Wednesday, 12 November 2014

विर्य धेरै खेर फाल्दा के हुन्छ ?

वीर्य खेर फाल्नु हुँदैन भन्ने पूर्वीय समाजको मान्यता भएकाले धेरै शक्ति खेर जान्छ भन्ने सोच छ, तर त्यसमा सत्यता छैन। वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएकाले नै यसले बढी नै महत्त्व पाएको छ। सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएकाले यसले पाएको महत्त्व जायज नै लाग्छ। यो शक्ति आफैंमा ठूलो तथा महत्त्वपूर्ण छ।

पोषणका दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १ हजार ८ सयदेखि २ हजार २ सय क्यालोरी शक्ति चाहिन्छ र एकपल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरीजति हुन्छ। यौनसम्पर्क गर्दा वा त्यस अघिपछिका शारीरिक क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने, वीर्य स्खलनजस्ता कतिपय क्रियाप्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन, तर यौनसम्पर्कभन्दा हस्तमैथुनमा कम ऊर्जा खर्च हुन्छ। त्यसैले हस्तमैथुनलाई दुब्लोपनको दोष दिनु जायज छैन। बरु तपाईंले पोषण र व्यायाममा ध्यान दिनुहोला।

सुन्दर बन्न चाहनु हुन्छ ? अपनाउनुस यी घरेलु उपाय...

महिला होस या पुरुष सबैलाई सुन्दर बन्न मन लाग्छ । तर काम व्यस्तताले गर्दा हामीले चाहेर पनि यसको लागि समय निकाल्न सकिरहेका छैनौ ।  हामीले  खाने खानाले पनि अनुहार राम्रो बनाउन  मद्दत गरेको हुन्छ। अनुहार सफा र चम्कीलो बनाउन हामीले फेसियल नै गर्नुपर्छ भन्ने छैन । यसका लागि हामीले हाम्रै भान्सामा सजिल्यै पाईने सामानको उचित प्रयोग गर्न जान्नु पर्दछ ।  आउनुहोस् अनुहारका लागि केहि टिप्स जान्नुहोस...


आलुको प्रयोगः तपाईको अनुहार अर्थात आँखा मुनि कालो घेरो अर्थात डार्क-सर्कल छ भने सधैभरि आलुको सानो टुक्रा लिएर बिस्तारै मसाज गर्नुस । केहि दिनमै कालो हराउँदै


गाँजरः गाँजर हाम्रो स्वस्थ्यको लागि निक्कै नै उपयोगी हुन्छ।  यसले हामीले खएको खाना पचाउने काम गर्दछ।  त्यसैले बिहान सधै खालि पेटमा गाँजरको जुस खाने गर्नाले अनुहारमा निखार आउँछ।

निमः निमले हाम्रो अनुहारको छालामा लाग्ने रोगसंग लड्ने क्षमता बढाउँदछ। निम डण्डिफोरका लागि निकै नै उपयोगी छ। ४-५ वटा निमको पातलाई मुल्तानी मिट्टीमा मिसाएर  पिस्ने अनि थोरै पनि हालेर लेप बनाउने र अनुहारमा लगाउने ।  १०-१५ मिनटमा चिसो पानीले धुने, यसो गर्दा अनुहारमा चमक काउनुको साथै अनुहारमा भएको दाग धब्बा पनि बिस्तारै हट्छ।

ओखरको तेलः हाम्रो अनुहार राम्रो हुनुमा खानेकुराको पनि मुख्य भुमिका हुन्छ।  ओखरमा ओमेगा -३ पाईने हुँदा ओखर खानाले अथवा ओखरको तेलले अनुहार मसास गर्दा पनि अनुहारमा कान्ती आउँछ।

बेसन र बेसारको पेष्टः दुई सानो चम्चा बेसनमा आधा चम्चा बेसार र १० -१० थोपा गुलाबजल र कागती मिसाएर पेष्ट बनाउनुस अनि थोरै काचो दुध मिसाएर लेप बनाएर नुहाउनु भन्दा पहिला अनुहारमा लगाउनुहोस । आधा घण्टा पछि अनुहार धुनुहोस र बिस्तारै नरम रुमालले पुछ्नुहोस अनि तपाई आफै थाहा पाउनु हुन्छ अनुहारको चमक्ता।

भारतको मिजोरममा एक पुरुषका ३९ श्रीमती १ सय २७ सन्तान (तस्विर सहित)

भारतको मिजोरममा एक यस्ता पुरुष छन् जस्का श्रीमती मात्र ३९ जना छन् । सन्तान त उनका १२७ जना छन् ।

