Wednesday, 22 October 2014

क्यानडाको संसद भवन भित्रै गोली चल्यो बन्दूकधारीसहित २ जनाको मृत्यु, प्रधानमन्त्री सुरक्षित

क्यानडाको राजधानी ओटावास्थित संसद भवन भित्रै गोली चल्दा दुई जनाको मृत्यु भएको छ । मारिनेमा एकजना सुरक्षाकर्मी र एकजना गोली चलाउने व्यक्ति रहेका छन् ।

संसद भवन भित्र प्रधानमन्त्री स्टीफन हार्पर समेतको सहभागीतामा बैठक बसिरहेको थियो । एक्कासी गोली चल्न थालेपछि सुरक्षाकर्मीले प्रधानमन्त्रीे हार्पर र सांसदहरुलाईसुरक्षित बाहिर निकालेका थिए ।


घाइतेहरुलाई बाहिर निकाल्दै सुरक्षाकर्मी । तस्विर : एजेन्सी

अधिकारीहरुका अनुसार क्यानडाको वार मेमोरियलमा तैनाथ एक सुरक्षाकर्मीलाई गोली हानेर माइकल जिहाफ बेब्यू नामका बन्दूकधारी संसद भवन भित्र छिर्न सफल भएका थिए । त्यसपछि सुरक्षाकर्मीसँग गोली हानाहान भएको थियो । ति बन्दूकधारी बाहेक संसद भवन भित्र अरु कोहि नमारिएको क्यानडाका अधिकारीहरुले जानकारी दिएका छन् । आक्रमणबाट केही व्यक्ति घाइते भएका छन् ।

आक्रमणको निन्दा

क्यानडाका प्रधानमन्त्री स्टीफन हार्परले हमला घृणित भएको भन्दै निन्दा गर्नुभएको छ । यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ट्वीट गर्दै आक्रमण चिन्ताजनक भएको भन्दै सबैको कुशलताको प्रार्थना गर्नुभएको छ ।

ति आक्रमणकारी पहिलेदेखि नै संदिग्ध व्यक्ति हुन् । उनको पासपोर्ट प्रहरीले यसअघि नै जफत गरेको थियो । उनको साथमा अरु पनि सहयोगी रहेको अनुमानमा क्यानडाका अधिकारीहरुले अनुसन्धान शुरु गरेका छन् । राजधानीमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

प्रधानमन्त्रीलाई भेट्न तपस्बी बम्जन पुगे बालुवाटार

कात्तिक ५, काठमाडौं – लामो समययता बाराको घना जंगलमा तपस्या गर्दै आएका तपस्वी रामलाल बम्जन प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

बुधबार साँझ उनी प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न बालुवाटार पुगेका हुन् । भेटमा उनले प्रधानमन्त्रीलाई आफू तपस्यारत जंगललाई धार्मिक वन घोषणा गराइदिन आग्रह टरेको  बताइएको छ ।
उनी बाराको हलखोरियास्थित जंगलमा विगत ६ वर्षयता तपस्यारत छन् । जवाफमा प्रधानमन्त्रीले सम्बन्धित निकायसँग सल्लाह गरी सो वनलाई धार्मिक वन घोषणा गर्ने आस्वासन दिएका

भेटमा उनले सर्वधर्म मार्गबाट सम्पूर्ण जगत प्राणीको कल्याण, मुक्ति र मोक्षको लागि आफू अघि बढिरहेको बताएका थिए । उनले नेपाल लगायत विश्वमै शान्ति, अमन चयन र स्थायित्वको भावनासाथ धार्मिक यात्रामा रहेको समेत बताएका थिए ।
यसैबीच बम्जनले बुधबार नै परराष्ट्र मन्त्रालय गएर राहदानी लिएका छन् । उनले रामलाल बम्जनको नामबाट राहादानी लिएका हुन् ।

धर्मगरु बम्जन बुधबार नै बाराको हलखोरियास्थित तपस्यास्थल फर्किएका छन्  ।
थिए ।

26 बर्षे ब्राजिलियन केटाद्वारा 39 महिलाको सेक्स पछी हत्या !

Sexual abuse, is forcing undesired sexual behavior by one person upon another. When that force is immediate, of short duration, or infrequent, it is called sexual assault. The offender is referred to as a sexual abuser or molester. The term also covers any behavior by any adult towards a child to stimulate either the adult or child sexually. When the victim is younger than the age of consent, it is referred to as child sexual abuse. Anger is an emotional response related to one's psychological interpretation of having been threatened. Often it indicates when one's basic boundaries are violated. Some have a learned tendency to react to anger through retaliation. Anger may be utilized effectively when utilized to set boundaries or escape from dangerous situations. Also it is described anger as a normal emotion that involves a strong uncomfortable and emotional response to a perceived provocation.

Although these two terms have no any link with each other but surely a truth has been related linking these two terms.  A handsome Brazilian who is accused of being one of the world's worst serial killers has spoken for the first time about his murder spree, chillingly claiming that 'when the thing comes. Tiago Henrique Gomes da Rocha, 26, is accused of killing at least 39 people, mostly young women, homeless people and transvestites, during seven terrifying months in Goiania, southeast Brazil. Most of his victims were allegedly gunned down from a motorbike as the loner, who worked nights as a security guard, cruised the streets of his home city.

Among all the murder the youngest was a Forteen year old schoolgirl who was shot dead as she walked along a road in January, and at least 16 of his victims were women. The 26 year old Brazilian serial killer, whose wrists were covered in his own blood after he attempted to slash them with a broken light bulb, has claimed he became a murderer because he was sexually abused as a child. His nine month random killing spree in Goiania, central Brazil, ended last week when he was arrested following a massive police manhunt. He said that he was sexually abused by hs neighbour when he was child, this lead him to an excessive anger which resulted him to be a murder. When he gets angry then he must have to kill someone to relief his anger.


गाडेको ठाउँ बाट उठेकी एक महिलाको डरलाग्दो कहानी | जान्नुहोस् किन उनलाई जिउदै गाडिएको थियो?

Have you ever heard a died women coming out of the grave shouting? Well if yo haven't than it may be hard to believe your ears but the news in extremely true. A women in Chicago has woked up after being buried alive.
According to the accounts, funeral goers were standing around a grave on Oct.10 after the interment of a man who had died a few days earlier.

“We decided to stay for a bit after the funeral, to let it all sink in. When all of a sudden we heard screams, but we could not figure out where they were coming from,” said one family member who wished to stay anonymous. “We realized it was coming from under the grave where we just laid my brother. We ran and got help.”

After police arrived and dug up the grave, instead of the family’s brother, they found a 34-year-old woman who had been drugged and placed in the coffin alive.

Linda Lynch was rushed to the hospital and treated for her injuries and arsenic poisoning. The man who was supposed to be interred was found in the funeral home where Lynch’s husband was the director.
It would have also turned out differently if Harold Lynch and his death-defying wife actually existed.

Despite the fact it makes a really great Halloween tale, the sensational story that got over 100,000 shares on Facebook was not covered by even one major Chicago outlet.
Harold Lynch had swapped Linda’s drugged body for the dead man in an attempt to kill his wife.

The plot may have worked too, if Linda had not woke up in the coffin just in time to be heard by the mourning family.

Snopes.com, the great debunkers of internet rumors, pointed out there was no great media conspiracy to squash the tale. The Lynches and their twisted plot simply are not real.

“There were no reports of a woman being buried alive on the weekend of 10 October 2014 in Chicago. Also missing from the news was a report of Harold Lynch’s arrest,” Snopes said. “That’s because neither of those things happened.”

"म तिस पटक बलात्कृत भएकी छु र त्यो अझै आधि हो " बलात्कृत महिला ISIS को डरलाग्दो उपचार भन्दा त मर्न माग गर्छिन !

"म तिस पटक बलात्कृत भएकी छु र  त्यो अझै  आधि हो "  बलात्कृत महिला ISIS  को डरलाग्दो उपचार भन्दा त मर्न माग गर्छिन !
A group of Kurdish activists trying to raise awareness of the plight of women in the Middle East have detailed one Yazidi woman’s ordeal after she was imprisoned by ISIS militants.

In an interview with BBC News, an activist identified as Karam detailed a phone call a Peshmerga fighter received from the unidentified woman being kept as a sex slave by ISIS.

The woman begged for the fighters to bomb the brothel where she is being held and repeatedly raped.

The woman is believed to be a prisoner in western Iraq that was reportedly captured in the Sinjar massacre in August.

She begged for the Peshmerga fighters to bomb the brothel because she didn’t want to live anymore and even said that her experience has been so horrific that she would commit suicide even if freed.

Karam quoted the woman as saying, “If you know where we are please bomb us… There is no life after this. I’m going to kill myself anyway – others have killed themselves this morning.”

“I’ve been raped Thirty times and it’s not even lunchtime,” the woman reportedly told the soldier. “I can’t go to the toilet. Please bomb us.”

Last week, the United Nations confirmed that thousands of Yazidis were slaughtered by ISIS since August in ways reminiscent of the Bosnian Srebenica massacre.

Researchers believe that more than Five Thousand Yazidis have been killed and anywhere from
Five Thousand to Seven Thousand women are being held in detention centers before they are sold into sex slavery or given as gifts to the fighters.

Experts believe there are around Thirty five hundred women and children in five detention centers in the town of Tal Afar alone.

ट्रकले बसलाई ठक्कर दिँदा ज्यान गुमाउनेको संख्या ६ पुग्यो -

पथलैया–हेटौडा सडकखण्ड अन्र्तगत बाराको अमलेखगञ्ज–८ मा बुधवार बिहान ट्रकले बसलाई ठक्कर दिँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । दुर्घटनामा पाँचजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बाराका  नेपाल बिद्युत प्राविधकरणको बिरगञ्जस्थित पावर हाउसमा कार्यरत लक्ष्मी तामाङ, उनको छोरा प्रवेश तामाङ, बारा मनहरवा-७ कि कुन्ता दाहाल, बस चालक बुनियाँद-७ का सर्वजितप्रसाद यादव, सह-चालक खुटुवा प्रसौनीका अमृत कुमार साहको सनाखत भएको हो। मृतकमध्ये एक महिलाको सनाखत हुन बाँकी छ।

दुर्घटनामा घाइते अधिकांश यात्रुको वीरगञ्ज, हेटौडा र भरतपुरमा उपचार भइरहेको सिमरास्थित इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।

वीरगञ्जबाट नारायणघाट जाँदै गरेको ना४ख १५४४ नम्

प्रहरीले ट्रक र ट्यांकरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्गबीचमै दुर्घटना भएकाले सवारी आवागमन रोकिएपछि बस हटाए यातायात सुचारु गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।
बरको बसलाई बिपरित दिशाबाट आईरहेको ना३ख ६२८५ नम्बरको ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको हो । ना२ख ८७११ नम्बरको ट्यांकरलाई ओभरटेक गर्ने क्रममा ठोक्किएर अनियन्त्रित भएपछि ट्रकले विपरित दिशाको बसलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । बसलाई ठक्कर दिएर तीव्रगतिमा गुडेको ट्रक अनियन्त्रित भई राजमार्ग छेउको जंगलमा पुगेको थियो ।

अब फेसबुकले चोरी भएको पासवर्ड पनि पत्ता लगाउने

सोसल नेटवर्किङ साइट फेसबुकले आफ्ना उपभोक्ताहरुको खाताको सुरक्षाका लागि एउटा स्वचालित सेवा विकसित गरेको छ जसले वेभको निगरानीमार्फत चोरी भएको इमेलको ठेगाना र पासवर्डलाई पत्ता लगाउन सक्छ । यो सेवाले प्रयोगकर्ताहरुसँग जोडिएको जानकारीलाई केलाउँदै फेसबुकमा प्रयोग गरिएको जानकारी मेल खान्छ कि खाँदैन भन्ने कुरालाई पत्ता लगाउने काम गर्दछ ।

यदि यो स्वचालित सेवालाई चोरी भएको उपभोक्ताको बारेमा निजि जानकारी पत्ता लागेको खण्डमा यसले उक्त आँकडालाई एउटा प्रोग्राममा स्थानान्तरित गर्ने गर्दछ र यसलाई कम्प्युटरको भाषामा विश्लेषण गर्ने गर्दछ । डेली मेलका अनुसार, स्वचालित प्रणालीले त्यसपछि फेसबुक डाटाबेसको आधारमा कुनै पनि इमेल र पासवर्ड फेसबुकको लगइन सूचनासँग मेल खान्छ कि खाँदैन भनेर पत्ता लगाउने गर्दछ ।

 फेसबुकका सुरक्षा इन्जिनियर क्रिस लंगले आफ्नो ब्लगमा लेख्छन्, ‘निजि आँकडा जस्तै इमेल र पासवर्डको चोरीको व्यापक नतिजा हुन सक्छ किनभने मानिसहरु थुप्रै पटक एउटै पासवर्ड अलग–अलग वेभसाइटमा प्रयोग गर्ने गर्दछन् । उनी अझ थप्छन्, ‘हामीले भविष्यमा मानिसहरुको फेसबुक खातालाई सुरक्षित गर्नका लागि एउटा विशेष प्रणाली विकसित गरेका छौँ जसले मानिसहरुको सार्वजनिक पोष्टमाथि निकै सक्रियताका साथ नजर राख्ने गर्दछ । यदि कुनै फेसबुक प्रयोगकर्ताहरुसँग जोडिएको जानकारी इन्टरनेटमा कहिँ कतै देखिएको खण्डमा त्यस्ता कुरालाई चाँडै नै उक्त व्यक्ति समक्ष सुचित गरिने समेत उनले आफ्नो ब्लगमा जानकारी दिए ।

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID