Wednesday, 22 October 2014

आफ्नै दुध बेच्दै बेलायती मोडेल, एक लिटरको ५० हजार रुपैयाँ

किसान तथा व्यापारीले गाइभैँसीको दुध बेच्छन् । तर के मान्छेको दुधको किनबेच भएको सुन्नुभएको छ ? कुनै आमाले आफ्नो दुध बेचेको सुन्नुभएको छ ? महिलाले सन्तानलाई स्तनपान गराउँछिन् त्यसैले आफ्नो वक्षस्थलको दुध बेच्ने कुरै भएन । तर बेलायतकी एक चर्चित मोडलले भने आफ्नो दुध बेचेर मनग्गे कमाउने योजना बनाएकी छिन् ।

निकै ठूला तथा कामुक वक्षस्थल तथा विवादास्पद गतिविधिका कारण बेलाबेलामा चर्चामा आइरहने मोडल जोसी कनिंघमले आफ्नो दुध दिनहुँ बेचेर पैसा कमाउने घोषणा गरेकी हुन् ।

चर्चामा आइरहन मन पराउन जोसीले गर्भवती हुँदा समेत सधै धूमपान गरेका कारण विवादमा परेकी थिइन् । र अहिले बच्चा पाइसकेपछि आफ्ना दुध बच्चालाई खुवाउनुको साटो दुध दुहेर त्यसलाई बेच्दैछिन् ।

उनले निर्धारण गरेको मूल्य सूचि अनुसार उनको दुधकेा मूल्य प्रति लिटर झण्डै ५० हजार रुपैयाँ पर्छ । उनले एक औँस दुधको मूल्यको झण्डै १६ सय रुपैयाँ सम्म तोकेकी छिन् । तर उनले आफ्नो दुधमा पनि दोहोरो मूल्य कायम गरेकी छिन् । काखे सन्तान रहेका दुध चुसाउने आमाहरुले निकै सस्तोमा उनको दुध पाउनेछन् अर्थात् एक औँसको जम्मा २ पाउण्ड अर्थात् झण्डै ३२० रुपैयाँ ।

तर ती मोडलको दुध पिउन चाहने पुरुषहरुले भने निकै चर्को मूल्य तिर्नुपर्नेछ । क्रेजी पुरुषहरुले एक औँसको १० पाउण्ड अर्थात् झण्डै १६ सय रुपैयाँ तिर्नुपर्नेछ ।

आफुले एक दिनमा ३० औँससम्म दुध उत्पादन गर्न सक्ने र दिनमै ३ सय पाउण्ड -अर्थात् ५० हजार रुपैयाँ) को हाराहारीमा आम्दानी गर्न सक्ने उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘मेरो स्तन पार्टनरका लागि हो, मेरो बच्चाका लागि होइन ।’

केही दिनअघि इन्टरनेटमार्फत उनले बच्चालाई आफ्नो स्तनपान गराउनु भनेको निकै मूल्यहीन तथा फोहोर कुरा भएको बताएपछि उनको तिब्र आलोचना भएको थियो ।

Related Searches-
nikhil upreti and his wife









sweta khadka
9








richa sharma item girl
7








karishma manandhar pranish maskey music jun tara video
6








nepali sex story
6








one sushma karki hot dance
6








prakriti shrestha hot
6








bindu pariyar biography
5








rekha thapa ko blue film online
5








bindu pariyar sex
4

कर्मचारीलाई तिहार बोनसः ४९१ लाई कार, २२५ लाई घर र ५ सयलाई गरगहना

कर्मचारीलाई उपहार दिनु अनौठो हैन् । तर, कुनै कम्पनीले एकैपटक १२ सय कर्मचारीलाई कार, घर र गहना जस्ता महंगा र बिलाशी उपहार दिन्छ भन्दा पत्याउन कठिन पर्छ ।
भारतको गुजरातस्थित एक डायमण्ड कम्पनिले आफ्ना कर्मचारीहरुलाई तिहारको उपलक्ष्यमा यस्तै बहुमूल्य उपहार दिएर बिश्वको ध्यान तानिदिएको छ ।
सुरतमा रहेको हरेकृष्ण एक्सपोर्ट कम्पनीले आफ्ना ४९१ कर्मचारीलाई कार, ५ सय २५ कर्मचारीलाई महंगा गहना र २ सय कर्मचारीलाई फ्ल्याट उपहार दिएको छ ।