मिजोरमको अजवालस्थित भक्तवाल गाउँक स्थानीय जातीय नेता समेत रहेका जिओनघाका चानाको परिवारप्रति राजनीतिकर्मीहरुको पनि विशेष चासो छ । किन भने उनको परिवारमा सबैभन्दा बढी मतदाता छन् ।
जहिले जहिले चुनाब नजिकिन्छ  नेताहरुको ठुलै  विशेष चासो रहने गर्छ ।चुनावको बेला जिओनघाका चानाले निक्कै सौदाबाजी गर्छन् ।चानाको घरमा परिवारका लागि १ सय वटा कोठा छन् ।


चानाकी श्रीमती मध्ये १ रुक्मिणीले आफूहरु सबैजना सँगै गएर एकै उम्मेदवारलाई मत हाल्ने बताइन् ।एकै घरबाट १६० मत भएको यो नै दुनियाँको एक्लो परिवार हो ।उनीहरुले काठका भाँडा कुँडा बनाएर जिविको पार्जन गर्छन् ।
घरमा सबै भन्दा जेठी श्रीमती जाठिङ्गीले सबैको काम छुट्ट्याउँछिन किन भने घरमा निक्कै कडा अनुशासन छ ।

घरका महिलाहरुले पालै पालो खाना पकाउने कपडा धुने र भाँडा माझ्ने काम गर्छन् ।

बालिकालाई छाडेर आफूसँग सेक्स गर्न गायिकाले गरिन् आग्रह

यतीबेला नाइजेरीयामा जारी आन्तरिक गृहयुद्ध विश्वकै टाउको दुखाईको विषय बनेको छ । अझ समस्या त, स्कुले छात्राहरुको अपहरण र उनीहरुलाई यौन कार्यमा जवरजस्ती लागाईंदा भएको छ ।
बोकोहरामले छात्र पढ् विद्यालयमा बम विष्फोट गर्नेर छात्राहरु पढ्नेविद्यालयबाट अपहरण गरि कट्टर मुस्लिम समुदायमा जबरजस्ती विवाहको नाटक गरी यौन धन्दामा लगाउने काम गर्दै आइरहेका छन् । तर, त्यहाँको सरकारले यो कार्यरोक्न सकिरहेको छैन ।
सत्ता र शक्तिको व्यापक प्रयोग गर्दा त नाइजेरीयाली सरकारले रोक्न नसकेको बालिका अपहरण रोक्न एक गायिकाले पहल थालेकी छन् । गत जुलाईमा जस्तै नोभेम्बरको पहिलो हप्तामा पनि हलिउडकी २३ वर्षीय पप गायिका अडोकिएले बोकोहराम उग्रबादीहरुले कब्जामा लिएका २ सय ७५ छात्राहरुलाई रिहाईका लागि आफुसँग यौन सम्पर्क राख्न आह्वान गरेकी छन् ।

उनको सर्त छ–उग्रवादीहरुसँग आफुले सेक्स गरे वापत उनीहरुलाई रिहाई गरिनुपर्ने छ । यदी सबै बालिका रिहाइ भए उग्रवादीहरुसँग आफुले आत्मसमर्पण गर्ने बताएकी छन् ।
बोकोहरामले अपहरण गरेका मध्ये अधिकांश बालिकाहरु १२ वर्ष भन्दा कम उमेरका छन् । उनले भनेकी छन्–‘अपहरणमा परेका छात्राहरु १२ देखि १५ वर्ष उमेर सम्मका मात्र छन् । म सँग अनुभव पनि छ की १० देखि १५ जना सम्मले शारीरिक सम्बन्ध राख्दा पनि मलाई केही फरक पर्दैन ।’
उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् यस्तो आह्वान गरेकी हुन् । उनले आफ्नो रिहाइकालागि कुमारीत्व तोड्न पनि अपहरीत छात्राहरुलाई आग्रह गरेकी छन् । नाइजेरीयन मुलकी गायिकाको यो आह्वानको कतै आलोचना त कतै समर्थन भैरहेको छ ।
उनले यहि जुलाईमा पनि बोको हरामलाई आफुसँग शारीरिक सम्बन्ध राखेर छात्राहरुलाई छोड्न आग्रह गरेकी थिइन् । केही अघि मात्र बोकोहरामले अपहरित छात्राहरुलाई इस्लाम धर्ममा लगाइएको र कुरान पढिरहेको दृश्य सार्वजनिक गरेको थियो भने केहीलाई इस्लाम धर्म अनुसार विवाह गराइएको उस्को दाबी छ ।
हुनत यी गायिकाले यसअघि पनि यस्तै प्रस्ताव ल्याएकी थिइन् । त्यसबेला उनले आफ्नी आमालाई विमान उपहार दिनेसँग कुमारीत्व तोड्ने बताएकी थिइन् । एजेन्सी ।

सेक्स गर्न नसकेपछि एक पुरुस लाई जिउदै आगो…

आफ्नो श्रीमानबाट अलग भएर बस्दै आएकी बाँकेकी एक महिलाको यौन तृष्णा मेटाउन नसक्दा पुरुष माथि आगो लगाइएको घटना बाहिर आएको छ ।
आफ्नो पति संग करिब २ वर्ष अघि देखि अलग बस्दै आएकी नेपालगन्ज–७ बस्ने ४५ बर्षिया एक महिलाले यौन तृष्णा मेटाउन नसक्ने स्थानिय ३५ बर्षिय सुरेन्द्र शुक्लाको शरिरमा मट्टीतेल छर्केर लगाएकी हुन् ।
दिनभरि रिक्सा चलाउने काम गर्दै आएका शुक्ला सोमवार अत्यधिक थकाईका कारण बेलैमा सुतेको सुतेको र पछि ती महिलाले यौन सम्पर्कका लागि बोलाउँदा आफु नउठेपछि झोंकमा सुतिरहेको अवस्थामा आगो लगाएको बताए ।
‘श्रीमानले छोडेपछि दैनिक राती २÷३ पटक यौन चाहना मेट्दै आएको छु’, दैनिक नेपालगन्ज संग शुक्लाले भने, ‘थकाईका कारण सुत्न मनलागेका कारण उनको आग्रह नमानेपछि घटना भएको हो ।’ बाँकेमा यसअघि आधा दर्जन बढी महिला जलाइएको घटना सार्वजनिक भएपछि पुरुष माथि भएको यो घटनाले अधिकारकर्मीहरुको पनि ध्यान केन्द्रित गरेको छ ।
महिला माथि आगो लगाउने घटना बारम्बार दोहोरिरह“दा पुरुष माथि भएको यो घटनाले धेरै प्रश्नहरु उब्जाएको छ । मंगलवार विहान छिमेकीहरुले थाहा पाएपछि प्रहरीलाई खबर गर्दा सोमबार राती करिव
एक बजे भएको घटना प्रकाशमा आएको हो ।
४० प्रतिशत शरीरका भाग जलेको अवस्थामा रहेका पीडित शर्माले आफ्नो बारे खुलेर कुरा गरे । पछिल्लो डेढ वर्ष देखि ती रिक्सा चलाउने र ती महिलाको घरमा डेरा गरी बस्दै आएका शुक्लाको ती महिला संग अवैध यौन सम्बन्ध रहँदै आएको थियो ।
उनले हरेक दिन कमाएको पैसा ती महिलालाई नै बुझाउने गरेको बताए । पछिल्लो केहि समय यता २० हजार रुपैया“ मागेपछि समयमा दिन नसक्दा पनि केहि तनाव रहँदै आएको बताउ“दै शुक्लाले दैनिक नेपालगन्ज संग भने, ‘तर घटना त्यो पैसाका कारण नभई यौन चाहना
पूरा नगरेकै कारण नै भएको हो ।’
प्रहरीका अनुसार महिला र सुरेन्द्र बीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध चलेको थियो । रिक्सा चलाएर घरमा पुगेका सुरेन्द्र र महिला बीच सोमबार राती १२ बजे सम्म आर्थिक विषयमा विवाद भएको प्रहरी भनाइ छ । राती सुतिरहेको समयमा एक्कासी उनले मट्टीतेल खन्याएर आगो लगाइन भेरी अंचल अस्पतालमा उपचारका लागि भर्ना रहेका शुक्लाले भने, यो धेरै ठुलो धोका हो ।
‘राती सुतेको बेला मेरो शरिरमा आगो लगाएर
उनी भागिन्, जसो तसो गरेर म जोगिन सफल भएँ’, शुक्लाले भने, ‘विवाहित रहेकी उनी आफ्ना पतिसँग अलग बस्दै आएकी छिन, तर कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेकी छैनन् ।’
पतिसँग अलग बस्दै आएकी ती महिलाको आवश्यकताका आधार रहेका शु
प्रहरीले घटनामा संलग्न ती महिलालाई पनि पक्राउ गरेको जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले मंगलवार बिहान अभियुक्त महिलालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरी समक्ष उनले आफुमाथि शुक्लाले अत्याचार गर्दै आएको बयान दिएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज हेम बहादुर शाहीले जानकारी दिए ।
४ छोरी र २ छोराको आमा रहेकी ती महिलालाई यसअघि पनि विभिन्न विषयमा २ पटक पक्राउ गरिएको इन्चार्ज शाहीले बताए । ‘घटना बारे जिल्लाको अनुसन्धान टोलीले अध्ययन थालेको छ’, दैनिक नेपालगन्ज संग शाहीले भने, ‘विस्तारै सबै कुरा आफै बाहिर आउँछ ।’
क्लाले भने, ‘रुपैया“ भन्दा यौन चाहना घटनाको कारण हो ।’ ‘साँझ बोलाउँदा थकाईका कारण मैले उनी संग बोल्न पनि चाहिन, आगो लगाउनुको झोंक त्यहि हो ’, उनले भने ।

Tuesday, 11 November 2014

श्रीमानले श्रीमतिको योनीमा करेन्ट लगाए

 जेन्सी । भारतको गान्धीनगरमा एक व्यक्तिले आफ्नै श्रीमतिको गोप्य अंगमा आइरनले डामेका छन् । समयमै खान नपाएको भन्दै ४८ वर्षीेय ती व्यक्तिले श्रीमतिको संवेदनशील अंगमा आइरनले डामेका छन् । समयमै खान नपाएको भन्दै ४८ वर्षीेय ती व्यक्तिले श्रीमतिको संवेदनशील अंगमा डामेका हुन्।
एक प्राइभेट कम्पनीमा इलेक्ट्रिसियनको काम गर्ने उनले घर पुग्ने बित्तिकै खाना खान नदिएको भन्दै श्रीमतिको योनीमा डामेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रहरीले उनलाई पक्रेर हत्या प्रयास गरेको अभियोगमा मुद्धा चलाएको छ । घटना विवरणअनुसार बुधबार राति जब ती व्यक्ति कामबाट घर फर्किए तब उनले आफ्नी ४५ वर्षीया श्रीमतिसँग खाना मागे । श्रीमतिले आफ्नो स्वास्थ्य ठीक नभएकाले खाना नबनाएको बताइन् ।
यो सुनेर पति भड्किए र श्रीमतिलाई लठ्ठीले कुटे । लगत्तै उनले श्रीमतिलाई डामिदिए । प्रहरीका अनुसार घटनाका बखत ती व्यक्तिले रक्सी पिएका थिए । पक्राउ पर्ने डरले करेण्टले रगत पिच्छे भएकी श्रीमति छाडेर भाग्दै गरेका उनलाई प्रहरीले पक्रेको थियो । महिलालाई बेहोस अवस्थामा उद्धार गरी प्रहरीले अस्पताल पुर्‍याएको थियो । ५४ वर्षीया ती पीडित महिलाको अवस्था खतरामुक्त रहेको बताइएको छ

प्रत्येक महिलाले चाहने ५ पुरुष

प्रत्येक महिला एक भरपर्दो पुरुष साथीको खोजीमा हुन्छन् । जसले उनीहरुलाई मिजासपूर्ण सल्लाह देओस, सपिङ गर्न लैजाओस्, अलि अलि जिस्काओस् पनि । यहाँ प्रत्येक महिलाले चाहने ५ प्रकारका पुरुषको चर्चा गरिएको छ ।

१. प्रेम र सेक्स मिसाउन सक्ने
महिलाहरुलाई सेक्समा मात्र ध्यान दिने पुरुष मन पर्दैन । तर प्रेममा मिसाएको सेक्स भने उनीहरुले स्वीकार गर्छन् । महिलाहरु विस्तारै मायासहित यौनिक क्रिडामा पुर्‍याउने पुरुष चाहन्छन् ।
२ खुला
हरेक स्त्रीले आफ्नो पुरुष खुला दिमाग र इमान्दार होस् भन्ने चाहन्छे । समस्या नै पर्दा पनि खुला दिमागले सुल्झाउन सक्ने र महिलाका समस्या समेत बुझ्ने पुरुष हरेक महिला चाहन्छन् ।

३ फकाउन जान्ने
पत्नि वा प्रेमिका ठुस्किइ भने अफू पनि ठुस्किने पुरुष महिलालाई मन पर्दैन । रिसाउँदा पनि फकाउन जान्ने पुरुषको खोजिमा हुन्छन् महिला । त्यति मात्र होइन आफूले पैदा गरेका समस्या समेत समाधान गर्न सक्ने पार्टनरको खोजिमा रहन्छन् महिला ।

४ हरेक पल खुशी
यस्तो पुरुष आफू पनि खुशी हुन सक्छ र अरुलाई पनि खुशी राख्न सक्छ । सबै कुरा विग्रिसक्दा पनि खुशीको वातावरण कायम राख्न सक्ने आदर्श पुरुषको खोजिमा हरेक महिला हुन्छन् । यस्ता पुरुषले महिलालाई बाहिरी भन्दा पनि भित्री सौन्दर्यको महत्व बुझाउन सक्छन् ।
 ५ साहसी
महिलाहरु आफू जस्तो सुकै भएपनि अलिकति खतरा मोल्ने र साहसी पुरुष मन पराउँछन् । उनीहरुलाई ट्रेकिङ लैजाने वा बाइक राइड गराउने पुरुष मन पर्छ ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID