समय बिताएँ ।
उनमा रहेको असाधारण स्थितिका कारण उनलाई पोर्न उद्योगबाट कयौ प्रस्ताव आइसकेका छन् । तर, उनले अहिलेसम्म यस विषयमा कुनै निर्णय गरेका छैनन् । एजेन्सी
यस्ता व्यक्ति हुन् जसको दुई वटा लिङ्ग छ। कम्प्ल्याक्स डट कमले सार्वजनिक गरेको खबर अनुसार यस्तो स्थिति डिफैलिया नामको रोगका कारण भएको हो ।
घटनाअनुसार एक जना व्यक्ति दुई वटा लिङ्ग भएको फेला परेका छन् । रेडीट एएमएमा एक जना व्यक्तिले आफ्नो दुई वटा लिङ्ग भएको खुलासा गरेका हुन् ।
दुई वटा लिङ्ग भएका व्यक्तिको नाम के कसैलाई थाहा छैन । तर, मानिसहरु उनलाई ‘डबल डिकडुक’ को नामले चिन्दछन् । बताइएअनुसार संसारका ५.५ अर्ब जनसंख्यामा उनी एक्लै
रोगका कारण दुई वटा लिङ्ग भएकाले उक्त व्यक्तिको कुनै गर्लफ्रेण्ड छैनन् होला भन्ने भ्रममा फेरि नपरे हुन्छ । बरु उनीसँग ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड दुवै छन् । उनका अनुसार दुवै सम्बन्धमा कुनै समस्या छैन । दुवै लिङ्गले सम्बन्ध अघि बढाएकै छ ।
डबल डिकडुकले बताएअनुसार उनको दिनचर्यामा दुई वटा लिङ्गले कुनै समस्या पारेको छैन । उनले भने–मैले आफ्नो किशोरावस्थामा दुवै लिङ्गको प्रयोग गरेँ । तर, आशा गरेजस्तो सजिलो भने थिएन । उनले भने–कुमारी युवती मसँग सेक्स गर्न डराउथे । त्यसैले मैले ख्यालठट्टा गरेर समय बिताएँ ।
उनमा रहेको असाधारण स्थितिका कारण उनलाई पोर्न उद्योगबाट कयौ प्रस्ताव आइसकेका छन् । तर, उनले अहिलेसम्म यस विषयमा कुनै निर्णय गरेका छैनन् । एजेन्सी
आफ्नै श्रीमतीलाई अर्कैसँग यौनसम्पर्क गर्न लगापछि…
श्रीमतीलाई यौन सम्पर्क गरेबापत चितवनका ३८ वर्ष रामचन्द्र सिलवाल भदौ २६ गते पुर्पक्षका लागि कारागार चलान भएका छन्। श्रीमतीले इच्छाविपरीत जबर्जस्ती करणी गरेको अभियोग लगाएपछि कास्की जिल्ला अदालतले सिलवाललाई थुनामा राख्ने आदेश दिएको हो। ३५ वर्षीया श्रीमतीलाई जबर्जस्ती गरेको अभियोगमा न्यायाधीश हेमराज पन्तको इजलासले थुनामा राख्ने आदेश दिएको हो। सिलवालपछि करणी गर्न अर्का १७ वर्षीय लक्ष्य थापा पनि उनीसँगै थुनामा छन्। थापालाई पनि सिलवाल स्वयंले आफ्नी श्रीमतीलाई करणी गर्न लगाएका थिए। प्रहरीले आइतबार अदालतमा उक्त मुद्दा दायर गरेको थियो। मुद्दामा श्रीमतीको तर्फबाट सहायक जिल्ला न्यायाधिवता गोविन्द गिरी र श्रीमान्को तर्फबाट अधिवता रामप्रसाद घिमिरेले बहस गरेका थिए। श्रीमतीलाई जबर्जस्ती करणी गर्ने र गर्न लगाउने सिलवाल र थापालाई जबर्जस्ती करणी महलअनुसार सामूहिक बलात्कार गरेको अभियोगमा साढे १२ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको गिरीले बताए। बलात्कारका धेरै घटना अदालतमा आउने र यस्तो प्रकृतिको मुद्दा पहिलो पटक आएको गिरीले बताए। ३० वर्षयता वकालत गर्दै आएका अधिवता रामप्रसाद घिमिरेले श्रीमतीलाई जबर्जस्ती गर्न र आफ्नै श्रीमान्लाई पनि उजुर गरेको यो अनौठो मुद्दा भएको बताए। यस क्षेत्रमा पहिलो पटक यस्तो मुद्दा परेको गिरी बताउँछन्। गिरीका अनुसार श्रीमानले श्रीमतीको इच्छाविपरीत जबर्जस्ती करणी गर्नेलाई वैवाहिक बलात्कार भनिए पनि अर्को व्यक्तिलाई पनि करणी गर्न लगाएकाले जबर्जस्ती करणी हुने बताए। मुलुकी ऐन जबर्जस्ती करणी महलको १ नम्बरअनुसार श्रीमतीको सहमतिबिना यौन सम्बन्ध राख्न नपाइने र सहमतिबिना गरिए त्यो स्वतः बलात्कार हुने उल्लेख छ। यसो भएमा जबर्जस्ती करणी महलको ३ को ६ को अभियोग अनुसार दोषीलाई कारबाही हुन्छ। रोजगारीको खोजीमा दम्पती चितवनदेखि गत साउन २७ मा पोखरा आएका थिए। तीन छोराछोरीहरू घरमै छाडेर मजदुरी गर्न आएका उनीहरू काम नपाएपछि भौंतारिएका थिए। दोस्रो दिन पनि काम नपाएपछि उनीहरूसँगै पोखराको न्युरोडस्थित पूणिमा सिनेमा हलमा चलचित्रसमेत हेरेका थिए। त्यही रात जाल्पारोडस्थित सडकपेटीमा रामचन्द्रले श्रीमतीको इच्छाविपरीत करणी गरेका र थापालाई गर्न लगाएका थिए।
नायिका स्वेता खड्काले नयाँ जीवन सुरु गर्ने संकेत
नायक श्रीकृष्ण श्रेष्ठकी श्रीमति अर्थात नायिका स्वेता खड्काले नयाँ जीवन सुरु गर्ने संकेत देखाएकी छन् । उनले हालको घरलाई माइति बनाउन चाहेको कुरा आफ्नो फेसबुकमा राखेर यस्तो संकेत देखाएकी हुन् । स्वेताले जीवनको पीडा व्यक्त गर्दै अब हालको घरमा बुहारी नभई छोरीको रुपमा रहन चाहेको बताएकी छन् । प्रस्तुति छ उनको भनाई जस्ताको तस्तै ।
आफ्नो जन्म घरबाट अलग्गिएर अर्को नयाँ घरमा कर्म बनाउन जाने नेपाली नारीहरुको पहिचान हो। म पनि आफ्नो पति प्रमेश्वरको पछि लागेर नयाँ जीन्दगी बसाल्न अनेकौं सपनाहरु बुनेर नयाँ घरमा कर्म बसाल्न पुगेँ।
एउटा नारीले आफ्नो प्राणभन्दा प्यारो आफ्नो मुटु , आफ्नो भगवान, आफ्नो स्वामी गुमाउनु पर्दा आफूले जीदगीमा सर्वश्व गुमाएको अनुभूती हुनेरहेछ र आफू जिउँदो भएपनि मरेको लाश सरह बाँच्नु पर्दो रहेछ। आफ्नो श्रीमान गुमाएको पिडा केवल नारीलाई मात्रै नभएर त्यो घरको सारा परिवार( दाजु, भाई, आमा।।। अन्य सदस्यहरुमा पनि खपिनसक्नु हुन्छ।
तरपनि आज म छट्पटाउँदा मलाई उहाँहरुले आफ्नो पिडा सबै लुकाएर मलाई समाल्न शक्ति प्रदान गर्नु भएकोमा म आभारी बनेकी छु।यो यथार्थ थियो होला कि मैले उहाँहरुका कतिपय कुराहरु नकारे होला, कतिपय अवस्थामा उहाँहरुलाई घमण्ड जिद्दी गरेँ होला, तरपनि उहाँहरुले मलाई कहिलै मेरो कमजोरी देखाउनु भएन।
मलाई आफ्नो जन्मघर छोडेर पराई घर आएको महसुश हुन दिनुभएन।मलाई सधै आफ्नै छोरी, बहिनि सम्झेर उहाँहरुले गरेको मायाँ र साथलाई म मेरो खुल्ला हृदयबाट तारिफ गर्न चाहन्छु। मबाट बितेका दिनहरुमा मैले अन्जानमा कसैको मन दुखाएको भए यहि सन्देश मार्फत माफी माग्न पनि चाहन्छु। हजुरहरुको माया र साथलाई म मेरो भित्री मनदेखि धन्यबाद दिन चाहन्छु।
र म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असल छोरी बहिनि भएर हजुरहरुको इज्ज़त राखेर अगाडि बढ्ने प्रयाश गर्दछु।आउने दिनहरुमा मबाट केहि गल्तीहरु हुन पुगेमा हजुरहरुले मलाई सुधार्ने मौका दिनुहुनेछ र मलाई सधै आफ्नै छोरी बहिनीको दर्जामा राखिदिनुहुनेछ भन्ने कुरामा म विस्वस्त छु।
कुन मोडलले आफ्नो कुमारीत्व कतिमा बेचे ? हेर्नुहोस्
कुन मोडलले आफ्नो कुमारीत्व कतिमा बेचे ? हेर्नुहोस्
