Saturday, 29 November 2014

स्त्रीहरूको सेक्स अपिल कसरी बुझ्ने

स्त्रीहरूको सेक्स अपिल कसरी बुझ्ने
हामी धेरैले जादु हेरेका छौँ। जादु भनेको मान्छेको आँखाको दृश्यशक्ति वा सम्मोहन शास्त्रमा भर पर्छ। सम्मोहन भनेको अरूलाई मोहित पार्नु वा आफूतर्फ आकर्षित गर्नु हो। मानव जातिमा लोग्ने मान्छेमा मात्र यो शक्ति रहन्छ। सम्मोहन शक्तिलाई सजिलो तरिकाले भन्दा यसरी बुझ्न सकिन्छ- मानौँ एउटी वयस्क युवती सजिएर बाटोमा हिँडिरहेकी छे। ऊ आफूलाई अति राम्री सम्झिन्छे। त्यस्ती युवतीलाई तपाईंले अनुहारमा हेरिदिनुभयो भने उसको घमन्ड बढ्छ। त्यस्ती युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वतः लज्जित हुन्छे। खुट्टामा हेरेर प्याच्च थुकिदिनुभयो भने केही पर पुगेर आफ्नो जिउडाल फर्की-फर्की हेर्न थाल्छे। र, नजिकमा घर वा कोठा भए फर्केर गई ऐना हेर्छे यो लोग्ने मान्छेको सम्मोहन शक्तिको गुण हो। यो यथार्थ तपाईं बाटोमा आफैँ प्रयोग गर्न सक्नुहुन्छ। यो विश्व प्रमाणित पनि हो।जतिसुकै व्यस्त आइमाई भए पनि घरबाट बाहिर निस्कँदा घडी अर्थात् समयलाई महत्व दिँदैनन्, ऐना हेर्छन्। ऐना नहुनेले मुख पुछपाछ गरी कम्मर मर्काइ-मर्काई आफ्नो शरीर हेर्न थाल्छन्। सम्मोहन शास्त्रलाई अझै सजिलोसँग यसरी बुझ्दा हुन्छ- विश्वको सबैभन्दा ढिलो हिँड्ने -घस्रने० प्राणी अजिङ्गर हो। चितुवा र मृगको गति झन्डै समान हुन्छ। मानौँ सय मिटर टाढा रहेको एक मृगसँग अजिङ्गरको आँखा जुध्यो। त्यसबेला मृग त्यहीँ थुचुक्क बस्छ र लामो समय लगाएर अजिङ्गर गई निल्छ। मृगलाई आफू मोहित भएँ भन्ने थाहा हुँदैन। त्यस्तै लोग्ने मान्छेको आँखाबाट आफू मोहित भएको कुनै पनि युवतीलाई थाहा हुँदैन।यदि तपाईंको नाताबाहिरकी युवती र तपाईं दुई जना मात्रै एउटा बन्द कोठामा हुनुहुन्छ। युवती एउटा खुट्टा अर्कोमा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले यौन प्रस्ताव राख्नुहुँदैन। राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्नेछ। तर खुट्टा फारेर बसेकी छे। देब्रे या दाहिनेमध्ये कुनै एक हल्लाउँछे भने समागमको प्रस्ताव राख्नुभयो भने फरक पर्दैन।

काकाले भतिजीलाई श्रीमती बनाए

 काकाले भतिजीलाई श्रीमती बनाए
खिम्ती गाविस वडा नं. ८ बस्ने वेदबहादुर श्रेष्ठले नाताले भतिजी पर्ने एक युवतीलाई श्रीमतीको रूपमा स्वीकार गरेका छन् ।
स्थानीय जनता प्रावि केउरेनीका शिक्षक तथा शिक्षक सङ्गठन क्रान्तिकारीका जिल्ला सचिव समेत रहेका श्रेष्ठले छिमेकी गीता श्रेष्ठसँग आफ्नो लामो समयदेखि सम्पर्क रहेको बताएपछि उनीहरू दुवै जनाको सहमतिमा गाउँलेहरूले गीतालाई वेदबहादुरको जिम्मा लगाएको बताए ।
उनीहरू दुवैले एक अर्कालाई श्रीमान् श्रीमतीको रूपमा स्वीकार गरेपछि गाउँलेले उनीहरूलाई गाउँ निकाला गरेका छन् ।

श्रीमतीको अर्कोसँग यौनसम्बन्ध

 श्रीमतीको अर्कोसँग यौनसम्बन्ध
लोग्ने विदेशिएको मौका छोपी माया रम्तेलसँग यौनसम्बन्ध राख्दै आएका चित्र दनुवारले गएको २७ कात्तिक राति काठमाडौँ, बानेश्वरको कोठामा भनाभन भएपछि उनको हत्या गरे। काभ्रेमा लगेर शव गाडे पनि अपराध लुकाउन नसकेका उनी हाल महानगर प्रहरीको बानेश्वर वृत्तमा हिरासतमा छन्। भोला विकल गएको ४ साउनमा ललितपुर, ग्वार्कोस्थित आफ्नै कोठामा श्रीमती पूजाको हत्या गरे। आफूभन्दा आधा उमेरले कान्छी श्रीमतीको अर्कोसँग यौनसम्बन्ध रहेको भन्दै उनले तरकारी काट्ने चक्कुले हानेर बीभत्स हत्या गरेका थिए।
बिभिन्न समयमा घटित घटनाहरुको बिश्लेषण गर्ने हो भने पनि यौन सम्बंधित(बलात्कार, करनी आदि जस्ता ) घटनाहरु हिजो आज बढ़ने गरेका छन । लाफ्नो यौन इच्छा मेटाउना आफ्नै पति अनी छोराको ह्त्या गर्न पनि पछी नहटेको देख्दा लाग्छ । मान्छे यौनको लागी मर्न पनि तयार छ ।
बिशेष गरी किशोर किशोरिमा यस्ता घटना हुने गरे पनि नेपाली समाजमा त्यों देखिदैन । केही समय अगाडी मात्रै आफ्नो यौन तृष्णाको कारणले निर्दयी आमा र हजुरबुबाले बालकको हत्या गरे । आफ्नो पति कमाउन बिदेश गएकोले उनले रोजिन आफ्नै ससुरालाई यौन साथिको रुपमा तर सानो बालकले यो देखेर साथी भाई तथा गाउँले हरुलाई अन्जान मै बताए पछि ति बालकको हत्या गरियो ।
यस्तै केही समय अगाडी नै ससुरासंग यौन सम्पर्क गरिरहेको अबस्थामा आफ्नो पतिले देखे पछि पतिकै हत्या गरिन , आफ्नै ससुरासंग मिलेर आफ्नै पतिको हत्या गरिन ।
मोजमस्ती र हत्याबिहेलगत्तै विधवा बनेकी गोरखा, सिर्दीबासकी पम्फा कार्की र नगरपालिकाका राजेन्द्र तिवारी (२१)को यौनसम्बन्धबारे गाउँमा थाहा भएपछि २१ असार २०६५ को दिन सिर्दीबासका बासिन्दाले कचहरी बसेर पम्फालाई राजेन्द्रको जिम्मा लगाई पठाए। पम्फालाई लिँदै सिर्दीबासबाट फर्किएका राजेन्द्रले गुम्दाको खानीबेसी जङ्गलमा पुगेपछि उनलाई नलैजाने बताए, तैपनि उनी जबर्जस्ती पछि लाग्न खोजेपछि समातेर भीरबाट बूढीनदीमा खसालिदिए। त्यसपछि जीवित वा मृत कुनै अवस्थामा फेला नपरेकी पम्फाको घटनास्थलमा भेटिएका कपडा, छाता र नदीमा खसाल्दा झाडीमा बसेको डोबका आधारमा प्रहरीले राजेन्द्रलाई पक्राउ गरी मुद्दा चलाएको र जिल्ला अदालतले अन्तिम छिनोफानो नभएसम्म थुनामा राखेको छ।यस्ता घटनाहरु धेरै भएका छन जो यहाँ लेखेर नै साध्य नै छैन । एउटा अर्को घटना करीब एक महिना अघि घट्यो जसलाई पैसा अनी पावरको बलमा लुकाउने अशफल प्रयास पनि गरियो । पाप धुरी बाटै कराउछ । कु-कर्म गरेपछि त्यसको सजाय त भोग्नु पर्छ नै ।

ठमेलका यौन अखडामा विदेशी युवती

 ठमेलका यौन अखडामा विदेशी युवती

२६ फागुन,काठमाडौ/ विगत एक महिनादेखि यिनीहरूको चियो गर्दै आएका ठमेल नर्सिङचोकका पस्मिना व्यापारी शिव माली बोलीको लबज सुन्दा यिनीहरूमध्ये कोही रसियन, कोही युरोपेली र चिनियाँजस्तो लाग्छन् तर यकिन भने थाहा भएन भन्छन्। उनले यी युवतीप्रति गरेको आशंकासँगै थप जानकारी खोज्दै जाँदा यो आशंका आशंकामा मात्र सीमित नभएर सत्यमा परिणत हुन्छ। यिनीहरू त साँच्चै विदेशी युवती रहेछन्। यिनीहरू सोझै त्रिभुवन विमानस्थल हुँदै काठमाडौं आएका हुन्। तर कौतुहलता लाग्नसक्छ, के यिनीहरू घुम्न आएका हुन् त? उत्तर छोटो छ, होइनन्। व्यापार गर्ने निहुँमा नेपाल भित्रिएका यिनीहरू विदेशी लत्ताकपडा तथा अन्य खाद्यवस्तुको व्यापार गर्न भने आएका होइनन्। यिनीहरूको व्यापार हो, देहव्यापार। ठमेलका चार–पाँचवटा होटेलमा कोठा नै भाडामा लिएर महिनौं दिनदेखि बस्दै आएका यिनीहरूको प्रमुख पेसा नै देहव्यापार हो, महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमा कार्यरत प्रहरी नायब निरीक्षक शरणविक्रम शाह भन्छन्। ठमेलका कतिपय पर्यटकीय होटलहरू चिनियाँ र रूसीलगायतका विदेशी नागरिकहरूले भाडामा लिएर चलाउन थालेपछि विदेशी युवतीहरूको देहव्यापारका लागि ठमेल क्षेत्रमा प्रवेश भएको हो।

प्रहरी नायब निरीक्षक शाह भन्छन्, ठमेल क्षेत्र डान्स, मसाज युवतीहरूको देहव्यापारमा बढ्दो संलग्नताका कारण बदनाम हुँदैछ। देहव्यापारका लागि महँगो मूल्य असुले पनि खुला रूपमा प्रस्तुत हुने युवतीहरूको संख्या ठमेल क्षेत्रमा मात्र तीन–चार दर्जनजति भएको हुनसक्ने अनुमान गरिएको छ। यिनीहरूका ग्राहक विदेशी पर्यटकभन्दा नेपाली नै बढी भएको कुरा सुन्दा अनौठो लाग्नसक्छ। यी युवतीहरू बसोवास गर्ने होटलमा कार्यरत रायमाझी थरका एक युवकका अनुसार, यिनीहरूका अधिक ग्राहक भनेका व्यापारीदेखि गाडी ड्राइभर र पर्यटक पथप्रदर्शक रहेका छन्। हल्का नेपाली बोल्न जान्ने यिनीहरू देहव्यापार गर्न आउने आफ्ना नेपाली ग्राहकलाई रफ् शब्द प्रयोग गर्न पनि पछि पर्दैनन्। ती युवक भन्छन्, गोरो छाला, स्लिम र राम्री भएकाले हो कि यी विदेशी केटी भनेपछि नेपाली र विदेशीहरू उत्तिकै झुम्मिन्छन्। आफू काम गर्ने होटलमा मात्र कतिजना विदेशी युवती छन् भन्ने कुरामा युवक नै अनभिज्ञ छन्। कहिले तीनजना हुन्छन् त कहिले पाँचजना। लेखाजोखा नै हुदैन कति आउँछन् भनेर। सबैजनाको अनुहार उस्तैउस्तै लाग्छ। दिउँसो भने प्रायः होटलबाहिर निस्किने यिनीहरू कहाँ घुम्न जान्छन् भन्ने कुरामा पनि ती युवक परिचित छैनन्। होटल मालिकले यिनीहरूलाई गेस्टको रूपमा चिनाउने गर्छन्। होटलको कोठा नै भाडा लिएर देहव्यापारलाई पेसाकै रूपमा अपनाउँदै आएका यी युवतीहरू परिचित नेपाली ग्राहकबाहेक अन्यसँग बोल्दै बोल्दैनन् तर विदेशीसँग भने खुलेरै कुरा गर्छन् किनकि उनीहरूको पेसाको विरुद्ध विदेशीहरूले सरकारलाई उजुरी नगरिदिने भएर पनि हुनसक्छ। त्यस्तै, उनीहरू आफूले चिनेको व्यक्तिमार्फत आएकाहरूसँग मात्र देहव्यापार गर्ने गर्छन्।

परिचित व्यक्ति छ भने खुलेरै कुरा गर्ने यी विदेशी युवतीहरूले कतिपय दलालमार्फत फोन गरेरै बोलाउने गरेकोसमेत थाहा भएको छ। प्रनानि शाहका अनुसार विदेशी ग्राहकको खोजीमा कहिलेकाहीं यिनीहरू राजधानीका पाँचतारे होटलसम्म पुग्छन्। होटलको स्ट्यान्डर्डअनुसार शुल्क लिन्छन्। परिचित नेपालीसँग देहव्यापार गर्न पनि अलिक सजग रहने यिनीहरू विदेशीसँग भने सडकमै मोलमोलाइ गर्छन् भन्ने भनाइ प्रनानि शाहको छ। अवैध रूपमा विदेशी युवती लुकेर बसेको आशंकामा एकपटक प्रहरीले एउटा होटलमा छापामार्दा केही युवतीलाई आवश्यक सोधपुछपछि छोडिएको थियो। रेस्टुराँ तथा होटलमा स्टाफका रूपमा आएका ती युवतीहरूको कोठामा समेत प्रहरीले छापामारेको थियो। तर, कोठामा त्यस्तो कुनै शंका लाग्दो प्रमाण फेला नपरेपछि यत्तिकै छोडेको थियो। कतिपय युवा भने हिजोआज ठमेललाई विदेशी माल पाइने स्थानका रूपमा चिनाइरहेका छन्। ठमेलका रात्रि व्यवसायी दीपक गुरुङ टु पिसको डान्सलाई नांगो नाच भन्ने सरकारले विदेशी युवतीको खुला देहव्यापारलाई प्रोत्साहन दिएको आरोप लगाउँछन्। विदेशी नागरिकले चलाएका अधिकांश होटलमा विदेशी युवतीहरू नै छन्। कोही ठोकुवा गरेर भन्नसक्छ– के उनीहरू घुम्न र वेटर काम गर्न नेपाल आएका हुन् त? विदेशी युवतीलाई देहव्यापार गर्न छुट दिने, तर हामीहरूलाई रेस्टुराँ चलाएर खान नदिने वर्तमान सरकारका कारणले नै ठमेल भूमिगत रेडलाइट क्षेत्र बन्दैछ।

जो–कोहीले पनि विदेशी माल भनेपछि ठमेलका होटलमा देहव्यापार गराउने विदेशी युवती सम्झन्छन्, रेस्टुराँ व्यवसायी गुरुङले उल्लेख गरे। एकरातका लागि मात्र उनीहरूले प्रतिव्यक्ति पाँच हजारदेखि ५० हजार रूपैयाँसम्म लिने गरेको कुरा भुक्तभोगी नेपालीहरू बताउँछन्। व्यापारिक कारोबारको भिसा बनाएर काठमाडौं छिरेका यी युवतीहरू देहव्यापार गर्नका लागि हेड वेटर भनेर भिसाको म्याद पाउने गर्छन् भने कतिपयले होटल सञ्चालकको सहयोगी भनेर भिसा थप्छन्। लत्ताकपडाको व्यापारसँगै देहव्यापार गर्न पनि विदेशी युवती भित्रिन थालेपछि ठमेलका पर्यटन व्यवसायी चिन्तित देखिन थालेका छन्। ठमेल पर्यटन परिषद्का महासचिव रामशरण थपलिया यो विकृतिको नियन्त्रणका लागि सरकारसँग सहकार्य गर्ने तयारी परिषद्को रहेको बताउँछन्।

अन्तरजातीय विहे गर्ने जोडीको केटी पक्षद्वारा घाटि रेटेर हत्या

भारतको उत्तर प्रदेश राज्यको कुसचेर चौपला गाउँमा परिवारको सहमति बिना बिहे गर्ने एक जोडीको  घाँटी रेटेर हत्या भएको छ। फरक जातका सोनु र दानसिताले दुई महिना पहिले कोर्ट म्यारिज गरेको थिए। दानसिताको परिवारलाई बिहेलाई स्वीकार गरेका थिएनन। शुक्रबार बसेको गाउँ पञ्चायतले उनीहरु अलग अलग बस्नु पर्ने उर्दी जारी गरेको थियो।

प्रहरीका अनुसार सँगै घर भएका केटीका माइतीले शनिबार बिहान सोनुको आँगनमै उनको घाटी रेटेर हत्या गरेका थिए। आवाज सुनेर बाहिर निस्केकी दानसिताले बचाउन खोज्दा उनलाई पनि मारिएको थियो। प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ।

रातमाभन्दा बिहानी पखको यौन सम्पर्क कैयौ गुणा फाइदाजनक

एजेन्सी, मानिसको जीवनमा यौन भन्ने कुराको निकै महत्व हुन्छ । तर तपाईलाई थाहा छ जथाभावी यौन सम्बन्धले रोगको संक्रमण मात्र होइन जीवन नै बर्बाद समेत गर्न सक्दछ । तर सही सेक्सुअल रिलेशनले तपाईको जीवनमा धेरै नै सकरात्मकता ल्याउन सक्दछ ।

कतिपय मान्छेहरुले बेलुकी सुत्ने बेलामा सेक्सुअल रिलेशन राख्दछन् । तर एक तथ्याङ्कले बेलुकीको समयमा गरिने यौन सम्बन्धभन्दा  बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले धेरै फाईदा पुग्ने उल्लेख गरेको छ ।

बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले मानिसमा धेरै फाईदा पुराउने गर्दछ । बिहानीपख यौन सम्बन्ध राख्दा तपाई दिनभरि नै आफुलाई ताजा महशुस गर्न सकिन्छ । युनीभर्सिटी वाईक बैरका अनुसार बिहानीपख यौन सम्बन्ध राख्दा तपाई बिभिन्न किसीमका यौन संक्रमणको ३० प्रतिशत भन्दा बढी खतराबाट मुक्त हुनु हुनेछ ।

त्यस्तै अर्को एक तथ्याङ्क अनुसार बिहानी पखको समयमा राखिने सेक्स रिलेशनले तौल घटाउनका लागि पनि मद्दत मिल्दछ । एक पटकको यौन सम्पर्कमा करिब ३०० क्यालोरी घटाउन मद्दत मिल्दछ ।

तपाईको सही यौन सम्बन्धका कारण आफ्नो अनुहारमा चमक पनि पाउनु हुनेछ किनकि सेक्सुअल रिलेशनको सहि प्रयोग भएमा यसले अनुहारमा निखारता ल्याउन एकदमै मद्दत गर्दछ ।

मानब सरिरका अति उत्तेजनात्मक अंगहरु

उत्तेजनात्मक अंगहरु

व्यक्ति-व्यक्तिमा केही फरक पर्ने भए पनि यौनांग, यौनांगवरिपरिको क्षेत्र, नितम्ब, ओठ, गर्दन, स्तन, काखी, तिघ्रा, नाभीक्षेत्र आदि केही प्रमुख यौनसंवेदनशील अंग मान्न सकिन्छ । यौनांगको कुरा गर्दा पुरुषहरुको लिंगलाई नबिर्से जस्तै महिलाको यौनांगको कुरा गर्दा भगांकुरलाई बिर्सनु हुँदैन ।

गहिरिएर हेर्ने हो भने हाम्रो शरीर नै यौनमय छ र यौन उत्तेजनाको कुरा वास्तवमा हाम्रो मस्तिष्कबाट नै सुरु हुन्छ । यस अर्थमा भन्ने हो भने मस्तिष्क नै हाम्रो सबैभन्दा महत्त्वपूर्ण यौनांगको रुपमा लिन सकिन्छ । प्रत्यक्षरुपमा यौनसंवेदनशील अंगलाई उत्तेजित पारेकोजस्तो देखिए पनि वास्तवमा प्राक्क्रीडाको दौरानमा हामी मानसिकरुपमा पनि तयार भइरहेका हुन्छौं । प्राक्क्रीडाले यसरी हामीलाई शारीरिक तथा मानसिकरुपमा तयार गर्ने भएको हुनाले नै हामीले भरपूर यौनआनन्द प्राप्त गर्न सक्छौं ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID