Friday, 24 October 2014

Prime Minister Koirala addressed the general assembly of the UN

The Prime Minister commended the Secretary-General for convening the Climate Summit and added that the momentum generated at the summit should  pave  the way next year for a binding agreement on climate change with long-term and comprehensive global commitments for climate solutions based on  the principles of ‘common but differentiated responsibilities, equity, and respective capabilities’.

 He underlined that it is an irony that the world’s most vulnerable countries happen to be the worst victims of climate change for no fault of theirs and called for special provisions for climate financing, additional to regular ODA, for addressing the mitigation and adaptation needs of the least developed countries and small island developing states.

Calling for attention to the structural constraints, capacity gaps and pervasive and complex development challenges that LDCs face, the Prime Minister underlined the urgency for addressing the special needs of the LDCs and to support them with enhanced provision of resources for inclusive development.

The Prime Minister called for the immediate implementation of duty free and quota free market access for LDCs’ products to enable them reap benefits from the global trading system. He called upon the international community particularly donors to fulfill all the commitments made in favour of LDCs and emphasized on the timely, full and effective implementation of Istanbul Programme of Action for the LDCs.  The Prime Minister expressed hope that Vienna Conference in November this year will be successful to develop an ambitious and result-oriented instrument to succeed the Almaty Programme of Action for LLDCs.

Informing the General Assembly about the aim of Nepal to graduate from LDC status by 2022,  he added that an enhanced level of international support to build our productive capacity, improvement in supply side capacity and minimizing shocks and vulnerabilities and, above all, bringing  about structural transformation will be critical to meet this target.

The Prime Minister stressed that the post-2015 development agenda only becomes truly transformative when the pressing needs and priorities of the most vulnerable and marginalized countries and societies are faithfully accommodated into the broader global agenda and are provided with sufficient resources to achieve them. He added that a holistic development process does not leave an unfinished agenda behind, so the remaining task of the MDGs should be fully incorporated in the post-2015 agenda.

The Prime Minister said Nepal unequivocally condemns terrorism in all its forms and manifestations and called for an early conclusion of a comprehensive convention on international terrorism; and the effective implementation of the provisions of the UN global counter-terrorism measures.

The Prime Minister highlighted that the unwavering faith and long struggle for a democratic system of governance has given Nepal strength for mainstreaming the armed Maoist rebels into a peaceful democratic process and lead a successful transition from autocratic monarchy to democratic republican order, thereby setting unique model. He added that political parties in Nepal including the Maoists are now working together to have a democratic constitution promulgated through the elected Constituent Assembly.  The Prime Minister expressed the commitment of the present government to take the parties both within and outside the Assembly on board within the framework of constitutionalism, political pluralism and the rule of law to put the country on the path of peace, stability, development and democratic system of governance.  He said Nepal firmly believes in democracy’s indispensability for peace, progress, stability, and prosperity adding that peace, democracy and sustainable development are inextricably linked and mutually reinforcing. He expressed confidence that Peace, stability, and democracy in Nepal would pave way for reaping the benefits from economic dynamism in the neighbourhood and at the same time act as a stabilizing force for peace and prosperity in Asia and the world at large.

The Prime Minister quoted Late BP Koirala from his statement of the 15th UNGA in 1960, “the real solutions of the world problems, including the problem of world peace and prosperity, lies in the direction of strengthening and extending the authority of the United Nations. This authority will be strengthened and fortified if the decisions of the United Nations are respected faithfully and loyally by all powers, big and small” and stated that the need today is to be true to the letter and spirit of every decision we make for the good of humanity.

आज तिहारको भाइटीका, ११:३५ बजे उत्तम साइत

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
 
भाइटीकाको उत्तम साइत ११ बजेर ३५ मिनेटमा रहेको छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्ट चिरञ्जीवी, बलीराजा, यमराज, यमुना र धर्मराजको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
सप्तरङ्गी टीका भनेर विभिन्न ढङ्गले प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा भनि उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक परम्परा छ ।
दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको मन्दिर खुलाइने प्रचलन पनि रहिआएको छ । यो मन्दिर आजैका दिनमात्र खुल्दछ । दिदीबहिनी नहुनेहरू आज यसै मन्दिरमा गई टीका लगाउने गर्दछन् ।

जहाँ एक पटक हाँसेको ३७ रुपैयाँ तिर्नुपर्छ

हाँसेको पनि पैसा ? हो, जति धेरै हाँस्नुभयो उति धेरै पैसा तिर्नुपर्नेछ । पैसा तिर्नबाट जोगिन हाँसो नलागेको अभिनय गर्न पाउनुहुनेछैन, मेसिनले तपाइँ कत्तिको हाँस्नुभएको छ भित्रैदेखि भन्ने कुरा जाँचिहाल्नेछ र तपाइँको हाँसोको मूल्य तोकिहाल्नेछ ।
हाँसेको पनि पैसा तिर्नुपर्ने यो अनौठो नियम हाम्रो देशमा भने होइन । स्पेनको बार्सिलोनास्थित एक कमेडी क्लबले यस्तो नियम बनाएको हो । टिट्रेनु कमेडी क्बलमा एकचोटी हाँसेको ३८ सेन्ट अर्थात् झण्डै ३७ रुपैयाँ तिर्नुपर्छ ।