कम्पनिका मालिक तथा हिरा व्यवसायी सबुभाइ ढोलाकियाले कर्मचारीहरुको योगदानले कम्पनिले लक्ष्य अनुसारको व्यापार गर्न सफल भएको खुसीमा तिहारको उपहार दिएको बताए ।
उनले दि इकोनोमिक टाइम्ससँग भने- ‘बिगत ५ बर्षको अबधिमा कडा परिश्रम गरेका र कम्पनीप्रति बफादारिता देखाएका कर्मचारीलाई हामीले यो उपहार दिएका हौं ।’
सन् १९९१ मा सुरु भएको उनको कम्पनीमा करिव ६ हजार कर्मचारी कार्यरत छन् । त्यसमध्ये परिश्रमि र बफादार १२ सयलाई यो बर्ष उपहारका लागि छनौट गरिएको छ । यसरी उपहार पाउनेहरु कम्पनीभित्र सरसफाईको काम गर्ने सामान्य मजदुरसमेत छन् ।
‘म समाजबादी हैन, ब्यपारी हुँ’ ५० बषिर्य ढोलकियाले भने- मैले जे गरिरहेको छु त्यो सोसियल बिजनेस हो । तर, म चिन्दै नचिनेका मान्छेलाई च्यारिटीका नाममा दान दिएर खुसी पार्न चाहान्न, म उनीहरुलाई खुसी पार्छु जसले मेरो कम्पनीका लागि दुःख गरेका छन, जसले नाफा कमाइदिए उनीहरुलाई नाफा बाँड्न चाहान्छु ।’
सुरुमा कम्पनीले सवै कर्मचारीका लागि ४-४ लाख रुपैयाँको बजेट छुट्टाएको थियो । सो रकम बराबरको गाडी, गहना वा फ्ल्याट किन्ने छनौट कर्मचारीलाई दिइएको थियो । उनीहरुकै छनौटअनुसार उपहार दिइएको ढोलकियाले बताए ।
तिहारको उपहार वितरणको लागि सो कम्पनिले ५० करोड रुपैयाँ खर्च गरेको छ ।

३ वर्षअघि मरेकी हजुरआमाले मोबाइलमा म्यासेज पठाएपछि…..

३ वर्षअगाडि नै मृत्यु भैसकेकी आफ्नी हजुरआमाको मोबाइल फोनबाट एक्कासी म्यासेज आयो, ‘मैले तिमीलाई हेरिरहेकी छु ।’

सन् २०११ मा मृत्यु भएकी हजुरआमाको मोबाइल फोनबाट एक्कासी म्यासेज आएपछि ती युवती निकै डराइन् । म्यासेजमा अगाडि भनिएको थियो ‘सबै राम्रै गरिरहेकी छौ, अझै राम्रो गर ।’
घटना बेलायतको हो । साउथ सिल्डकी बासिन्दा शेरी इमरसनले आफ्नी हजुरआमाको निधन सँगै उनका मोबाइल फोन लगायतका सामान सबै शवको अन्त्यष्टि भएकै ठाउँमा गाडिदिएकी थिइन् । हजुरआमाको मोबाइल लगायतका सबै सामानले शवसँगै ‘अमरत्व’ प्राप्त गरेको र स्वर्गमा रहेकी आफ्नी हजुरआमाले त्यहाँ पनि मोबाइल फोन चलाउन पाउने विश्वास उनको थियो । त्यसैले शेरीले हजुरआमाको नाउँको मोबाइल फोन नम्बरमा बेलाबेलामा म्यासेज पठाउने गर्थिन् । उनलाई विश्वास थियो, आफ्ना म्यासेज मृत हजुरआमाको आत्माले थाहा पाउनेछ, तथापि कुनै जवाफ भने आउने छैन । तर एकदिन अकस्मात उनको मोबाइलमा हजुरआमाको नाउँको नम्बरबाट प्रतिउत्तर स्वरुप म्यासेज आयो । जसका कारण उनी निकै आतंकित भइन्, उनको टाउको गह्रैाँ भयो ।
पछि पो थाहा भयो । ओ टू टेलिकमले उनको हजुरआमाको मृत्युपछि सो नम्बर अर्को कुनै गाह्रकलाई दिएछ । सो पुरुष ग्राहकलाई पनि सो नम्बर पहिले कुनै महिलाको रहेको भन्ने कुरा थाहा भएनछ । आफ्नो मोबाइलमा आफुलाई मृतक हजुरआमाको रुपमा व्याख्या गरी विभिन्न थरी कुरा लेखेर म्यासेज गरेको देखेपछि उसले   कोही साथीले मजाक गरेको सम्झिएछ र त्यसको जवाफ स्वरुप शेरीको मोबाइलमा म्यासेज पठाएको रहेछ ।
हजुरआमाको नाउको नम्बरबाट त्यस्तो म्यासेज आउँदा आफु निकै डराएको र विरामी भएको भन्दै उनले त्यो अवस्थाको वर्णन गनृ आफुसँग कुनै शव्द नभएको बताइन् । उता ओ टू दूरसंचार सेवाले शेरीमाथि भएकेा पीडाप्रति माफी मागेको छ ।

क्यानडाको संसद भवन भित्रै गोली चल्यो बन्दूकधारीसहित २ जनाको मृत्यु, प्रधानमन्त्री सुरक्षित

क्यानडाको राजधानी ओटावास्थित संसद भवन भित्रै गोली चल्दा दुई जनाको मृत्यु भएको छ । मारिनेमा एकजना सुरक्षाकर्मी र एकजना गोली चलाउने व्यक्ति रहेका छन् ।

संसद भवन भित्र प्रधानमन्त्री स्टीफन हार्पर समेतको सहभागीतामा बैठक बसिरहेको थियो । एक्कासी गोली चल्न थालेपछि सुरक्षाकर्मीले प्रधानमन्त्रीे हार्पर र सांसदहरुलाईसुरक्षित बाहिर निकालेका थिए ।


घाइतेहरुलाई बाहिर निकाल्दै सुरक्षाकर्मी । तस्विर : एजेन्सी

अधिकारीहरुका अनुसार क्यानडाको वार मेमोरियलमा तैनाथ एक सुरक्षाकर्मीलाई गोली हानेर माइकल जिहाफ बेब्यू नामका बन्दूकधारी संसद भवन भित्र छिर्न सफल भएका थिए । त्यसपछि सुरक्षाकर्मीसँग गोली हानाहान भएको थियो । ति बन्दूकधारी बाहेक संसद भवन भित्र अरु कोहि नमारिएको क्यानडाका अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणबाट केही व्यक्ति घाइते भएका छन् ।

आक्रमणको निन्दा

क्यानडाका प्रधानमन्त्री स्टीफन हार्परले हमला घृणित भएको भन्दै निन्दा गर्नुभएको छ । यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गर्दै आक्रमण चिन्ताजनक भएको भन्दै सबैको कुशलताको प्रार्थना गर्नुभएको छ ।

ति आक्रमणकारी पहिलेदेखि नै संदिग्ध व्यक्ति हुन् । उनको पासपोर्ट प्रहरीले यसअघि नै जफत गरेको थियो । उनको साथमा अरु पनि सहयोगी रहेको अनुमानमा क्यानडाका अधिकारीहरुले अनुसन्धान शुरु गरेका छन् । राजधानीमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

प्रधानमन्त्रीलाई भेट्न तपस्बी बम्जन पुगे बालुवाटार

कात्तिक ५, काठमाडौं – लामो समययता बाराको घना जंगलमा तपस्या गर्दै आएका तपस्वी रामलाल बम्जन प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

बुधबार साँझ उनी प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा उनले प्रधानमन्त्रीलाई आफू तपस्यारत जंगललाई धार्मिक वन घोषणा गराइदिन आग्रह टरेको  बताइएको छ ।
उनी बाराको हलखोरियास्थित जंगलमा विगत ६ वर्षयता तपस्यारत छन् । जवाफमा प्रधानमन्त्रीले सम्बन्धित निकायसँग सल्लाह गरी सो वनलाई धार्मिक वन घोषणा गर्ने आस्वासन दिएका

भेटमा उनले सर्वधर्म मार्गबाट सम्पूर्ण जगत प्राणीको कल्याण, मुक्ति र मोक्षको लागि आफू अघि बढिरहेको बताएका थिए । उनले नेपाल लगायत विश्वमै शान्ति, अमन चयन र स्थायित्वको भावनासाथ धार्मिक यात्रामा रहेको समेत बताएका थिए ।
यसैबीच बम्जनले बुधबार नै परराष्ट्र मन्त्रालय गएर राहदानी लिएका छन् । उनले रामलाल बम्जनको नामबाट राहादानी लिएका हुन् ।

धर्मगरु बम्जन बुधबार नै बाराको हलखोरियास्थित तपस्यास्थल फर्किएका छन्  ।
थिए ।

26 बर्षे ब्राजिलियन केटाद्वारा 39 महिलाको सेक्स पछी हत्या !

Sexual abuse, is forcing undesired sexual behavior by one person upon another. When that force is immediate, of short duration, or infrequent, it is called sexual assault. The offender is referred to as a sexual abuser or molester. The term also covers any behavior by any adult towards a child to stimulate either the adult or child sexually. When the victim is younger than the age of consent, it is referred to as child sexual abuse. Anger is an emotional response related to one's psychological interpretation of having been threatened. Often it indicates when one's basic boundaries are violated. Some have a learned tendency to react to anger through retaliation. Anger may be utilized effectively when utilized to set boundaries or escape from dangerous situations. Also it is described anger as a normal emotion that involves a strong uncomfortable and emotional response to a perceived provocation.

Although these two terms have no any link with each other but surely a truth has been related linking these two terms.  A handsome Brazilian who is accused of being one of the world's worst serial killers has spoken for the first time about his murder spree, chillingly claiming that 'when the thing comes. Tiago Henrique Gomes da Rocha, 26, is accused of killing at least 39 people, mostly young women, homeless people and transvestites, during seven terrifying months in Goiania, southeast Brazil. Most of his victims were allegedly gunned down from a motorbike as the loner, who worked nights as a security guard, cruised the streets of his home city.

Among all the murder the youngest was a Forteen year old schoolgirl who was shot dead as she walked along a road in January, and at least 16 of his victims were women. The 26 year old Brazilian serial killer, whose wrists were covered in his own blood after he attempted to slash them with a broken light bulb, has claimed he became a murderer because he was sexually abused as a child. His nine month random killing spree in Goiania, central Brazil, ended last week when he was arrested following a massive police manhunt. He said that he was sexually abused by hs neighbour when he was child, this lead him to an excessive anger which resulted him to be a murder. When he gets angry then he must have to kill someone to relief his anger.


गाडेको ठाउँ बाट उठेकी एक महिलाको डरलाग्दो कहानी | जान्नुहोस् किन उनलाई जिउदै गाडिएको थियो?

Have you ever heard a died women coming out of the grave shouting? Well if yo haven't than it may be hard to believe your ears but the news in extremely true. A women in Chicago has woked up after being buried alive.
According to the accounts, funeral goers were standing around a grave on Oct.10 after the interment of a man who had died a few days earlier.

“We decided to stay for a bit after the funeral, to let it all sink in. When all of a sudden we heard screams, but we could not figure out where they were coming from,” said one family member who wished to stay anonymous. “We realized it was coming from under the grave where we just laid my brother. We ran and got help.”

After police arrived and dug up the grave, instead of the family’s brother, they found a 34-year-old woman who had been drugged and placed in the coffin alive.

Linda Lynch was rushed to the hospital and treated for her injuries and arsenic poisoning. The man who was supposed to be interred was found in the funeral home where Lynch’s husband was the director.
It would have also turned out differently if Harold Lynch and his death-defying wife actually existed.

Despite the fact it makes a really great Halloween tale, the sensational story that got over 100,000 shares on Facebook was not covered by even one major Chicago outlet.
Harold Lynch had swapped Linda’s drugged body for the dead man in an attempt to kill his wife.

The plot may have worked too, if Linda had not woke up in the coffin just in time to be heard by the mourning family.

Snopes.com, the great debunkers of internet rumors, pointed out there was no great media conspiracy to squash the tale. The Lynches and their twisted plot simply are not real.

“There were no reports of a woman being buried alive on the weekend of 10 October 2014 in Chicago. Also missing from the news was a report of Harold Lynch’s arrest,” Snopes said. “That’s because neither of those things happened.”

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID