आलुको प्रयोगः तपाईको अनुहार अर्थात आँखा मुनि कालो घेरो अर्थात डार्क-सर्कल छ भने सधैभरि आलुको सानो टुक्रा लिएर बिस्तारै मसाज गर्नुस । केहि दिनमै कालो हराउँदै
गाँजरः गाँजर हाम्रो स्वस्थ्यको लागि निक्कै नै उपयोगी हुन्छ। यसले हामीले खएको खाना पचाउने काम गर्दछ। त्यसैले बिहान सधै खालि पेटमा गाँजरको जुस खाने गर्नाले अनुहारमा निखार आउँछ।
निमः निमले हाम्रो अनुहारको छालामा लाग्ने रोगसंग लड्ने क्षमता बढाउँदछ। निम डण्डिफोरका लागि निकै नै उपयोगी छ। ४-५ वटा निमको पातलाई मुल्तानी मिट्टीमा मिसाएर पिस्ने अनि थोरै पनि हालेर लेप बनाउने र अनुहारमा लगाउने । १०-१५ मिनटमा चिसो पानीले धुने, यसो गर्दा अनुहारमा चमक काउनुको साथै अनुहारमा भएको दाग धब्बा पनि बिस्तारै हट्छ।
ओखरको तेलः हाम्रो अनुहार राम्रो हुनुमा खानेकुराको पनि मुख्य भुमिका हुन्छ। ओखरमा ओमेगा -३ पाईने हुँदा ओखर खानाले अथवा ओखरको तेलले अनुहार मसास गर्दा पनि अनुहारमा कान्ती आउँछ।
बेसन र बेसारको पेष्टः दुई सानो चम्चा बेसनमा आधा चम्चा बेसार र १० -१० थोपा गुलाबजल र कागती मिसाएर पेष्ट बनाउनुस अनि थोरै काचो दुध मिसाएर लेप बनाएर नुहाउनु भन्दा पहिला अनुहारमा लगाउनुहोस । आधा घण्टा पछि अनुहार धुनुहोस र बिस्तारै नरम रुमालले पुछ्नुहोस अनि तपाई आफै थाहा पाउनु हुन्छ अनुहारको चमक्ता।

No comments:
Post a Comment