उक्त कमेडी क्लबले आफुकहाँ आएको दर्शकहरुबाट उनीहरुको हाँसो अर्थात् उनीहरुले लिएको आनन्दका आधारमा शुल्क लिन थालेको छ । त्यसका लागि उसले दर्शक दीर्घाका हरेक कुर्सीमा अनुहार चिन्ने प्रविधि जडान गरेको छ । उक्त प्रविधिले कुर्सीमा बस्ने व्यक्तिले कमेडी शो अवधिभर कति पटक हाँस्यो, उसको हाँसोको मात्रा कस्तो थियो वा कत्तिको मज्जाको हाँसो थियो भन्ने कुराको विश्लेषण गरी त्यसको मूल्य निर्धारण गरिदिन्छ ।
कमेडी शो अवधिभर दर्शकको हाँसोको मात्राको आधारमा टिकटको अधिकतम शुल्क ३० डलर सम्म पुग्न सक्छ । तर यसका लागि उक्त दर्शक कुर्सीमा बसेदेखि नउठ्दासम्म मुक्त हाँसो हाँसेको हाँस्यै हुनुपर्छ । कमेडी शो हेर्ने दर्शकको हाँसोको आधारमा औषत टिकट शुल्क साढे ७ डलर हुने गरेको छ, यो प्रविधि भित्राएसँगै ।
हाँसेको मात्र पैसा तिर्नुपर्ने र नहाँसेको खण्डमा टिकटको मूल्य तिर्नु नपर्ने लोभमा केही दर्शक हाँस्दै नहाँस्ने बाचा गरेर कमेडी क्लबभित्र छिरेका थिए । तर उनीहरुले हाँसो नलागेको अभिनय गरेपनि अनुहारको हाँसो मेसिनले बुझिहाल्यो र उनीहरुले समेत टिकट शुल्क तिर्नैपर्यो ।

धेरै नै यौन इच्छा हुन्छ के गर्ने होला ? १८ वर्षीया अविवाहित युवती !

मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ। यस्तो अवस्थामा मैले के गर्नुपर्ला ?

यौनइच्छा किन ? यौनइच्छा जीवनको अभिन्न

कसरी सञ्चालित हुन्छ ? मोटामोटी रूपमा हेर्दा यौनइच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन प्रणालीअन्तर्गतका रागरसहरूले महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले। पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका निर्वाह गर्छ। रागरसको प्रभावः यौनइच्छा जाग्ने वा त्यसको व्यग्रतामा रागरसको महत्वपूर्ण भूमिका हुन्छ। यौन क्रियाकलापभन्दा टेस्टेस्टेरोनले यौनइच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। महिलामा पनि टेस्टेस्टेरोनले नै यौनइच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ। इन्दि्रयहरूका कुरा : यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हुन्। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरका पाँच इन्दि्रय- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुनसक्छ। यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो। मस्तिष्कको भूमिका : यौन सम्पर्कलाई 'शारीरिक सम्बन्ध' भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई 'स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो' भनेर परिभाषित गर्न सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट प्रारम्भ हुन्छन्। यसरी सोच्ने हो भने मष्तिष्क नै सबैभन्दा महत्वपूर्ण यौन अंग हो। हामीमा स्वाभाविक रूपमै विचार, भावना अनि स्मरणहरू आउँछन् तर ती कुरा एउटा जटिल प्रक्रियाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्दि्रयको संलग्नताबिना नै हुनसक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुनसक्छ।

के गर्ने होला ? यौन प्राकृतिक कुरा हो भन्ने बुझ्नु र त्यसलाई आत्मसात् गर्नु आवश्यक छ। किशोरावस्थामा यो अलि बढी र तीव्र हुन्छ, त्यसैले यौनइच्छा भयो भनेर चिन्ता लिनु पर्दैन। विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग जानकारी हुँदैन। त्यस्तो हुँदा अलमल हुने नै भयो र विशेष गरेर किशोरावस्थामा यो अझ चर्को रूपमा देखा पर्छ। कसैलाई राम्रोसँग व्यक्त गर्न नसकिँदा स्वाभाविक नै भए पनि यो अति नै बढी भएजस्तो लाग्न सक्छ। यो विषयमा अनावश्यक रूपमा चिन्ता नलिनु बेस हुन्छ। पुरुष हुन् वा महिला, यौन साथीले यौन सुख प्राप्त गर्न सहयोग गर्ने मात्र हो, जसरी राम्रो दृश्य हेर्न वा मीठो संगीत सुन्न अरूले सहयोग गर्न सक्छ तर त्यसको आनन्द आफैंले प्राप्त गर्नुपर्छ यौनसम्पर्कको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ।तपाईंको पुरुष साथीले त सहयोग गर्ने मात्र हो। तपाईंले आफैंले यौन आनन्द प्राप्त गर्नुपर्छ। सक्दैन भनेर उसलाई होच्याउनुले फाइदा गर्दैन। आफूलाई उसले के-कस्तो क्रियाकलाप गरिदिए सहयोग हुन्छ भनेर उसलाई त्यसमा संलग्न गराउनुभयो भने तपाईंलाई आनन्द प्राप्त गर्न सहयोग मिल्छ। यौनइच्छाका लागि पुरुष फेर्ने सोच राख्नुभएको हो भने त्यति बुद्धिमानी कदम हो जस्तो लाग्दैन। यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ। यसो हुनुले स्वस्थ रूपमा यौन विकास भैरहेको कुरालाई संकेत गर्छ। यौनेच्छा स्वाभाविक भएकाले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। विचार गर्नुपर्ने कुरा के हो भने, जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित रूपमा कसरी बाँच्ने भन्ने कुरा महत्वपूर्ण छ। यदि यौनइच्छा कम नै होस् भन्ने चाहनु हुन्छ भने यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम गर्नुपर्ने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौन साहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुरा केही मात्रामा सहयोगी हुन सक्छन्।
अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ। यौनसम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ।

एउटै डोरीमा झुन्डिएको अवस्थामा काका भतिजीको शवको अवशेष -

रासस - वाकु–४, सोलुखुम्बु :  सिबुचे सोलुखुम्बुस्थित जङ्गलको रुखमा एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा दुईजनाको शवको अवशेष भेटिएको छ ।

२०७० साउन ११ गतेको सुसाइट नोट लेखिएको भेटिएकाले सोही समयमा घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनास्थल नजिकै उनीहरुले प्रयोग गर्ने दुई थान मोबाइल सेट र डायरी फेला परेकाले सोही डायरीबाट वाकु–३ रोचमका गोकुल राई र सविता राईको शव भएको पुष्टि भएको छ । शवको अवशेष केही भागमात्र भेटिएको छ ।

काका भतिजी नाता पर्ने वाकु–३ रोचमका गोकुल राई र सविता राई गाउँबाट २०७० साल साउन महिनामा एकै समयमा हराएको र उनीहरुको डायरी तथा सुसाइट नोटसमेत भेटिएकाले उनीहरुले आत्महत्या गरेको प्रहरीको ठहर छ । गाउँमा उनीहरु भागेको हल्ला भएको थियो ।

सोताङबाट खटिएको प्रहरी टोलीले उनीहरुको सनाखत गरी आफन्तले शव पहिचान गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले जानकारी दिए ।

खुकुरी प्रहार गरी आमाको हत्या

श्रीमानद्धारा श्रीमतीको कुटेर हत्या
पाँचथर, कार्तिक ६ । पाँचथरको पञ्चमी गाउँ विकास समिति वडा नम्बर १ गोपेटारमा गएराति श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।

आपसी विवादमा मदनबहादुर राईले श्रीमती चन्द्रमायालाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्त राई भने फरार छन् । -

गाई पुजा गर्दै कमल थापाले भने– हिन्दुराष्ट्र नभए संविधान अस्विकार गर्छौं -

काठमाडौं, कात्तिक ७– राप्रपा नेपालका अध्यक्ष कमल थापाले गाई तिहारको अवसरमा गाईको पुजाअर्चना गरेका छन् ।
पार्टीले देशभर गाई पुजा गर्ने पुर्व निर्धारित कार्यक्रम अनुरुप थापाले शुक्रबार बिहान राजधानीको गौशालामा गाई पुजा गरेका हुन् ।
सो अवसरमा थापाले हिन्दु धर्मको रक्षा तथा संस्कृतिलाई निरन्तरता दिनको लागि गाईको पुजा गरिएको बताए ।
उनले देशका ७५ ओटै जिल्लामा गाई पुजा गर्न लागिएको जानकारी दिँदै यसबाट देशलाई हिन्दु राष्ट्र कायम गर्नको लागि सकारात्मक दवाव पुग्ने विस्वास व्यक्त गरे ।
उनले हिन्दुराष्ट्रलाई कुनै पनि
उनले संघीयता,शासकीय स्वरुप, धर्मनिरपेक्षता, गणतन्त्र लगायतका विषयमा जनमत संग्रह हुनुपर्ने माग राख्दै यसो हुन नसके हप्तौ सम्म सविंधानसभा ठप्प पारेर भएपनि हिन्दुराष्ट्र कायम गराउन दवाव दिने समेत चेतावनी दिए । उनले हिन्दुराष्ट्र नभए संविधान अस्विकार गर्ने समेत चेतावनी दिए ।

सोहि अवसरमा उनले नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने माग गर्दै पार्टीले थालेको हस्ताक्षर अभियानको शुभारम्भ समेत गरे । हस्ताक्षर अभियान देशका ७५ ओटै जिल्लामा आजदेखि १५ दिनसम्म जारी रहने बताइएको छ ।
हालतमा कायम गरिनुपर्ने भन्दै संविधानमै त्यसबारे व्यवस्था हुनुपर्नेमा जोड दिए ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID