एजेन्सी । काठमाण्डौ,कुरा सुन्दा अनौठो लाग्न सक्छ तर त्यही गएर देखेका र भोगेकालाई भने यो कुरा अनौठो नलाग्न पनि सक्छ । व्यापार गनै व्यापारी, डन, गुन्डाहरुको थलो भनेर मानिने रत्नर्पाक जति सुन्दा रमाइलो छ त्यति नै घिनलाग्दो ठाँउ पनि छ । धेरै थरी बस्तु, सस्तोमा, धेरै मानिसहरुको थलो मानेर चिनिने रत्नर्पाक अहिले देखि मात्र नभई निकै बर्ष देखि नै महिलाहरु लाई अस्लिलताको तक्मा भिराउन पछि परेको छैन । कुनै महिला आर्कषक पोशाक लगाएर हिडेका देखि होस या केही छोटा लुगा लगाइ डुल्न आएका युवा तन्नेरी देखि केही उमेर घच्केकाले उनिहरुलाई नराम्रो दृष्टिले हेर्न मात्र नभई अस्लिल शब्दहरु प्रयोग गर्ने गर्दछन । १७ वर्ष देखि रत्नर्पाकमा मकै पोल्दै गरेकी एक महिला सुनिता (नाम परिर्वतन) ले भन्छिन रत्नर्पाक कहाँ राम्रा मान्छे बस्ने ठाँउ होर यहाँ त यस्तै महिलाहरुलाई अश्लिल शब्ल प्रयोग गरी महिला यौनको पात्र मात्र हो सम्झने ठाँउ हो यो उनले रुदै भनिन मेरो श्रिमानलाई उहाँहरुको साथिहरुले यस्तै एउटी केटी लिएर गएछन यौनक्रिडा गर्नका लागि एउटा माथिको घरमा ति युवतिलाई यौन पात्र बनाइ मेरो श्रिमानलाई माघक पदार्थमा डुवाइ ति युवति सँग यौन सम्र्पक गर्न लगाएछन यस दिन देखि मेरो श्रिमानले सोही केटीलाई विवाह गरेर भारत तिर गएर बसेका छन रे भन्ने सुनेको छु लामो श्वास फेर्दै भनिन यो रत्नपार्कले कसैलाइ सज्जन छोडिदिएन आँखाका आसु पुछ्दै उनले मनिन । निकै प्राय जसो भिडभाड हुने रत्नपार्क त्यही रत्नपार्कमा त्यस्तो अमानविय क्रियाकलाप हुदा नेपालीको सुरक्षाका लागि खटेका प्रहरी, सशस्त्र के गर्छन त अनुगमन गर्न आउछन् कि आउदैन त एक चिया पसले श्याम सुन्दर (नाम परिर्वतन) ले हाम्रो प्रश्नमा उनले भने “के नेपाल प्रहरी भन्नु लाज लाग्छ प्राय उनिहरुलने नै त्यस्तो ठाउँ र परिस्थिति भेटाए जिस्काउने र कुरा गर्ने गर्छन अनि के अनुगमन गर्नु । धेरै घटना त यै आँखाले देखियो नेपाल प्रहरीको चर्तिकला के गर्नु भन्यो भने र्माला भन्ने पिर बरु सबै थोक देखे पनि नदेखे झै गर्नु वेश हुन्छ उनले भने । यसरी प्रहरीले नै यस्तो अमानविय क्रियाकलाप गर्छन भने यो चुनौति कसका लागि ठडिने त रु एक वि।एड अध्ययनरत विधार्थी विवेक (नाम परिर्वतन) भन्छन् “सबै महिलाहरु लाई त्यस्तो सोचेर अश्लिल शब्द बोल्न र बोलाउन राम्रो हैन तर केही युवतिहरु भने आफै आइ यति पैसा दिनु होला भन्दै आएका पनि भेटिन्छन् । मेरो साथिले प्राय हप्तामा एक दुईवटा युवतिसँग यौन सम्र्पक गरेको मलाई बताउदछ । यही रत्नपार्कबाट लगेर टुवाइलेट, वाथरुम आदी सार्वजनिक स्थलमै यौन सम्र्पक गरेको बताउछन्” पैसा दिएर लैजान्छन त पहिला फकाउदा १०००, १५०० दिन्छु भने एडभान्स रुपमा ५०० जति दिइ लैजाने पछि यौन सम्र्पक गरेपछि कुटि पिटि त्यही ५०० मै टार्ने गरेको धेरै बताउछन् अनि मेरो साथि पनि त्यसै गर्छ अरे उनले भने । यसरी दिन दाहडै यस्तो क्रियाकलाप हुदा न कसैको ध्यान गएको छ न116 अहिले सम्म जान सकेको नै छ । महिलाहरुको हक अधिकारका लागि आवाज उठाउने संघ संस्था के गर्छन त उही विदेशी भत्ता पचाएर शोषण गर्न भन्दा अरु केही आउदैन ? यसरी महिलाहरुपनि अमानविय कार्य गदछन् रे नी हो भनेर रत्नपार्कमा पानी बेच्दै दिन चहरिया चलाएकी उप्सना (नाम परिर्वतन) भन्छिन “ विचरा के गरुन त पढेलेखेको भनेर नहुने जागिर पाइदैन, काठमाडौ को महंगो भाडा तिर्नै प¥यो, खानै प¥यो अनि त्यस्तो काम नगरेर पनि त के गरुन । गाँउ घर जाउँ कमाउन गएकी थि फर्केर लुरुक्क आइछे भन्छन बरु मरुतुल्य भए पनि त्यस्तो काम गर्ने गरेका छन उनले भनिन ।” कस्ता महिलालाई बढि जिस्काउछन त अनि कस्ता महिलालाई त्यस्तो यौन को प्रस्ताब राख्छन् होला त ? हाम्रो प्रश्नमा प्राय रत्नपार्कमा डुल्न देखा परिरहने सृजन (नाम परिर्वतन) ले भने खै कस्तालाई के देखेर जिस्काउछन मलाई त थाहा छैन तर एक दिन बहिनी सँग रत्नपार्क डुल्न आउदा मेरी बहिनी लाई के मैया के एक जनाको मात्र अंगालोमा हाम्रो अंगालो मा आए पनि त हुन्छ” भन्दै जिस्काए झगडा के गर्नु बरु बहिनीलाई नै घर पठाइदिए दिदि, बहिनी सँग घुम्न आउदा दिदि, बहिनीलाई पनि त्यस्तै महिला सोच्ने अनि आफुलाई केही घुमाउने दलाल सम्झने के गर्नु रत्नपार्क ले महिलालाई उनिहरुको अस्मिता माथि कुठारा घात गरेको छ उनले निक्याउलो मुहारमा भने ।” यसरी महिला माथि शोषन दमन भइरहदा नेपाल सरकारबाट पनि उचित कदम चाल्नु पर्ने देखिन्छ । अनि महिलाहरुको हक, अधिकार, मुद्धा लाई लिएर र न्याय दिदै हिड्ने संघ संस्थालाई भने यसले चुनौती दिएको छ ।काठमाडौ बागबजार निवासी तर प्राय रत्नपार्कको प्रागण्डमा भेटिने शुभोद भट्राई “यो कुनै अनोठो कुरा नै होइन । यो त रत्नपार्क धुम्न आउने, जिस्काउन आउने, समय काट्न आउने व्यक्ति प्राय सबैलाई थाहा छ रत्नपार्क एउटा यौनधन्दाको आर्कषण घर हो । यहाँ जसले जे गरेनी हुन्छ । बषै देखी रत्नपार्कमा यस्ता क्रियाकलाप भइरहेको हुन न नेपाल प्रहरीको निगरानी छ न कोही सरोकारवाला निकाएको नै त्यसैले त भन्छन यो देश सतिले सरापेको भनेर । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Thursday, 27 November 2014
आइसियुका बिरामीले झ्यालबाट हाम फाले
पथरी, मंसीर ११ – हप्ता दिनदेखि विराटनगरको नोबेल अस्पतालको आइसियु कक्षमा उपचाररत सप्तरीका रामप्रसाद साहले गएराति झ्यालबाट हाम फालेका छन् ।
उनका आफन्त महेन्द्र साहका अनुसार आइसियुमा उपचार गराउँदै आएका अर्का एक बिरामीको मृत्यु भएपछि रामप्रसाद डराएका थिए ।
रामप्रसादले अस्पतालका चिकित्सक र परिचारिकालाई अर्काे कोठामा सारिदिन आग्रह गरिरहेका थिए । अस्पताल व्यवस्थापनले उनको आग्रह नमानेपछि डरले हाम फालेको हुनसक्ने अनुमान गरिएको छ ।
झ्यालबाट हाम फालेका रामप्रसादको अवस्था गम्भीर बनेको अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले बताए ।
उनका आफन्त महेन्द्र साहका अनुसार आइसियुमा उपचार गराउँदै आएका अर्का एक बिरामीको मृत्यु भएपछि रामप्रसाद डराएका थिए ।
रामप्रसादले अस्पतालका चिकित्सक र परिचारिकालाई अर्काे कोठामा सारिदिन आग्रह गरिरहेका थिए । अस्पताल व्यवस्थापनले उनको आग्रह नमानेपछि डरले हाम फालेको हुनसक्ने अनुमान गरिएको छ ।
झ्यालबाट हाम फालेका रामप्रसादको अवस्था गम्भीर बनेको अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले बताए ।
बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको घरमा यौन धन्दा
मुम्बई—बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको स्वामित्व रहेको घरमा यौनधन्दा सञ्चालन हुने गरेको प्रहरीले बताएको छ। यौनधन्दा चलाएको आरोपमा मुम्बइस्थित उनको घर भाडामा लिएर सञ्चालन गरिएको भेरसोभा स्पामा प्रहरीले छापामारी म्यानेजर र ३ जना महिलालाई उद्धार गरेको हो। अँधेरीस्थित प्रियंकाको सो फ्लाट मनिक सोनीले भाडामा लिएर स्पा सञ्चालन गर्दै आएकी थिइन्। छापापछि सोनी फरार छिन्।
३ हजार स्क्वायर फिटको घर प्रियंका चोपडा र उनकी आमाको क्लिनिकनजिकै पर्छ। पक्राउ परेका महिलाहरुलाई पुनर्स्थापना केन्द्र पठाइएको छ। खबर सुनेर प्रियंका आश्चर्यमा परेको मुम्बइबाट प्रकाशित हुने मिड डेले उल्लेख गरेको छ। भाडा सम्झौता रद्द गर्ने तयारीमा उनी रहेको स्रोतले जनाएको छ।
३ हजार स्क्वायर फिटको घर प्रियंका चोपडा र उनकी आमाको क्लिनिकनजिकै पर्छ। पक्राउ परेका महिलाहरुलाई पुनर्स्थापना केन्द्र पठाइएको छ। खबर सुनेर प्रियंका आश्चर्यमा परेको मुम्बइबाट प्रकाशित हुने मिड डेले उल्लेख गरेको छ। भाडा सम्झौता रद्द गर्ने तयारीमा उनी रहेको स्रोतले जनाएको छ।
Tuesday, 25 November 2014
Learn about Sunny Leone pornastara 33 secret things
(एजेन्सी),काठमाडौं : सन्नी लियोन ‘पोर्न इन्डस्ट्री’का लागी विश्व बजारमा चर्चित नाम हो। सेक्स फिल्म हुदै उनलेवलिउडमा समेत धेरै कम समयमा आफ्नो स्थान सुरक्षित गरिसकेकी छिन् । उनले सन् २०१२ देखि ‘पोर्न इन्डस्ट्री’ छोडेर बलिउडमा छिरेकी सन्नीले अभिनय गरेको रागिनी एमएमएसले चलचित्र मात्र होईन उनलाई पनि स्थापित गरेको थियो । उनै लियोनको बिषयमा नसुनिएका ३३ प्रसङगहरु हेर्नोस् । १. सनी लियोनको असली नाम करनजीत कौर वोहरा हो । २. १६ बर्षको उमेरमा पहलो पटक उनले बास्केटबल खेलाडीसँग सेक्स गरिन् र १८ वर्षको उमेरमा आफु बायोसेक्सुअल रहेको थाहा पाइन् । ३. सन्नीले जर्मन बेकरीमा पहलो काम गरेकी थिइन् । जतिबेला उनि १५ बर्षकी थिइन् । ४. सन् २००५ मा निर्देशक मोहित सूरीले उनलाई चलचित्र ‘कलयुग’ को लागि महत्वपूर्ण भुमिका अफर गरेका थिए तर सनीले यसको लागि एक मिलियन डलर मागिन् । त्यसपछि मोहितले यो रोल दीपललाई दिए । ५. डिसम्बर २००५ मा सन्नी लियोनको नाम वाट ‘सन्नी’ चलचित्र रिलीज भएको थियो । ६. प्लेब्वाइ एन्टरप्राइजको भाईस प्रेसीडेन्ट अफ मार्केटिंग मेट एरिकसन सँग सनीको प्रेम थियो । ७. सन् २०१० मा पुरुषहरुको म्यागजीन माक्सिमको १२ टप फीमेल पोर्न स्टारको सूचीमा सनी पनि रहेकी थिइन् । ८. फास्ट फूड र किवी फ्रूट सनी अति मन पराउछिन् । सनीलाई पार्टी गरेको मन पर्दैन । ९. सनी लियोन पोर्न फिल्ममा काम मात्र नगरेर निर्देशन पनि गर्छिन् । १०. डेनियल वेबर सँग सनीको तीन बर्ष अफेयर चले पछि बिवाह गरिन् दुवै सामान्य मित्रको रुपमा परिचित थिए । ११. सन्नी लियोनलाई आमिर खान धेरै मन पर्दछ । एक इन्टरभ्यूमा आमिर उनलाई केटाकेटि देखिनै मन परेको खुलासा गरेकी थिइन् । १२. चलचित्र ‘वाडाकरी’ वाट सन्नी तमिल फिल्मलमा एन्ट्री गर्न गइरहेकी छिन् । यस चलचित्रमा सन्नीको एउटा आइटम डान्स पनि रहनेछ । १३. सनीले पोर्न फिल्म ‘वर्चुअल विविड गर्ल सनी लियोन’ वाट एवीएम अवार्ड पनि जितेकी थिइन् । यस अवार्डलाई पोर्न फिल्म इन्डस्ट्रीको ओस्कर अवार्ड भनिन्छ । १४. सन्नी लियोनको आफ्नै एउटा स्टूडियो पनि छ । यसको नाम सन लस्टद पिक्चर्स हो । बिजनेसको लागि शुरू गरिएको यस स्टूडियोमा उनको पार्टनर पति डेनियल छन् । यो कम्पनी सन् २००८ मा सुरु गरिएको थियो । १५. जब सन्नीले पोर्न फिल्ममा काम गर्ने फैसला गरिन् तब उनले महिलाहरु सँग मात्र खेल्ने शर्त अघि सारिन् । १६. सन् २००४ मा चलचित्र ‘द गर्ल नेक्से डोर’मा उनले गेस्ट अपीयरेंस दिएकी थिइन् । १७. सन्नीले कैथलिक स्कूलबाट पढाई गरिन् किनभने उनको अभिभावकलाई उनि सिख भएको र पब्लिक स्कू्लमा जादा उनलाई खतरा हुने भन्दथे । १८. सन् २००५ मा सनीले पहिले पटक मुलधारका चलचित्रमा पाइला राखिन् । १९. उनि एमटीवी अवार्डको लागि रेड कार्पेट रिपोर्टर बनेकी थिइन् । २०. सन्नी लियोनलई कुकुर धेरै मन पर्छ । २१. सन्नी लियोनलाई मन पर्ने पेय पदार्थ साविनन ब्लैंक हो । २२. सन्नी लियोनले ‘जिस्म’मा रोएको दृश्य दिनको लागि ग्लीनसरीनको प्रयोग गर्थिन् । २३. सन्नी लियोनलाई किरा देखि डर लाग्छ। २४. सन्नीले एक वेबसाइट दिएको अन्तरवार्ता अनुसार उनि आफ्नो सबै गर्भवती साथिहरुलाई आफ्नो हातले कंबल बनाएर भेट गर्छिन् । २५. बलीउडमा काम गर्नु भन्दा पहिले सनी चार पटक भारत घूमि सकेकी थिइन् । २६. सन्नी लियोनले पहिलो पटक ११ बर्षको उमेरमा किस गरेकी थिइन् । २७. एडल्ट इन्डस्ट्री छोडेर बलीउडमा आउनु भन्दा पहिले भारत आएर बस्नको लागि लियोन डराएकि थिइन् । २८. एडल्ट इन्डस्ट्रिमा आउनु भन्दा पहिला सन्नी लियोन नर्सिंङ पढिरहेकि थिइन् । उनि १९ बर्षको उमेरमा एडल्ट इन्डस्ट्रीमा देखा परिन् । २९. सनी लियोनलाई परौठा खान पन पर्छ साथै उनि इटालियन खानाको पनि प्रेमि हुन् । ३०. जून २००६ मा लियोनले अमेरिकाको नागरिकता पाइन् तर उन्ले क्यानाडाको नागरिकता पनि साथै राखिन् । ३१. लियोन डैनियलसँग पहिलो डेटमा जानेबूझेर ढिलो गइन् किनभने उनी डेनियलबाट खासै इंप्रेस थिइनन् तर डेनियलले उनलाई होटलमा २४ गुलाबको फूल पठाए, त्यस पछि सनीले डेनियलसँग दुई बर्ष पछि बिवाह गरिन् । ३२. सन्नी लियोनको मनपर्ने छुट्टी मनाउने ठाउँ ‘हवाई’ हो । ३३. सन्नीले ५२ एडल्ट फिल्ममा अभिनेत्रीको भुमिकामा काम गरिसकेकिछिन् र ५१ एडल्ट फिल्मको निर्देशन पनि गरिसकेकी छिन् ।
सासू र बुहारी दुवैले एउटै व्यक्तिसँग सेक्स सम्बन्ध राखे पछी बुहारीले सासूको हत्या
परपुरुषसँगको अवैध शारीरिक सम्बन्ध लुकाउन एक बुहारीले सासूको हत्या गरेको घटना खुलासा भएको छ। जिल्लाको सेढवा २ की ४२ वर्षीया सासू आशादेवी (खनाल) पासवानको २० वर्षीया बुहारी रिन्कु देवी खनाल (पासवान) ले पुरुष साथीको सहयोगमा हत्या गरेको प्रहरी अनुसन्धानपछि जनाइएको छ। रिन्कुलाई प्रहरीले पक्राउ गरेको छ। उनका सहयोगी भने फरार छन्। भदौ १२ गते बिहान आशाको शव घरनजिक परसवा खोलाको काँसघारीमा धारिलो हतियारले घाँटी रेटेर फालेको अवस्थामा फेला परेको थियो। घरबाट घिसार्दै शव लगिएकाले प्रहरीले रिन्कुमाथि प्रारम्भिक शंका व्यक्त गर्दै अनुसन्धान गरेको थियो। प्रहरी उपरीक्षक धीरजप्रताप सिंहका अनुसार मृतकसित स्थानीय एक व्यक्तिको सम्बन्ध रहेको थियो। आशापूर्वप्रहरी परिचर अर्जुन खनालकी पत्नी रहेको तर दुवै केही वर्षयता भिन्दै बस्दै आएका थिए। अर्जुन अहिले नवलपरासीमा बस्छन्। यस अवधिमा आशाले स्थानीय पासवान थरका १ पुरुषसँग विवाह गरेकी थिइन्। अर्जुन र आशाका छोरा सुरज वैदेशिक रोजगारीका लागि ४ महिनाअघि कतार गएका थिए। त्यसपछि रिन्कुसँग ती पुरुषको शारीरिक सम्बन्ध कायम रहेको खुलेको छ। उक्त जानकारी सासूले पाएपछि विवाद बढ्दै गएको थियो। ‘सासू र बुहारी दुवैले एउटै व्यक्तिसँग अवैध शारीरिक सम्बन्ध राख्ने गरेको रहस्य खुलेपछि वीभत्स घटना हुन पुग्यो,’ सिंहले भने, ‘फरारको तदारुकतासाथ खोजी गरिरहेका छौं।’ प्रहरीले रिन्कुलाई अदालतमा पेस गरी थप अनुसन्धानका लागि ७ दिनको म्याद लिएको छ।
बिकिनीले समेत छोपिन नसकेको कोकोको जवानी हेर्नुहोस्
मोडल कोको विश्वमै सर्वाधिक चर्चामा छिन् । बिशेषगरी उत्तेजक फोटोसुटका कारण यी मोडल सर्वाधिक चर्चामा रहने गर्छिन् । हालै मात्र उनले खिचाएको केही उत्तेजक तस्बिरले धेरैको होश उडाइदिएको छ ।
कोकोले विकिनी लगाएर खिचाएको तस्बिर निक्कै कामुक छ । उनको जवानीलाई विकिनीले पनि छोप्न मुश्किल देखिन्छ । समुन्द्रमा मस्ती गर्दै यि हट मोडलले यो फोटोसुट गराएकी हुन् । उनले समय समयमा ट्विटरमा आफ्ना हट तस्बिर र पोजहरु ट्विट गरेर धेरैको ध्यान पनि खिच्दै आएकी छिन् ।
कोकोका केहि उत्तेजक तस्विरहरू पनि हेर्नुहोस्ः
कोकोले विकिनी लगाएर खिचाएको तस्बिर निक्कै कामुक छ । उनको जवानीलाई विकिनीले पनि छोप्न मुश्किल देखिन्छ । समुन्द्रमा मस्ती गर्दै यि हट मोडलले यो फोटोसुट गराएकी हुन् । उनले समय समयमा ट्विटरमा आफ्ना हट तस्बिर र पोजहरु ट्विट गरेर धेरैको ध्यान पनि खिच्दै आएकी छिन् ।
कोकोका केहि उत्तेजक तस्विरहरू पनि हेर्नुहोस्ः
Miss Earth Nepal Prinsha Shrestha’s Eco-Beauty Video!
I’ve been super slow with the blog updates and trying to catch up is proving to be quite a task! Here’s the eco-beauty video by Miss Earth Nepal 2014 Prinsha Shrestha. The video follows Prinsha as she travels to the Everest region and presents an idea for the locals so that they can be part of and benefit from the influx of tourists in and around their homes. Shrestha also successfully pitches the idea to the managing director of Yeti Mountain Home. If you’re ever around the region, don’t forget to stop by for the Everest Potato Pancakes!
Prinsha’s proving to be very popular online and on various public voting polls! Keep voting! The Miss Earth grand final will take place on Nov 29th in Philippines.
PS. Read Prinsha’s interview on Yahoo! Share the interview and use the hashtag on Facebook/Twitter and that counts as a vote!
Prinsha’s proving to be very popular online and on various public voting polls! Keep voting! The Miss Earth grand final will take place on Nov 29th in Philippines.
PS. Read Prinsha’s interview on Yahoo! Share the interview and use the hashtag on Facebook/Twitter and that counts as a vote!
Subscribe to:
Posts (Atom)