भर्जिनिटी अर्थात कुमारीत्व महिलाका लागि ठूलो विषय हो र यो अमूल्य पनि छ । तर अहिले हामी महिलाहरुले केही लाख वा करोडमा आफ्नो कुमारीत्व भंग गर्ने घोषणा गरेको सुन्नु नौलो विषय रहेन । जसमा थुप्रै आफ्नो कुमारीत्व भंग गरे भने केही अन्तिम समयमा आएर आफ्नो बोली फिर्ता लिए । केहीले चर्चामा आउन तथा केहीले बाध्यताबश कुमारीत्व भंग गर्नु परेको हो ।
१.नटालिया डेलान

सन् २००८ मा २२ वर्षीय नटालिया डेनानले आफ्नो मास्टर्स डिग्रीको पढाई पुरा गर्नका लागि ३.७ मिलियन डलरमा कुमारीत्व भंग गर्ने बताएकी थिइन् ।
३ रोजी रेड
सन् २००४ मा इङल्याण्डकी १८ वर्षीय रोजी रेडले ४४ वर्षीय एक इन्जिनियरसँग ८४०० पाउण्ड अर्थात १२९९२०० रुपैयामा बेचेकी थिइन् । उनी त्यसअघि पनि आफ्नो लेस्बियन साथीसँग प्रेम सम्बन्धमा थिइन् । तर उनले पहिलो पटक कुमारीत्व भंग गरेकी थिइन् ।
५.अलिना पर्सिया
रोमानियाकी १८ वर्षीय यी सुन्दरीले कम्प्युटरमा डिग्री लिनका लागि आफ्नो कौमार्य भंग गर्नुपरेको थियो । इटालीका ४५६ वर्षीय एक व्यक्तिले ८८०० पाउण्डमा उनको भर्जिनिटी तोडेका थिए ।
६. एलिजावेथ हर्ले
प्रख्यात कलाकार तथा मोडल एलिजावेथ हर्लेले च्यारिटी शो का लागि पैसा जुटाउन २०१४ मा आफूसँग किस गर्ने प्रस्ताव राखेकी थिइन् । एक व्यक्तिले ४९ लाखमा उनीसँग किस गर्न राजी भएका थिए ।

२.ग्रैसियला याटाको
सन् २००५ मा पेरुकी १८ वर्षीय मोडल ग्रैसियला याटाकोले आफ्नी आमाको औषधिउपचार गरेको बिल तिर्नका लागि १,३००,००० डलरमा आफ्नो कुमारीत्व भंग गरेकी थिइन् ।अभिनेत्री शिल्पा सेट्टीको नरेन्द्र मोदीसँग लभ परेकै हो त ? यसो भन्छिन् शिल्पा...
बलिउडकी चर्चित अभिनेत्री शिल्पा सेट्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो मन भित्र रहेको बताएकी छिन् । बरेलीमा आयोजित एक कार्यक्रममा शिल्पाले मोदीको आफू प्रशंसक भएको बताइन् । उनले मजाक गर्दै आफ्नो मोदीसँग लभ नै परेको बताएकी छिन् ।
मिडियासँग कुरा गर्दै उनले प्रधानमन्त्री मोदीले निक्कै राम्रो काम गरेको र हजारौं मानिस उनका फ्यान बनेको बताइन् । मोदीले शुरु गरेको स्वच्छ भारत अभियानको पनि शिल्पाले खुलेर प्रशंसा गरेकी छिन् ।
प्रियंकाको घरको यौन धन्दाले सलमान सहित चर्चित क्रिकेटर तानिने आशंका
बलिउड अभिनेत्री प्रियंका चोपडाको घरमा यौनधन्दा चलेको विषयले चर्चित सेलिब्रेटीहरु समेत तानिनसक्ने आशंका गरिएको छ ।
अभिनेत्री प्रियंकाले आमा डा.मधु चोपडाको तर्फबाट कानुनी कारबाहीको तयारी गरेकी छन् । यता प्रियंकाको घरमा स्पा सेन्टरका नाममा यौनधन्दा चलाएको आरोप लागेका माणिक सोनीले भने विभिन्न चर्चित व्यक्तिहरुसँगको फोटो शेयर गर्दै बच्ने प्रयास गरेका छन् ।
यसले उनी मजबुत कनेक्सन र पैसाको भरमा धन्दा चलाएको आशंका गरिएको छ । उनले आफ्नो स्पा सेन्टरमा नायक सलमान खान, जितेन्द्र, सोहेल खान, राजीव खंडेलवाल, युवराज सिंह, हरभजन सिंह, इरफान पठान, एस श्रीसंत जस्ता सेलिब्रेटीहरुलाई बोलाएर खिचाएका तस्वीरहरु आफ्नो वेबसाईटमा राखेका छन् ।
Subscribe to:
Posts (Atom)